मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
रुपन्देही । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा मात्रै करीब तीन हजार नागरिक बेरोजगार रहेको आँकडा सार्वजनिक भएको छ । स्थानीयस्तरमा बेरोजगार नागरिकको लगत संकलन गर्ने उद्देश्य राखेर नगरपालिकाले बेरोजगरहरुलाई दुई महिनाको समय लगाएर बेरोजगार फारम भराएको थियो । सूचीकृत बेरोजगार व्यक्तिलाई...
लोकसंवाद संवाददाता,   जेठ १८, २०७६


लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
काठमाडौँ । दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणको लागि प्रदेश सरकारले जिम्मा लिएको छ भने काठमाडौँमा दशलाखको कोष खडा गर्न सहयोग सङ्कलन अभियान थालिएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
कास्की । पूर्वमन्त्री तथा नेकपाका नेता स्व. रवीन्द्रप्रसाद अधिकारीका स्मृतिमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । प्रतिष्ठान तदर्थ समितिका अध्यक्षमा नेता अधिकारीकी पत्नी विद्या भट्टराई, उपाध्यक्षमा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा र महासचिवमा धनराज आचार्यलाई राखिएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७६
सिराहा । औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि जिल्ला सदरमुकामलगायत ग्रामीण क्षेत्रमा धमाधम अवैध रूपमा औषधि पसल खुल्ने क्रम बढ्न थालेको छ। औषधि व्यवस्था विभागबाट नियमित अनुगमन नहुँदा त्यस्ता नयाँ औषधि पसल खुल्दै गएका हुन्। जिल्लाको दक्षिणी तथा पश्चिमी क्षेत्रमा...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
बाजुरा । जिल्लाको डोगडीमा छाउपडी प्रथा अझै कायमै रहेको पाइएको छ । रजस्वला भएका महिलालाई अलग्गै छाउगोठमा राख्ने चलनले अझै निरन्तता पाएको भेटिएको हो । महीनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
बैतडी । जिल्लामा एक सातामा १० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी पाँच जनाको सवारी दुर्घटनामा ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए । प्रहरीका अनुसार जेठ ४ गतेदेखि जेठ ९ गतेसम्म सङ्ख्यामा मृत्यु भएको देखिएको हो...

लोकसंवाद संवाददाता,   जेठ ०८, २०७६
खोटाङ । जिल्लामा अझै सूचीकृत नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने गरिएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। जिल्ला अस्पताल खोटाङले मंगलबार आयोजना गरेको समुदायस्तरमा सुरक्षित गर्भपतन सेवासम्बन्धी जनचेतनामूलक कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीले जिल्लाका विभिन्न स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा...

लोकसंवाद संवाददाता,   जेठ ०६, २०७६
मोरङ । सुन्दरहरैँचा नगरपालिका नगरकार्यपालिका सदस्य एवम् कवि तथा कलाकार भक्तकिरण राईले सुन्दरहरँैचा५ मा सञ्चालित श्रीलाल आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नै खर्चमा विद्यालय पोसाक वितरण गर्नुभएको छ । विद्यालयमा अध्ययनरत ९५ जना विद्यार्थीलाई राईले पोसाक वितरण गर्नुभएको हो । विद्यार्थीहरू...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७६
नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभाग र नेपाल भाषा परिषद्धारा संयुक्तरूपमा नेपाल भाषाका कविताबारे नेपाल भाषाका कविता यात्रा बहस गरिएको छ । प्रज्ञा भवनको पारिजात प्रवचन कक्षमा २०७६ जेठ ३ गते शुक्रवार आयोजना गरिएको बहसको क्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७६
काठमाडौं । कवि हेनसेन याक्खाद्वारा रचित गीत तिमी डुब्यौ कि मेरो प्रेममामाथि निर्देशक देउकृष्ण देवान याक्खाले बनाएको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ । २०७६ जेठ ३ गते शुक्रबार गायिका अञ्जु पन्त र गायक उत्तमजङ्ग लिम्बू लावतीद्वारा स्वरवद्ध तिमी डुब्यौ...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७६
रूपन्देही । २५ रूपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रूपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको अन्नपूर्ण भोजनालय मार्फत् खाना...

लोकसंवाद संवाददाता,   जेठ ०१, २०७६
काठमाडौं । कुनै बेला निकै ठूलो संख्यामा उजुरी पर्ने गर्भपतन, भू्रण हत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् । समाज परिवर्तनसँगै शिक्षा, सचेतना र सूचना प्रविधिको विकासले यस्ता कतिपय अपराधका घटना...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७६
काठमाडौँ । दुई दशकदेखि हङकङलाई आफ्नो कर्मथलो बनाएर साहित्य सिर्जना गर्दै आउनु भएका संखुवासभाका स्रष्टा दाजु गुरुङ कथासङ्ग्रह लिएर बजारम आएका छन् । आफ्नै गृहजिल्लाको एक क्याम्पसमा प्राध्यापन गर्दागर्दै हङकङ पुगेका कवि समेत रहेका स्रष्टा गुरुङले टाँकीका फुलहरू नामक कथा...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
कपिलबस्तु । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवधी भाषा, साहित्य तथा संस्कृतिसम्बन्धी दुई दिने बृहत् राष्ट्रिय अवधी सम्मेलन सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान, सामाजिक विकास मन्त्रालय प्रदेश५ र अवधी सांस्कृतिक विकास परिषद्सँगको सहकार्यमा कपिलवस्तुस्थित शिक्षा तथा संस्कृति प्रवद्र्धन केन्द्र,...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७६
सुर्खेत । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा सुर्खेती कल्याण समाजसँगको सहकार्यमा कर्णाली प्रदेश स्तरीय वाङ्मय सङ्गोष्ठी आयोजना सम्पन्न भएको छ । उक्त सङ्गोष्ठीको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभएको थियो । २०७६ वैशाख २७ र २८ गते सम्पन्न भएको वाङ्मय सङ्गोष्ठी उद्घाटन...

आशिष पौडेल,   बैशाख २९, २०७६
लियोनार्दो दा भिन्चीको नाम सुन्ने बित्तिकै एक प्रकारको श्रद्धाको भाव मनमा दर्गुछ । यी महान कलाकारलाई श्रृजनका लागि कहाँबाट प्रेरणा प्राप्त गर्दथे । त्यस्तो के जिनिस थियो जसले उनलाई महान कलाकारको कोटीमा विराजमान गरायो । नेपालमा जात थरको घनत्वका आधारमा...

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७६
सुनसरी । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र सङ्गीत साधना प्रतिष्ठान नेपालद्वारा प्रदेश नम्बर एक स्तरीय बहुभाषिक सङ्गीत उत्सव सुनसरी जिल्लाको इटहरीमा सम्पन्न भएको छ । उत्सवको शुभारम्भ गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले उत्सवले मातृभाषा, सङ्गीत र संस्कृतिको...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७६
मूलगीतम् -ऐ मेरे वतन के लोगों ... संगीतकार -सी। रामचंद्र गीतकार -प्रदीप गायिका -सुश्री लता मंगेशकर संस्कृतानुवादकः -श्री यज्ञप्रकाश वाजयेयी धन्यवादज्ञापनम् -श्री बुद्धिप्रकाशजांगिडः संस्कृतानुगायकः -राजेश उपाध्यायः मे जनगणराष्ट्रनिवासिनः महतां कुरुत जयघोषम् । शुभदिवसोयं सर्वेषां चारन्तु त्रिवर्णमतुल्यम् ॥ मा विस्मरत सीमान्ते...