लोकसंवाद संवाददाता, बैशाख ०४, २०७६
नयाँ दिल्ली । निर्वाचन आयोगले गरेको सिफारिसलाई स्वीकृत गर्दै राष्ट्रपति रामनाथ कोविन्दले तमिलनाडु राज्यको बेल्लौरको लोकसभा निर्वाचन रद्द गरेका छन् । तमिलनाडुका सबै ३९ सिटका लागि अप्रिल १८ मा मतदान गर्ने कार्यक्रम थियो । तर, अब बेल्लौरमा मतदान हुने छैन...