मंसिर ०६, २०८१, बिहीबार

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले चौथो विकेट लिएका हुन् । कुशलले ३८ बलमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् । यसअघि नेपालका...


न्युज कारखाना,   भदौ २०, २०७८
नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेण्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले इन्डोनेसियन लिग वानमा नयाँ सिजन आज सुरु गर्दै छ । आइतबार पर्सिजाले पहिलो चरणको खेलमा पीएसएस स्लेमनको सामना गर्दै नयाँ सिजनको सुरुवात गर्न लागेको हो । खेल नेपाली समयअनुसार साँझ...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्युगिनी (पीएनजी)सँग खेल्ने दुई खेलको प्रत्यक्ष प्रसारण (लाइभ) हुने भएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)र डिस होमबीचप्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको क्यानले जनाएको छ । क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारणको...

न्युज कारखाना,   भदौ १६, २०७८
नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले रंगशाला पुगेर खेल हेर्न पाउने भएका छन् ।नेपाल सरकारले २ देशबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शक प्रवेशलाई स्वीकृति दिएसँगै यसको तयारी थालिएको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी...

एजेन्सी,   भदौ १३, २०७८
स्पेनिस ला लिगामा आज ४ खेल हुँदै छन्। आइतबार रातीहुने खेलमा चर्चित क्लबहरू बार्सिलोना, साविक विजेता एथ्लेटिको म्याड्रिडलगायतका क्लबहरू आआफ्ना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै छन् । पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले गेटाफेको सामना गर्दै छ । घरेलु मैदान क्याम्प नोउमा हुने...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७८
काठमाडौँ । टोयोटाले मनाङ मर्शयाङदी क्लबलाई प्रायोजन गर्ने भएकोक्लब जनाएको छ । मुख्य प्रायोजकको रुपमा नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा लि (युटिएस)ले कल्बलाई दुई वर्षको लागि प्रायोजन बापत कुल नेपाली रुपियाँ२० लाख प्रदान गर्ने सार्वजनिक गर्दै...

न्युज कारखाना,   भदौ ०९, २०७८
रमेश सुवेदी/न्युज कारखाना राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलाउने भएको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले बंगलादेशले नेपाली टोलीसँग...

रासस,   भदौ ०८, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार एन्फाले आगामी एएफसी महिला एसिया कप छनोट, २०२२ कालागि २३ सदस्यीय टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ जना नयाँ खेलाडीलाई स्थान...

रासस,   भदौ ०८, २०७८
ओमान र अमेरिकासितको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमानतर्फ प्रस्थान गरेको छ । १७ जना खेलाडीसहित २२ सदस्यीय टोली केहीबेरअघि त्रिभुवन विमानस्थलबाट सलाम एयरमार्फतओमानका लागि उडेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल,...

लोकसंवाद संवाददाता,   भदौ ०६, २०७८
स्पेनिस ला लागिमा आज ३ वटाखेल हुँदै छन् । आइतबार राति हुने ला लिगमा साविक विजेता एथ्लेटिको म्याड्रिड, रियल म्याड्रिड, रियल सोसिडाड, लेभान्तेले आआफ्नो प्रतिद्वन्द्वीको सामना गर्दै छन् । पहिलो खेलमा रियल सोसिडाड र रायो भ्यालेकानोबीच प्रतिस्पर्धा हुँदै छ ।...

लोकसंवाद संवाददाता,   भदौ ०५, २०७८
अमेरिका । नेपाल र नेपाल बाहिरछरिएर रहेका कराँतेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न क्लोज क्याम्प मार्फत खेलाडीहरूको कला र कौशल विकास गराउने उद्देश्यले अमेरिकामा युएस नेपाल कराँते एसोसिएसन अफ अमेरिका नामक संस्था दर्ता भएको छ । अमेरिकामा अवकाश प्राप्त जीवन...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७८
शहीद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघले सातदोबाटोस्थित आफ्नो मुख्यालयमा तालिका सार्वजनिक गरेको हो । १० भदौदेखिउपत्यकाका सुरु हुने उद्घाटन खेलमा समूह 'ए'का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल...

लोकसंवाद संवाददाता,   भदौ ०४, २०७८
आगामी शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबले निराजन महर्जनलाई अनुबन्ध गरेको छ । शुक्रबार ४ पटकको लिग च्याम्पियन थ्रीस्टारले आफ्नो सामाजिक संजालमार्फत निराजनसँग सम्झौता नवीकरण गरेको बताएको हो । गत सिजनमा समेत युवा खेलाडी थ्रीस्टारबाट खेलेका थिए ।...

एजेन्सी,   भदौ ०३, २०७८
यूएई र ओमानले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी-ट्वान्टी विश्वकपको लागि अस्ट्रेलियन क्रिकेट टोलीको घोषणा भएको छ । १७ अक्टोबरदेखिसुरु हुने विश्वकपको लागि अस्ट्रेलियाले घुँडाको चोटबाट फर्किएका आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । फिन्चको कप्तानी टोलीमा...

एजेन्सी,   भदौ ०३, २०७८
इंग्लिस प्रिमियर लिगको उत्तर पश्चिम लण्डन डर्बीलाई २ महारथी क्बलहरूको बीचको प्रतिस्पर्धाको रूपमा हेरिन्छ । इमिरेट्स मैदानमा आइतबार यस सिजनको उत्तर पश्चिम लण्डन डर्बीमा २ टोली पहिलो पटक आमने सामने हुँदै छन् । दुवैक्लबले प्रिमियर लिगमा एक-एक खेल खेल्दै अन्तिम...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०७८
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । यूएई र ओमानमा संयुक्त रूपमा हुन लागेको प्रतियोगिताको खेल तालिका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको हो । विश्वकप क्रिकेट आगामी १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म हुँदै छ । सार्वजनिक...

रासस,   भदौ ०१, २०७८
एसियाली फुटबल महासंघमहिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार छनोटको समूह एफमा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी २ असोजमाउज्वेकिस्तानमा खेल्ने तय भएको छ । नेपालले आफ्नो दोस्रो खेल...

रासस,   साउन ३२, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघका अनुसार नेपालले अगामी २० र २३ भदौमा ओमानमा पपुवा न्युगिनीसित २ एक दिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत ओमान...