मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
काठमाडौं ।भारतीय विमान कम्पनी जेट एरवेजको जहाज बुधबार अपराह्न ठुलो दुर्घटनाबाट बचेको छ । जेट एरवेजको उडान नम्बर २६७ को विमान तेल नभरेकै अवस्थामा काठमाडौंबाट दिल्लीका लागि एक सय ८३ यात्रु लिएर उडान भर्न लागेको थियो । तर चालकले बेलैमा...
लोकसंवाद संवाददाता,   चैत २७, २०७५
लोकसंवाद संवाददाता,   चैत २७, २०७५


लोकसंवाद संवाददाता,   चैत २७, २०७५
पेरिस । फ्रान्समा फेसबुक, एपल र अमेजनजस्ता अमेरिकी कम्पनीमाथि डिजिटल ट्याक्स लगाइने भएको छ । डिजिटल ट्याक्सबारे बनाइएको कानुनलाई फ्रान्सको संसद्को तल्लो सदन नेसनल एसेम्बलीले भारी बहुमतले पास गरेको छ । यस विषयमा फ्रान्सका वित्तमन्त्री बु्रनो ली ने भने, यो...

लोकसंवाद संवाददाता,   चैत २७, २०७५
उद्योगपति दिवाकर गोल्छाको उपचारका क्रममा भारतमा निधन भएको छ। भारतको चेन्नईमा मृर्गौला प्रत्यारोपण गरेको दुई हप्तामै मंगलबार राति ६७ वर्षीय गोल्छाको निधन भएको हो। उनी मृर्गौला रोगबाट पिडित थिए। दिवाकर गोल्छा नेपालको अग्रणी उद्योगी गोल्छा परिवारका सदस्य हुन् । विराटनगरका...

लोकसंवाद संवाददाता,   चैत २७, २०७५
अमेरिकाको युनिभर्सिटी अफ मिशिगनका वैज्ञानिकले हावामा रहेका भाइरस निस्कृय बनाउने नयाँ प्रविधि विकास गरेका छन । यसले सर्जिकल मास्कको प्रयोग गर्ने बाध्यताबाट मुक्ति पाउने आशा गरिएको छ । वाशिगंटन, पेट्र । हावाका माध्यमले फैलने खतरनाक भाइरस कन्ट्रोल गर्ने दिशामा वैज्ञानिकहरुलाई...

लोकसंवाद संवाददाता,   चैत २७, २०७५
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बने शान्ति वार्ता हुने आशा रहेको बताएका छन् । भारतीय जनता पार्टी (बिजेपी)ले जित्यो भने कश्मीरबारे छलफल अघि बढ्न सक्छ । यद्यपि, मोदी भारतमा मुसलमानसँग आफूलाई अलग महसुस गरिरहेका...

लोकसंवाद संवाददाता,   चैत २७, २०७५
सप्तरी । मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ । राजविराजको व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको भन्दै न्यायपरिषदमा उजुरी परेको...

लोकसंवाद संवाददाता,   चैत २७, २०७५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द लिङ्देनलाई धम्क्याउँदै ५० लाख रूपैयाँ माग्ने युवक पक्राउ परेका छन् । झापाका तिलकदास पराजुलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार गोंगबुबाट पक्राउ गरेको हो । पराजुलीले आफूलाई अन्डरवल्र्ड डन दाउद इब्राइमको मान्छे भएको...

लोकसंवाद संवाददाता,   चैत २७, २०७५
काठमाडौं । सरकारको अनुमतिमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन...

लोकसंवाद संवाददाता,   चैत २७, २०७५
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदै छ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चार जनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए । चार जनामध्ये...

लोकसंवाद संवाददाता,   चैत २७, २०७५
काठमाडौं । ब्रुमरले बढारेको सडक रे, सास फेर्नै गाह्रो हुने गरी धुलो उडिरहेको छ, उफ ! सोमबार दिउँसो सुन्धारामा हिँडिरहेकी रुक्मिणा केसी भनिरहेकी थिइन् । मास्क र चस्मा लगाएर हिँडिरहेकी उनी काठमाडौँ मल अगाडि उडेको धुलो हेर्दैै निराशा र आक्रोश...

लोकसंवाद संवाददाता,   चैत २६, २०७५
काठमाडौं। सर्वोच्च अदालतले एनसेलको बिक्रीमा लाग्ने पूँजीगत लाभकर तीन महिनामा उठाउन निर्देशन दिएको छ । सर्वोच्चले मंगलबार पूर्णपाठ दिँदै करको दायित्व निर्वाह नगरेसम्म लाभांस र कम्पनी बिक्रीमा रोक लगाउने फैसला गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा....

लोकसंवाद संवाददाता,   चैत २६, २०७५
गंगा नदीको पानीका विशेषताबारे प्रायः यस्ता कुरा सुन्न पाइन्छः गंगाको पानी बिग्रिदैन, त्यसमा किरा पर्दैन, त्यसबाट दुर्गन्ध आउँदैन, आदि आदि । गंगा नदीमा ढल मिसिएका छन, फोहोर तथा शव फाल्ने गरिएको छ तर पनि पानीको प्रभावकारितामा कुनै फरक पर्ने गरेको...

लोकसंवाद संवाददाता,   चैत २६, २०७५
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताइन् । अहिले पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको...

लोकसंवाद संवाददाता,   चैत २६, २०७५
काठमाडौं ।साझा यातायातले सुरु गरेको इटिकेटिङ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ। इटिकेटिङ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ। परीक्षणका रूपमा साझाले दुई साता पहिले इटिकेटिङ सुरु गरेको थियो। भाडाका लागि दैनिक रकम तिर्नुका साटो कार्ड...

लोकसंवाद संवाददाता,   चैत २६, २०७५
डोटी । जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै (पहिचान भएका) ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो । सङ्क्रमितमध्ये महिलाको सङ्ख्या ५७० रहेको छ...

लोकसंवाद संवाददाता,   चैत २६, २०७५
बर्दिया ।मुलुकका सरकारी चिकित्सकहरू आकस्मिकबाहेकका सेवा बहिष्कार गर्दै आन्दोलनमा लागिरहेका बेला बर्दियाका चिकित्सकले भने अवज्ञा गरेका छन् । जिल्लाको ५० शय्याको एक मात्र अस्पताल उपचारका लागि आएका बिरामीले भरिभराउ छ । बहिरंग सेवा (ओपीडी) बिहान १० देखि ४ बजेसम्म नियमित...

लोकसंवाद संवाददाता,   चैत २६, २०७५
काठमाडौं।पार्टी एकीकरणबारे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको अनौपचारिक सहमतिमा माधव नेपाल समूहले कडा आपत्ति जनाएपछि नेकपाको एकता प्रक्रियामा गाँठो परेकोछ । जिल्ला कमिटीको नेतृत्व सुम्पने कुरामा पूर्वएमालेभित्रका ओली र नेपाल समूहबीच विवाद...

लोकसंवाद संवाददाता,   चैत २६, २०७५
काठमाडौं ।नेपाली कांग्रेसको अधिवेशन भएको तीन वर्ष बित्दासमेत पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच विभाग गठनमा सहमति जुट्न सकेको छैन। सभापति देउवाले विभाग गठनमा सहमति खोज्दै पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसँग सोमबार छलफल गरे पनि नेताहरू निष्कर्षमा पुग्न नसकेका हुन्।...