मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७६
काठमाडौं ।संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ । समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत...


लोकसंवाद संवाददाता,   बैशाख २८, २०७६
काठमाडाैं । नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् । वर्षौँदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७६
काठमाडौं ।प्रतिनिधिसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जबाफ दिने क्रममा प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जबाफ दिने क्रममा निम्छरो शब्द प्रयोगप्रति आपत्ति जनाउँदै प्रमुख...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
न्युयोर्क । फेसबुकका सह संस्थापक क्रिस ह्युजले चेतावनी दिँदै भनेका छन् फेसबुकका मालिक जुकरबर्ग आवश्यकभन्दा बढी शक्तिशाली भएकाले फेसबुक टुक्रिनु आवश्यक बनिसकेको छ । ह्युजले फेसबुकमाथि आरोप लगाउँदै भनेका छन् कि त यसले आफ्ना प्रतिद्वन्द्वी कम्पनीलाई किनिदिन्छ कि त उनको...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
राष्ट्रिय मानव अधिकार आयोग पूर्व सदस्य गौरी प्रधान राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्तताको विषयमा सार्वजनिक रूपमा सुझाव दिनुभएको छ । सुझाव पत्रमा पूर्व सदस्य प्रधानले पछिल्लो चरणमा राष्ट्रिय मानव अधिकार आयोग (रामाआ)ऐन २०६८ को संशोधन ९२०७५० को विषयलाई...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
पोखरा । साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउने उद्देश्यले पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालिम प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौं र गण्डकी प्रदेश तालिम केन्द्रद्वारा छैटौं समूहको उक्त तालिममा २९ प्रहरी...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौं ।राजधानीको ठमेलस्थित कमलपोखरी हडपेर छायादेवी कम्प्लेक्स (छाया सेन्टर) निर्माण गर्न राज्यका जिम्मेवार निकायका अधिकारीहरूलाई नै प्रभावमा पारेको तथ्य भेटिएको छ। पुरातात्विक वस्तु तथा क्षेत्र संरक्षणको दायित्व बोकेको पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले कम्प्लेक्स निर्माण रोक्न कानुनी प्रक्रिया अपनाउनुको सट्टा...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौं ।केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । विहीवार नेपालगञ्जको अधिकतम तापक्रम ४३ डिग्री मापन भएको छ भने धनगढी र...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
कलैया । सात दिनमै मृत्यु संस्कार सकेको भन्दै गाउँका अगुवाले सामाजिक बहिष्कार गरेपछि यहाँको एक परिवार विस्थापित भएको छ । बाराको सुवर्ण गाउँपालिका६ धर्मपुर टोलका अवधेश यादवको नौ सदस्यीय परिवार सामाजिक बहिष्करणमा परेर गाउँबाटै विस्थापित भएको हो । यादवका अनुसार...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौँ । बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन । केही दिन अघि पानी पर्यो, आकाश खुलेर नीलो थियो । तर अहिले...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
बिर्तामोड ।चिया बगानमा ४० दिनदेखि मजदुर आन्दोलन छ । ऐन र नियमावलीअनुसार सुविधा माग गर्दै आफैंले थालेको अनिश्चितकालीन आन्दोलनका कारण बगान र कारखानामा कार्यरत श्रमिक भने समस्यामा पर्न थालेका छन् । आन्दोलन टुंगिने कुनै संकेत नदेखिँदा श्रमिकलाई छाक टार्नै मुस्किल...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
बुटवल ।उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलास कार्यालयको जग्गा वर्षौंदेखि अतिक्रमणमा परेको छ । बुटवल उपमहानगरपालिका-४ स्थित जेसिज चोकदेखि उत्तर, खानेपानी कार्यालयदेखि दक्षिण र इजलास अगाडिको सडकबाट पश्चिमसम्म फैलिएको जग्गा अतिक्रमण भएको हो । सरकारी लिखतअनुसार साबिकको कित्ता नं. ३ सय...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौं ।मिस नेपाल वल्र्ड २०१९ उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन्। मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्का उपाधि जित्न सफल भएकी हुन्। हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडाैं । सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्तले नै निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालले फोन गरेर व्यवसायीलाई ज्यान मार्ने...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडाैं । चाबहिलजोरपाटीसाँखु सडक चार वर्षमा पनि पूरा नभएपछि बौद्धजोरपाटी क्षेत्रका स्थानीय आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिका६ का अनुसार हिउँदमा धुलो र बर्खाको हिलोबाट आजित भएपछि स्थानीयले बिहीबार टायर बालेर यातायात रोके । सडक विभाग तथा ठेकेदारविरुद्ध नारा लगाए...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौं ।पत्रकारले आचारसंहिता उल्लंघन गरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्याउनेगरी समाचार प्रकाशन/प्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक आएको छ। प्रतिनिधिसभामा बिहीबार दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकले पत्रकारलाई २५...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडौं ।सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ। तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७६
काठमाडाैं । कमिसनको खेलमा राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घटाउने प्रयास भइरहेको छ । जलमाफियाहरूको योजनाअनुसार प्रधानमन्त्री कार्यालयले १२ सय मेगावाटको आयोजनालाई आठ सय मेगावाटमा खुम्च्याउन छलफल थालेको छ । क्षमता घटाएर चिनियाँ कम्पनी चाइनागेजुवा ग्रुप कम्पनी (सिजिजिसी)लाई आयोजना...