मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   जेठ २१, २०७८
काठमाडौं । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन...
लोकसंवाद संवाददाता,   जेठ १९, २०७८
लोकसंवाद संवाददाता,   जेठ १९, २०७८


लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६२ गोलअन्तरले पराजित भएको हो ।इराकसितको खेलमा नेपालको रक्षापङ्क्ति निकै कमजोर देखिन्थ्यो । मध्यान्तरअघिको खेलमा...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७८
काठमाडौं । पोर्टोमा आयोजित रोमाञ्चक फाइनलमा म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । खेलमा काइ हाभर्टजको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफको ४२ औँ मिनेटमा मेसन माउन्टको पासमा हाभर्टजले सिटीका गोलकिपर...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
एजेन्सी।म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवला वर्ष प्रशिक्षक घोषित भएका छन् । सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाए गार्डिवलालाई लिग प्रशिक्षक एसोसिएसनले वर्ष प्रशिक्षक घोषित गरेको हो । सिटीले पछिल्लो चार वर्षमा तेस्रोपटक लिगको उपाधि जितेको छ । यस्तै म्यानचेस्टर सिटीले...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७८
काठमाडौं । लिलले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराति भएको खेलमा एन्गर्सलाई २-१ले पराजित गर्दै लिलले उपाधि उचालेको हो । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १ अंकले पछि पार्दै लिल च्याम्पियन बनेको हो । खेलको दशौं मिनेटमा...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
काठमाडौँ । नेपाल सुपर लिग ९एनएसएल० को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र...

लोकसंवाद संवाददाता,   बैशाख २५, २०७८
ललितपु ।ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४० गोल तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् ।...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७८
काठमाडौँ । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो । दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको थियो ।...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७८
काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० को टीट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो ।...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत २०७८ बैशाख १९ गते आइतबारभएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७८
काठमाडौँ । नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अङ्क बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा धनगढी र ललितपुरले एक एक गोलको बराबरी खेलेका हुन् । ललितपुरले पहिलो हाफमा पेनाल्टीको...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८
नयाँदिल्ली, १३ बैशाख (राससएएफपी) भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गर्नु भएको छ । परिवारका सदस्यहरु कोभिड१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७८
काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछाने टी२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । त्रिदेशीय टी२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उहाँले उक्त राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार...

लोकसंवाद संवाददाता,   बैशाख ०८, २०७८
कास्की । खेलकूद पर्यटनको शहर पोखरामा खेलकूद प्रशिक्षण तथा प्रतियोगिता सञ्चालमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समितिले २०७८ बैशाख ८ बाटसंयुक्तरुपमा एक सूचना जारी गरी यही वैशाख ९ गतेदेखि लागू हुने गरी...

लोकसंवाद संवाददाता,   बैशाख ०९, २०७८
काठमाडौँ । नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी२० क्रिकेटको बरियतामा पर्न सफल हुनुभएको छ । रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौँमा जारी त्रिकोणात्मक टी२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएपछि उहाँलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले...

लोकसंवाद संवाददाता,   बैशाख ०८, २०७८
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)निकट नेपाल खेलकूद महासङ्घको राष्ट्रिय भेलाले अध्यक्षमा रमेश पौडेललाई चयन गरेको छ । खेलकूद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने नारासहित २०७८ बैशाख ठ गते मंगलबारसम्पन्न सो महासङ्घको भेलाले अध्यक्ष पुरुषोत्तम पौडेलले सङ्गठन...

लोकसंवाद संवाददाता,   बैशाख ०७, २०७८
काठमाडौँ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टीट्वान्टी सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ दशमलव ३...

लोकसंवाद संवाददाता,   बैशाख ०७, २०७८
काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टीट्वान्टी सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ दशमलव ३...