लोकसंवाद संवाददाता, बैशाख ०८, २०७६
काठमाडौं।पहिले जहाँ भमरा पाइन्थे, अहिले त्यहाँ नामोनिशान छैन । पहिले जहाँ भमरा हुँदैनथे, अहिले त्यहाँ भमरा भेटिन थालेका छन् । अनुसन्धान गर्नेहरू भन्छन्, यो जलवायु परिवर्तनको असर हो । त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक दयाराम भुसालका अनुसार भमराले तातो खप्न...