मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
सोशल मिडियामा एउटा भिडियो भाइरल भयो । भिडियोमा एक बालक नृत्य गरिरहेका देखिन्छन् । मोहम्मद नाम गरेका यी बालकको नृत्य खास नभएपनि भाइरल भएको छ, यसको कारण हो नृत्य गर्ने बालक भुमिगत विस्फोटमा परेर एउटा खुट्टा गुमाएका व्यक्ति हुन् ।...
लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६


लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
एजेन्सीकाे सहयाेगमा प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी सभामा पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई तारो बनाउन छोडेका छैनन् । केही समय पहिले राजीव गान्धीलाई एक नम्बरको भ्रष्ट भनेका उनले बुधवार दिल्लीको रामलीला मैदानको सम्बोधनमा पनि राजीवलाई छोडेनन् । यसपटक उनको आरोप फरक थियो...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौं । एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ । परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडाैं । अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक लाख ३२ हजार अपराधी जेलबाहिरै छन् । ७२ वर्ष पुराना फैसलासमेत कार्यान्वयनमा आएका छैनन् । मुद्दा फैसला गरेपछि दोषीलाई सजाय दिलाउने बाँकी प्रक्रियामा न्यायपालिका स्वयं र कार्यपालिकासमेत उदासीन हुँदा फौजदारी...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौँ ।सर्वोच्च अदालतको पछिल्लो आदेशले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले पाउन थालेको नागरिकता वितरण रोकिएको छ । प्रक्रिया पूरा गरेर नागरिकता लिन लाम बसेका युवायुवती बुधबार जिल्ला प्रशासन कार्यालयहरूबाट निराश भएर फर्किएका छन् । अन्तरिम संविधान २०६३ र...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौं।उपत्यकाका नगरप्रमुखहरूले उपत्यका विकास प्राधिकरण खारेजीको माग अघि सारेका छन् । वर्तमान संविधानविपरीत गठित र स्थानीय सरकारको मर्म नबुझी कार्य गरेको आरोप लगाउँदै उनीहरूले प्राधिकरण खारेज हुनुपर्ने बताएका हुन् । बुधबार उपत्यका नगरपालिका फोरमले चौथो विस्तारित बैठकका निर्णय सुनाउन गरेका...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौं ।भक्तपुर नगरकोटको एक सय ३१ रोपनी सरकारी जग्गा भक्तपुर जिल्ला अदालतको फैसलाले राणाको नाममा दर्ता हुने भएको छ। न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले गत फागुन २१ मा मालपोत कार्यालय भक्तपुरको निर्णय बदर गरी सो जग्गा राणा परिवारको नाममा कायम गरिदिएको...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौं ।बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन्। भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौं ।गैरकानुनी ढंगबाट व्यक्तिको नाममा हडपिएका सरकारी जग्गाको मिसिल, लिखत तथा प्रमाण खोज्न थालिएको छ। अतिक्रमित जग्गाको लिखत तथा प्रमाण गायब गर्न थालिएपछि त्यसबारे छानबिन गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट गठित आयोगलाई त्यस्ता जग्गाको सरकारी स्रेस्ता, मिसिल, नक्सा, लिखत,...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडौं ।सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन्। उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ। तर सभामुख महराले व्यवस्थापन समितिको बैठक बोलाएर आफ्नोलगायत उपसभामुख शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाका अध्यक्ष...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख कृष्णबहादुर महराले पदीय दायित्व बिर्सिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । पार्टीको राष्ट्रिय जागरणअन्तर्गत काठमाडौं जिल्लाको अभियान उद्घाटन गर्दै बुधबार देउवाले सरकारको कार्यशैली तानाशाही भएको र प्रधानमन्त्री केपी ओलीको...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
सोलुखुम्बु । विश्वको सर्वाेच्च शिखर सगरमाथा नजिक रहेको नुप्से हिमालबाट कुनै पनि समय हिउँपहिरो झर्न सक्ने भन्दै स्थानीय प्रत्यक्षदर्शीहरूले चिन्ता व्यक्त गरेका छन् । स्मरणीय छ, केही दिन भारतमा आएको फानी को प्रभावका कारण विग्रेको मौसमले सगरमाथाको माथिल्लो शिविर क्याम्प...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडाैं । कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको हो ।कार्यविधिअनुसार राजमार्गमा...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
काठमाडाैं । बेवारिसे र असहाय मानसिक रोगीको उपचार खर्च अब राज्यले नै व्यहोर्ने भएको छ । सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई आर्थिक वर्षको बजेटभित्रै रहेर कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो । बिरामीले उपचारको प्रतिदिन ६ सयसम्म र औषधिको...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
काठमाडौं, एजेन्सी २०७२ सालको भूकम्पले हामी अझै त्रसित छौं । तर संसारमा यस्तो पनि ठाउँ छ जहाँ दैनिक ४९५ पटक भूकम्प जान्छ । जहाँ हरेक ३ मिनेटमा भूकम्प जान्छ । अमेरिकाको क्यालिफोर्निया स्थित दक्षिणी भागमा यस्तो घटना हुने गरेको हो...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
नयाँ दिल्ली । भारतमा जारी लोकसभा निर्वाचनका पाँच चरण सकिएका छन् । अब दुई चरणको चुनाव मात्रै बाँकी छ । आगामी मे १२ मा हुन लागेको छैठौं चरणको चुनाव सात राज्यका ५७ सिटमा निर्वाचन हुँदैछ भने अन्तिम चरणमा मे १९...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहको रोड सो मा मोदीमोदी नारा लागेको छ । दिग्विजय मध्यप्रदेशको राजधानी भोपालबाट चुनावी प्रतिष्पर्धा गरिरहेका छन् । भोपाल । लोकसभा चुनाव २०१९ अन्तर्गत छैठौं चरणको चुनाव मे १२ मा हुँदैछ । यसअन्तर्गत मध्यप्रदेशको भोपाल संसदीय...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
काठमाडौँ सरकारले ठूलो तामझामका साथ घोषणा गरेको को उपादेयता शुन्यप्रायः देखिएको छ । कार्यक्रममा सहभागी हुन फर्म भर्ने म्याद वैशाख मसान्तसम्म रहे पनि सहभागिता खासै देखिएन । उल्लेख्य सहभागिता नभएका कारण तत्काल फर्म भर्नको लार्गिे काठमाडौँ महानगपालिकाले आग्रह गरेको छ...