लोकसंवाद संवाददाता, बैशाख २९, २०७६
डिजल, पेट्रोल, मट्टितेल र बिजुलीबाट सञ्चालित हुने इन्जिनबारे तपाईंलाई थाहा नै छ । तपाईं दैनिक जीवनमा यस्ता इन्जिनको प्रयोग पनि गर्नुहुन्छ होला । तर, अब यस दिशामा अभूतपूर्व खोज भएको छ, त्यो हो, पानीबाट सञ्चालित हुने इन्जिन । भारतका मेकानिकल...