कात्तिक ०७, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   असोज ११, २०७८
आइतबार हुने तय भएको पहिलो खेलमा काठमाडौं र विराटनगरले भिजेको मैदानका कारण अंक बाँड्दा दिउँसो हुने तय भएको भैरहवा र चितवनको खेलमा पुनः वर्षा भएपछि रद्दगरियो । यसअघि भैरहवाले आइतबार पोखरासँग वर्षाका कारण अंक बाँड्न बाध्य भएको थियो । भैरहवा...
लोकसंवाद संवाददाता,   असोज १०, २०७८


न्युज कारखाना,   असोज ०५, २०७८
एएफसी महिला एसियन कप- २०२२ छनोटअन्तर्गत समूह एफबाट नेपालको छनोट हुने संभावना सकिएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको दोस्रो खेलमा नेपाल र हङकङले ०-० को बराबर खेल्दै अंक बाँडेपछिनेपालको महिला एसियन कपमा छनोट हुने संभावना समाप्त भएको हो ।...

लोकसंवाद संवाददाता,   असोज ०४, २०७८
स्पेनिस ला लिगामा आज बार्सिलोनाले ग्रानडाको सामना गर्दै छ । मंगलबार राति हुने खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । घरेलु मैदानमा बार्सिलोना तेस्रो जीतको खोजीमा हुनेछ । बार्सिलोनाले ३ खेल खेल्दा...

एजेन्सी,   असोज ०३, २०७८
इङ्ग्लिस प्रिमियर लिगको पाँचौँचरणमा आज टोटनहम हटस्पर र चेल्सीबीच प्रतिस्पर्धा हुँदै छ । आइतबार टोटनहमको मैदानमा हुने खेल नेपाली समयअनुसार सवा ९ बजे सुरु हुनेछ । प्रिमियर लिगमा टोटनहम चौथौ जीतको खोजीमा हुनेछ । यसअघि तीन जीत र एकहार बेहोरेको...

न्युज कारखाना,   असोज ०३, २०७८
रमेश सुवेदी अखिल नेपाल फुटबस संघ (एन्फा)ले आगामी राष्ट्रिय महिला लिगमा मोफसलका ३ वटा क्लबलाई सिधै प्रवेश दिएको छ । एन्फाले यस पटक आयोजना हुने राष्ट्रिय महिला लिग- २०७८ कालागि पहिलो संस्करणको मोफसलका ३ वटा क्लबलाई सिधै प्रवेश दिएको हो...

न्युज कारखाना,   असोज ०३, २०७८
आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ रोजेको हो । नेपाली टिममा ओमानविरुद्ध २ खेलाडीपरिवर्तन...

न्युज कारखाना,   भदौ ३१, २०७८
रमेश सुवेदी २०६१ सालमा शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बढुवा भएको थियो । त्यसयताक्लबले छसंस्करण ए डिभिजन लिग खेलिसकेको छ । गत वर्ष मात्र क्लबले सुरुवाती चार खेल खेल्दै ए डिभिजन लिगमा शतक खेल पूरा गरेको...

न्युज कारखाना,   भदौ ३०, २०७८
रमेश सुवेदी गत वैशाखमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) का कारण फुटबलप्रेमीमा एक प्रकारको रौनक थियो । केही युरोपेली खेलाडीका साथ नेपाली खेलाडीहरू फरक खेल प्रदर्शन गरिरहेका थिए ।तत्कालै सरकारले लकडाउन घोषणा गर्यो। एनएसएलको पहिलो चरण...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७८
एएफसी महिला एसिया कप, २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानको तास्केन्त पुगेको छ ।गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो । तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर...

न्युज कारखाना,   भदौ २७, २०७८
रमेश सुवेदी दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश आज (आइतबार) साँझ ५ बजे भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल लगातार दोस्रो जीत निकाल्ने दाउमा हुनेछ भने बंगलादेश नेपाललाई रोक्न चाहन्छ । पहिलो खेलमा विगतभन्दा सुधारिएको खेल देखाएको...

न्युज कारखाना,   भदौ २५, २०७८
रमेश सुवेदी पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै गर्दा बंगलादेशविरुद्ध नेपाली महिला टोली १२ खेलाडीसहित मैदान उत्रियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा १२ खेलाडी मैदान प्रवेश गर्दामिडिया र दर्शक नै अचम्भित थिए । उपस्थित सबैले...

न्युज कारखाना,   भदौ २४, २०७८
युवा खेलाडी प्रीतिराईले राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गोल गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशविरुद्धजारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी प्रीतिराईले डेब्यु गोल गरेकी हुन् । नेपालकालागि प्रीतिलेखेलको २४ मिनेटमा दोस्रो गोल गरेकी हुन् । उनले...

न्युज कारखाना,   भदौ २४, २०७८
आईटीएफ एसिया १२ एण्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन ५ जना खेलाडीसहित ६ सदस्यीय नेपाली लन टेनिस टोली शुक्रबार पाकिस्तानको इस्लामावाद जाँदै छ। १३-१५ सेप्टेम्बरमा हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ जना खेलाडीले भाग लिनेछन् । पुरुषमा...

न्युज कारखाना,   भदौ २३, २०७८
नेपाल राष्ट्रिय महिला फुटबल टोली र बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीबीच हुने भनिएको २ मैत्रीपूर्ण खेलको समय परिवर्तन भएको छ । नयाँ समयअनुसार नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि(बिहीबार) र दोस्रो मैत्रीपूर्ण खेल (आइतबार) हुँदै छ । यसअघि अखिल...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले छैठौँविकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौँविकेट लिएका हुन् । कुशलले २४ बलमा १५ रन बनाएका किप्लिन डोरिगोलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँविकेट लिएका हुन् । सन्दीले २४ बलमा १४ रन बनाएका सेसे बाउलाई कुशल मल्लको हातबाट क्याच आउट...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले चौथो विकेट लिएका हुन् । कुशलले ३८ बलमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् । यसअघि नेपालका...

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । सन्दीपले २३ बलमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शेखको हातबाट आउट गराएका हुन्...