मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७८
तनहुँ । लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका१४ मा एक घर भत्किएको छ । ५.८ रिक्टर भूकम्पका कारण व्यास१४ कुलुङमा कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो । विसं २०७२ को भूकम्पले चर्किएको घर आजको...
लोकसंवाद संवाददाता,   जेठ ०४, २०७८
लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८


लोकसंवाद संवाददाता,   जेठ ०३, २०७८
झापा । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ ।आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा बसेर बेसार पानी, गुर्जो, अदुवाको रस, पिप्ला, मरिच र तुलसीका पात...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७८
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थाहा३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो सङ्ख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल सङ्क्रमित सङ्ख्या २०० रहेका...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७८
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका६, बालवन वालखोलामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ । खोलामा घोप्टो परेर अनुहार पानीमा डुबेका अवस्थामा गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढीआँैला र चोरीआँैलाका बीचमा ॐ लेखिएको ट्याटु,...

लोकसंवाद संवाददाता,   जेठ ०२, २०७८
काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनको सक्रियतामा कोरोना...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
धनुषा । धनुषामा आजदेखि पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । आज वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप भएको सूचना जारी गरेको छ । प्रमुख जिल्ला...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
महोत्तरी । इस्लाम धर्मावलम्वीले आफ्नो मुख्य चाड इदउलफितर ९बोलीचालीमा इद भनिने० र हिन्दू धर्मावलम्बीले अक्षय त्रितीया पर्व आज शुक्रबार एकसाथ मनाउँदैछन् । कोभिड१९ सङ्क्रमणबाट बच्न जिल्लामा जारी निषेधाज्ञाभित्र महोत्तरीका सबै बस्तीमा इस्लाम धर्मावलम्बी र हिन्दूले घरपरिवारभित्र चाड मनाइरहेका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
कञ्चनपुर । कृष्णपुर नगरपालिका६ मौरीफाँटामा बिहीबार से१त ४४४१ नंको ट्याक्टरले से३प ३००४ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार मोटरसाइकलमा सवार ३० वर्षीय सुरज जप्रेल र...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७८
काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण गाउँगाउँसम्म पुगेपछि ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ । जनघनत्व कम भएका पहाडी तथा हिमाली जिल्लामा समेत संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो । गृह मन्त्रालयका अनुसार...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७८
कैलाली । कैलालीमा हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ । गएराति बर्षासंगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका १ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
ओखलढुङ्गा । ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ । त्यस्तै दिउँसो ३ः१५ बजेको...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
चितवन । भरतपुर महानगरपालिका१० चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा रु ४० लाख हाराहारीको क्षति भएको छ । सोमबार साँझ एक्कासि आगलागी हुँदा अनुमानित रु ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । कार्यालयका अनुसार...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
सप्तरी । दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका३ पोर्ताहास्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उहाँकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
लमजुङ । प्रदेश सरकारद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामध्ये १५ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । बेँसीशहर नगरपालिका८ मा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङद्वारा सञ्चालन भएको ५० योजनामध्ये १५ वटाको काम सकिएको हो । प्रदेश...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
सप्तरी । सप्तरीको दक्षिण पश्चिमी भेगमा हरियो सागसब्जी यतिखेर स्थानीयस्तरमा उत्पादन गरी कृषक आयआर्जन गर्न व्यस्त देखिएका छन् । दोस्रो चरणको कोरोना भाइरसको लहरमा पनि सबैतिर बन्द रहेका बेला सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कृषकले स्थानीयस्तरमा उत्पादन गरेको हरियो सागसब्जीले सहज बनाएको...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
बाँके । गुलरिया नगरपालिका १० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गर्नुभएको छ । भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गर्नुभएका उहाँले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
लमजुङ । जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणले हराउनेका संख्यामा वृद्धि हुन थालेको हो । चालू...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७८
आछाम । केही दिनदेखि लगातार जिल्लाका विभिन्न क्षेत्रमा परेकोे अविरल वर्षासंँगैको असिनापानीका कारण साँफेमार्तडी सडकखण्ड अवरुद्ध भएको छ । बूढीगंगा नगरपालिका २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण साँफेमार्तडी सडकखण्ड अवरुद्ध भएको हो । निरन्तरको वर्षात्बाट विभिन्न स्थानमा ठूलो...