मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६
हिन्दी गीतलाई संस्कृतमा सुन्दा रमाईलै लाग्छ । यस क्रममा हामी एउटा पुरानो गीतको संस्कृत अनुवाद प्रस्तुत गरिरहेका छौं । चलचित्रम् ( आदमी सडक का हिन्दीगीतगायकः ( मोहम्मद रफी संगीतकारः ( रवि गीतकारः ( वर्मा मलिकः संस्कृतगायकः ( राजेशः उपाध्यायः संस्कृतगीतानुवादकः...
लोकसंवाद संवाददाता,   बैशाख २५, २०७६


लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडाै । २०७६ वैशाख २० गते शुक्रवारका दिन प्रज्ञा भवनमा पठन संस्कृति, अनुवाद र प्रतिलिपि अधिकार विषयक विचार गोष्ठी तथा विशेष कविता गोष्ठीको सम्पन्न भएकाे छ । नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय र राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक...

सीताराम नेपाल,   बैशाख २१, २०७६
यो काली (बच्चीलाई कसैको आँखा नलागोस् भनी गोरीलाई काली भनिने चलन अझै छ ) असाध्य चक्चके छे । पछि कस्ती हुने हो कुन्नी ! पल्ला गाउँका कहलिएका जोतिषबाजेले यो बच्ची बिछट्ट लच्छिनकी छे । छोरी भइ भनी नपिर्रेस् । यसले...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौ । वल्र्ड फेडेरेसन अफ ट्रेड युनियन (डब्ल्यूएफटीयु) कोअर्डिनेसन कमिटी नेपालद्वारा गत वर्षको मे दिवसका अवसरमा आयोजित पेशाकर्र्मीहरूबिचको राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा सर्वेत्कृष्ट भएका निवन्धकारलाई पुरस्कृत गरिएको छ । उक्त प्रतियोगितामा पेशागत महासंघ नेपालका उपमहासचिव किशोरकुमार नेपालीले प्रथम स्थान प्राप्त गर्न...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौँ । सुदूरपश्चिमको धनगढीमा राष्ट्रिय सङ्गीत महोत्सव२०७६ आयोजना हुने जानकारी नाट्य प्रज्ञाप्रतिष्ठान जानकारी दिएकोे छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजना र सुपा इन्टरटेन्टमेन्ट प्रा.लि. धनगढीको सहआयोजनामा आउँदो जेठ २०७६ १९ र २० गते आयोजना हुने उक्त महोत्सवमा सुदूर...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
काठमाडाै । २०७६ वैशाख १७ गते बुधवारका दिन नेपाल प्रज्ञाप्रतिष्ठानका सङ्गीत उपनिर्देशक कलाकार केशव सुनामलाई एक समारोहकाे आयाेजना गरिबिदाई गरिएकाे छ । करिब चालिस वर्षसम्म प्रज्ञाप्रतिष्ठानमा दीर्घसेवा गरी अनिवार्य अवकाश लिनुभएका सङ्गीत उपनिर्देशक सुनामलाई कुलपति गङ्गाप्रसाद उप्रेती र उपकुलपति डा.जगमान...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
ताप्लेजुङ । संविधानले मौलिक हकअन्तर्गत नागरिकको स्वास्थ्य उपचारको हक ग्यारेन्टी गरेको छ । यसको अर्थ नागरिकको स्थास्थ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो । तर, पाथीभरा याङ्बरक गाउँपालिका२, थेचम्बुका १७ वर्षीय सन्देश लिम्बू आफ्नो उपचारका क्रममा लागेको पैसा बुझाउन नसक्दा स्वस्थ...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७६
है प्रीत जहाँ की रीत सदा फिल्म -पूरब और पश्चिम संगीतकार-कल्याणजी(आनंदजी गीतकार -इन्दीवर गायक-महेंद्र कपूर संस्कृत गायक -राजेश उपाध्याय संस्कृत अनुवाद - बुद्धिप्रकाश जांगीड रे प्रीतिरमुष्य रीतिस्सदा यदा शून्यदानकृतं भारतेन भारतेन मे रे भारतेन जगता तदा गणनाधिगता तारकीयभाषा भारतेन जगते...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७६
हिन्दी-चलचित्रम् स् शोर गीत-रचना स् सन्तोष आनन्दः सङ्गीतम् स् लक्ष्मीकान्त-प्यारेलालौ गायनम् स् लता-मङ्गेशकरस् मुकेशश्च संस्कृतानुवादकः -डॉ। हरेकृष्ण-मेहेरः एकं प्रणय(गीतम् , लहरीणां रयोऽस्तीदम् । जीवनं न किञ्चिदपरम्, तव ममैव गाथेयम् ॥ प्राप्ते हि भवेन् नष्टम् , नष्टे च भवेत् प्राप्तम् ।...

रवीन्द्र आनन्द,   बैशाख १४, २०७६
सिंढी चढिरहने जोशको पनि नशा लाग्दोरैछ मान्छेले मान्छेलाई बिर्सिने दशा लाग्दोरैछ । सम्वन्धको नेटवर्कमा भाइरस लागेपछि मान्छेको तस्विर धमिलिने दशा लाग्दोरैछ । दिनरात मायाको न्यानो राप नपाएपछि उखुको रसपनि अमिलिने दशा लाग्दोरैछ । आफ्नाहरु सबै मुटुमा जम्न लागेपछि निचोरिएर आँखाबाट...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
मेरे रश्के कमर गीत तपाईले सुनेकै हुनुपर्छ । तपाईहरुले यो गीत हिृतिक रोशन र सोनम कपुर माथि फिल्मांकन गरिएको दृश्यमा हेर्नुभएको अझै विर्सनु भएको छैन होला । कतिपयले त यस गीतको रिंगटोन नै मोबाइलमा राख्नु भएको होला । तर वास्तवमा...

सुशोभित सिंह सक्ताक्त,   बैशाख १३, २०७६
बीथोवन भन्ने गर्थे, मानिस भन्छन् ईश्वरले मानिससँग कुरा गर्दैनन् । तर, मेरो कानमा ऊ यति ठूलो स्वरले बोल्छ कि म बहिरो हुन पुगेँ । मृत्यु हुनुभन्दा तीन वर्षअघि जब बीथोवनले नाइन्थ सिम्फनी बनाएका थिए, त्यो बेलासम्म उनी पूर्णरूपमा बहिरो भइसकेका...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७६
एक भाषावाट अर्को भाषामा अनुवाद हुने चलन विश्वभरी नै कायम छ । यस क्रममा हामीले हिन्दी भाषाको एउटा गीतको संस्कृत अनुवाद प्रस्तुत गरिरहेका छौं । यो गीत प्रशिद्ध हिन्दी फिल्म अभिनेता देवानन्द अभीनित प्रेम पुजारीमा फिल्मांकन गरिएको थियो । गीत...

ज्ञानमित्र,   बैशाख ११, २०७६
पुणेको बसाइपछि खजुराहो जाने क्रममा हामी जबलपुर पुगेका थियौं । त्यो वर्ष त्यस क्षेत्रमा घनघोर पानी परेको थियो, सारा प्रदेश नै बाढीमय बनेको थियो । हामी जबलपुर पुग्दा पनि रौद्ररूपमा इन्द्रदेव मेहरबान थिए । बाध्य भएर हामीले यात्रा रोक्नुपर्यो ।...

रवीन्द्र आनन्द,   बैशाख १०, २०७६
तपाईंलाई प्रभावित पारेका लेख वा कितावहरू छैनन् ? फेसबुक मेसेन्जरमा एक भाइले प्रश्न गर्यो । केही छन्, मैले जवाफ दिएँ । उसले स्माइली इमोजी रिप्लाई गर्यो । त्यसपछि मैले उसको इमेलमा केही इ-बुक पठाइदिएँ । ऊसँग फेसबुके चिनजान मात्रै हो...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७६
भोजपुर । नयाँ वर्ष २०७६ को अवसर पारेर भोजपुर स्थित अरुण गाउँपालिकाको वडा नम्बर५, याकुमा नाटक जोडी परेवा प्रदर्शन गरिएको छ । स्थानीयस्तरमा रङ्गमञ्चको प्रवद्र्धनमा समर्पित युवाहरूद्वारा उक्त नाटक प्रदर्शन गरिएको आयोजक अरुण कलासाहित्य समाज अध्यक्ष अनिश ढकालले जानकारी दिएका...

डा. स्कन्द शुक्ला,   बैशाख ०९, २०७६
नपढेको कथामाथि चर्चा गर्नु कुनै यस्तो जीवको शरीर विच्छेदन गर्नु जस्तो क्रुरता हो, जुन जीवलाई अधिकांशले वनजंगलका प्रान्तमा स्वच्छन्द विचरण गर्दै गरेको देखेका हुन्नन् । कलाविहीन मानिस पनि वनजंगलमा स्वच्छन्द जीवनयापन गर्ने जीवलाई अवलोकन गर्ने उद्देश्यले यात्रा गरुन् । यसका...

लोकसंवाद संवाददाता,   बैशाख ०८, २०७६
पूर्वी पहाडी जिल्ला भोजपुरकी स्रष्टा कविता राई आफ्नो पहिलो कविताकृतिसहित आएकी छन् । पत्रकारिता र साहित्य लेखनलाई सँगसँगै अगाडि बढाउँदै पछिल्लो समय शिक्षण पेशामा संलग्न रहेकी राईको कविताकृति आमा र जून शनिबार सिटीम्याक्स, बागबजारमा भोजपुरका सङ्घीय सांसद सुदन किराती, नेपाल...