मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७८
बागलुङ । गर्मीयाम शुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ । विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्ला डिभिजन वन कार्यालयका अनुसार जिल्लाका ३३०...


लोकसंवाद संवाददाता,   चैत ३१, २०७७
महोत्तरी । नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा महोत्तरी जिल्लाको सुदूर उत्तरवर्ती वनक्षेत्रमा निकै चहलपहल बढेको छ । नयाँ वर्षमा वनभोज ९पिकनिक० र नाचगान मनोरञ्जन गर्न वनक्षेत्र रोजाइँमा परेपछि एक दिन पहिले नै ठाउँ खोज्नेको सघन आवागमनले जिल्लाको उत्तरवर्ती वनक्षेत्रमा चहलपहल...

लोकसंवाद संवाददाता,   चैत ३१, २०७७
गोरखा । गोरखाको शहीद लखन गाउँपालिका९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताउनुभयो । घैरुङबाट नाम्जुङतर्फ जाँदै...

लोकसंवाद संवाददाता,   चैत ३१, २०७७
दोलखा । दोलखाको बिगु गाउँपालिका४ मा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी गएराति १० बजेको समयमा दुर्घटना...

लोकसंवाद संवाददाता,   चैत ३१, २०७७
डोटी । जिल्लामा बालविवाहविरुद्ध अभिभावक उत्रन थालेका छन् । जिल्लामा वर्षेनी बालविवाह बढेको भन्दै अन्त्यका लागि यहाँका अभिभावक अभियानमा उत्रिएका हुन् । पछिल्लो समय यहाँका अभिभावक विभिन्न सङ्घसंस्थाको सहयोगमा बालविवाहको अन्त्यका लागि लागिपरेका छन् । जिल्लामा रहेको छाउपडी प्रथा तथा...

लोकसंवाद संवाददाता,   चैत ३१, २०७७
अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । एक...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७७
मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७७
बागलुङ । बागलुङ नगरपालिका४ पाखाथरकी ७१ वर्षीया हरिकला सापकोटालले निःशुल्क स्वास्थ्य बीमा दर्ता गराएको दुई वर्ष पुग्यो । सापकोटाले बीमा गराएपछि धौलागिरि अस्पताल बागलुङबाट नियमित ग्याष्ट्रिकको औषधि लिएर सेवन गर्दै आउनुभएको छ । उहाँले घरमै आएका दर्ता सहयोगीमार्फत निःशुल्क स्वास्थ्य...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७७
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका९ का ४० वर्षीय मगन...

लोकसंवाद संवाददाता,   चैत २९, २०७७
झापा । पूर्वपश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७ नंको बसलाई...

लोकसंवाद संवाददाता,   चैत २९, २०७७
काभ्रे । नमोबुद्ध नगरपालिका७ काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर रहेको छ । काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट शुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे जङ्गलतर्फ गइरहेको छ । आगलागी नियन्त्रण गर्न शनिबार राति १२ बजेसम्म...

लोकसंवाद संवाददाता,   चैत २९, २०७७
बागलुङ । बागलुङ नगरपालिका३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन...

लोकसंवाद संवाददाता,   चैत २९, २०७७
तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकाको सहकार्य तथा कर्मफ्लाइट्सको भूकम्परहित घरबास निर्माण परियोजनाको आर्थिक सहयोगमा बन्दीपुर२ का तीन घरपरिवारलाई घर हस्तान्तरण गरिएको छ । गरिब तथा असहाय परिवारलाई घर निर्माण गरी परियोजनाको तर्फबाट प्रेमबहादुर कुँवर, कृष्ण पाण्डे र गाउँपालिकाका अध्यक्ष पूर्णसिं...

लोकसंवाद संवाददाता,   चैत २९, २०७७
हुम्ला । सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   चैत २७, २०७७
दार्चुला । व्यास गाउँपालिका१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुनुहुन्छ । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ । अत्यधिक चिसो हुने गरेका...

लोकसंवाद संवाददाता,   चैत २७, २०७७
कञ्चनपुर । कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हँुदा लाखौँ मूल्यको...

लोकसंवाद संवाददाता,   चैत २७, २०७७
बेनी । धवलागिरि गाउँपालिका५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्नुहुन्छ । गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग पर्नुभयो । यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो, उहाँले भन्नुभयो, गाउँमा सडक पुगेकाले छिटो र...

लोकसंवाद संवाददाता,   चैत २७, २०७७
सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो । आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंकरूपमा जलेको वडाध्यक्ष...