मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७८
बागलुङ । स्थानीय सरकार आएपछि खानेपानीको अभाव टर्ला भनेर आशावादी रहेका बागलुङ नगरपालिका६ स्थित लङ्गाउँका बासिन्दाको आशा निराशामा परिणत हुँदै गएको छ । बागलुङ बजार नजिकैको लङ्गाउँका बासिन्दाले विगत १० वर्षदेखि खानेपानीको चरम अभाव खेप्दै आएका छन् । अहिले लङ्गाउँमा...
लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७८
लोकसंवाद संवाददाता,   बैशाख ०८, २०७८


लोकसंवाद संवाददाता,   बैशाख ०८, २०७८
तनहुँ । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग१७प ८७४ नंको मोटरसाइकलले मङ्गलबार साँझ सडक किनारमा...

लोकसंवाद संवाददाता,   बैशाख ०८, २०७८
कैलाली । कैलालीमा धानको बीउको मूल्य निर्धारण गरिएको छ । बर्खे धानखेती गर्न किसानका लागि उन्नत तथा गुणस्तरीय धानको बीउको मूल्य निर्धारण गरिएको छ । यस वर्ष उन्नत जातको मोटा धानको बीउ प्रतिकिलो ६० र मसिनो ६५ कायम गरिएको बीजवृद्धि...

लोकसंवाद संवाददाता,   बैशाख ०८, २०७८
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका७ तथा पूर्वीचौकी गाउँपालिका१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार अन्दाजी ४० वर्षीया महिलाको...

लोकसंवाद संवाददाता,   बैशाख ०७, २०७८
दाङ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ । राप्ती गाउँपालिका५ कालापानीमा गएराति आगलागी...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०७८
उदयपुर । पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर बिग्रिएकोले खानेपानीको हाहाकार भएको हो । स्थानीय होटेल व्यवसायी तथा घरबास ९होमस्टे० सञ्चालक कृष्ण...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०७८
रुपन्देही । तिलोत्तमा नगरपालिका६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रीनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम तथा नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूप त्यहाँ बन्न लागेको...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०७८
भक्तपुर । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०७८
दाङ । गत वर्षका तुलनामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ । जिल्लामा यसवर्ष ५४।८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण हुँदा उत्पादन समेत...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०७८
महोत्तरी । अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज साँझ महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा चैती छठ मनाइँदै छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । चार दिनसम्म विभिन्न...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०७८
झापा । झापाको बुद्धशान्ति गाउँपालिका४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर ६०...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०७८
चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०७८
म्याग्दी । कोरोना महामारी शुरु भएयता म्याग्दी योगमय बन्दै गएको छ । स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग भन्ने मान्यताका साथ नवीन आनन्द योग केन्द्रले गत वर्षदेखि सदरमुकाम बेनी बजारलगायत जिल्लाका विभिन्न गाउँमा योग केन्द्र नै सञ्चालन गरेर योगाभ्यास...

लोकसंवाद संवाददाता,   बैशाख ०४, २०७८
झापा ।रुद्रगौरी श्रीअम्बिका ओली प्रतिष्ठानभद्रपुरझापाद्वारा हरेक वर्ष प्रदान गरिने विभिन्न विधाकासातौँ (सन् २०१९ तदनुरूप वि.सं.२०७६) र आठौँ पटक (सन् २०२० तदनुरूप २०७७)विभिन्न व्यक्ति तथासंस्थालाई पुरस्कारहरूद्वारा सम्मानित गरेको घोषणा गरेको छ । प्रतिष्ठानले हरेक वर्ष रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार,...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७८
ताप्लेजुङ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभानलगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई रु छ लाख प्रदान गरेको हो । प्रतिपरिवार नौ हजारदेखि १८ हजारका दरले राहत...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७८
सूर्यविनायक नगरपालिका- ८ सिपाडोल मूलबाटोस्थित गाई फर्ममा मनोहरा सुकुम्बासी बस्ती बस्ने सोलुखुम्बू घर भएका अन्दाजी २० वर्षीय ईश्वर राईको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- ९ गोठाटार स्थायी घर भएका २० वर्षीय आशिष खुलाललाई...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७८
काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनाइएको प्रतिवेदन पास गरेको जनाएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा २०७८ बैशाख २ गते बिहिबार बसेको बैठकले उक्त प्रतिवेदन पास गरेको हो । प्रतिवेदनमा कारागारमा रहेका महिलालाई...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७८
चितवन । हरेक वर्ष चैते दशैँका अवसरमा लाग्ने विक्रमबाबा मेला यस वर्ष पनि बन्द गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने सो मेला कोरोना जोखिमका कारण बन्द भएको हो । सरकारले २५ भन्दा बढीको भेला हुने कार्यक्रम नगर्न निर्देशन...