मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज ११, २०७८
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रा.लि. संगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण...
लोकसंवाद संवाददाता,   असोज १०, २०७८
लोकसंवाद संवाददाता,   असोज १०, २०७८


लोकसंवाद संवाददाता,   असोज १०, २०७८
काठमाडौँ, १० असोज । मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसंगै बैंकको शाखा संख्या...

लोकसंवाद संवाददाता,   असोज १०, २०७८
भक्तपुर । बाबा बचत तथा ऋण सहकारी संस्था लि. थिमि, भक्तपुरले आर्थिक वर्ष २०७७/७८ मा ५७ लाख ३६ हजार ४ सय ५८ रुपैंया ९८ पैसा खुद नाफा गरेको छ । संस्थाको १६ औँ वार्षिक सभामा दिइएको जानकारी अनुसार सो आ....

लोकसंवाद संवाददाता,   असोज ०८, २०७८
काठमाडौँ । इन्टरनेसनल फेडेरेसन अफ अटोमोबाइलको सहयोग र विश्व बैंकसँगको सहकार्यमा नेपालमा पहिलो पटक 'सेफ एण्ड एफोर्डेबल हेलमेट' अभियान संचालनको घोषणा भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसनद्वारा संचालन गरिने अभियानअन्तर्गत नेपालभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी ३०० भन्दा बढी यूएन...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७८
न्यादी हाइड्रोपावर लिमिटेडले यही १५ असोजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निश्कासन (आईपीओ)को बिक्री खुला गर्न...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७८
नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज ७ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७८
बुधबार नेप्से १०४.८८ अंकले बढ्दै २८१६.९५ अंकको विन्दुमा रोकिएको छ । २१७ वटा कम्पनीको एककरोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेचबाट ६ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसूचकसमेत १९.४७ अंकले बढ्दै ५२८.१० अंकमा...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७८
नेपाली बजारमा आज सुनको मूल्य ९०० रुपैयाँले बढेको छ । छापावाल सुन मंगलबार८९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य ९० हजार १०० रुपैयाँ तोकिएको छ । त्यस्तै,आज तेजाबी...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७८
एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सीआईटी (नागरिक लगानी कोष)को संस्थापक शेयर पुनः बिक्री खुला भएको छ । बैंकले धेरै पटक लिलामीमा बिक्री खुला गर्दा नबिकेपछि आजदेखि पुनः बिक्रीमा ल्याएको हो । बैंकले ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर...

लोकसंवाद संवाददाता,   असोज ०५, २०७८
साहस ऊर्जा लिमिटेडले बुधबार आईपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निश्कासन गर्न लागेको हो । कुल...

लोकसंवाद संवाददाता,   असोज ०५, २०७८
मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार ११४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको हो । नेप्से परिसूचक १३.८३ अंकले बढेर २ हजार ७१२.०७ अंकमा पुगेको छ । एक पटक ६४ अंकले परिसूचक...

लोकसंवाद संवाददाता,   असोज ०४, २०७८
पछिल्लो समय निरन्तर घट्दै आएको शेयर बजार सोमबार पनि उच्च अंकले घटेको छ । उच्च अंकले घटेको बजारमा ४ वटा कम्पनीको शेयर मूल्य बढेको छ, जसमा सबै लघुवित्त मात्र छन् । सो दिन मनकामना स्मार्ट, डिप्रोक्स, लक्ष्मी र नयाँ सारथि...

लोकसंवाद संवाददाता,   असोज ०१, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने जनाएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो ।...

न्युज कारखाना,   भदौ ३१, २०७८
देश आज बिहीबारदेखि बजेटविहीन भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश संसदमा पेस भएपश्चात६० दिन पुगेर निष्क्रिय भएको र वर्तमान सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहँदा देश बुधबार राति१२ बजेदेखि बजेट शून्यतामा गएको हो । बजेट शून्यतामा...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
काठमाडौँ । गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको जनाएकोछ । यस योजना...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
काठमाडौँ ।मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ । मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७८
नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । संस्थाले बुधबारदेखि३६ हजार ५०० कित्ता संस्थापक समूहको शेयर लिलामीमा बिक्री खुला गरेको हो । संस्थाले प्रतिकित्ता न्यूनतम एकहजार २२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७८
महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले १ असोजदेखि कम्पनीको ७० हजार ६६९ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्न लागेको हो । यसमा न्यूनतम ५०१ रुपैयाँ भाउमा लगानीकर्ताले न्यूनतम १०० कित्ता...