लोकसंवाद संवाददाता, असार १९, २०७६
महाेत्तरी । अइतीरेबिया, सोमनीसोमना, मङ्गलीमङ्गला, बुधनीबुधना, बिहीनीबिहना, शुकनाशुकनी र शनिचराशनिचरी .......। महोत्तरी लगायतका तराईका केही जिल्लामा विकासका अवसरबाट अत्यन्त पछि परेका मुसहर जातिको बस्ती पस्दा अब पुराना शैलीका यस्ता नाउँ हराउँदै गएको भेटिन्छ । न बाहुन चाहिने न कर्मकाण्डी पुरोहितको...