मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   भदौ ०२, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ । मेगा बैंक नेपाल प्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलका अनुसारझापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर,...
लोकसंवाद संवाददाता,   साउन ३१, २०७८
लोकसंवाद संवाददाता,   साउन ३१, २०७८


लोकसंवाद संवाददाता,   साउन ३०, २०७८
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओबाँडाफाँटभएको छ । शनिबार कम्पनीको शेयर निश्कासनतथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरका लागिप्राप्त २४ लाख १९ हजार ८४८ वटा आवेदनमध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५ हजार...

लोकसंवाद संवाददाता,   साउन २९, २०७८
काठमाडौँ ।केन्द्रीय बैंकनेपाल राष्ट्र बैंकले नगदरहित कारोबारको प्रर्वद्धनमाउपकरणको अन्तरआवद्धता गर्दै राष्ट्रिय भुक्तानी स्वीच स्थापना गर्ने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकलेआज २०७८ साउन २९ गते शुक्रबारसार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोवार...

लोकसंवाद संवाददाता,   साउन २९, २०७८
काठमाडौँ । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच 'फाइबर टु द होम'सेवा ०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १,७२,००० भन्दा बढी ग्राहकलाई वितरण गरेको जनाएकाे छ । नेपाल टेलिकमकाप्रवक्ता राजेश जोशीका...

लोकसंवाद संवाददाता,   साउन २९, २०७८
चितवनको शक्तिखोरमा बन्ने भनिएको औद्योगिक क्षेत्रको निर्माणको काम अझै अघि बढ्न सकेको छैन । कालिका नगरपालिकाको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनेर घोषणा भएको ४वर्ष ३ महिना पूरा भएको छ । ४ वर्षसम्म औद्योगिक क्षेत्रको काम डीपीआरमा सीमित छ ।...

लोकसंवाद संवाददाता,   साउन २८, २०७८
कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारले नयाँ उचाइ चुमेको छ ।आज बजार १६.४१ अंकले बढेर नेप्से परिसुचक ३१७९ को बिन्दुमा उक्लिएको छ । यो नेप्से परिसूचकले चुमेको हालसम्मै उच्च बिन्दुहो । यससँगै हिजो नेप्सेले कायम नयाँ कीर्तिमान...

लोकसंवाद संवाददाता,   साउन २८, २०७८
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । असार मसान्तसम्ममा बैंकले २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशत बढी हो...

लोकसंवाद संवाददाता,   साउन २८, २०७८
आज साताको पाँचौँ दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएकामा आज तोलामा ६०० रुपैयाँले बढेको हो । बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको...

लोकसंवाद संवाददाता,   साउन २७, २०७८
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी कुलमान घिसिङले पदबहाली गरेका छन् । कार्यकारी निर्देशक घिसिङले बुधबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको...

लोकसंवाद संवाददाता,   साउन २७, २०७८
बुधबार शेयर बजारमा लगानीकर्ताको आकर्षण जलविद्युत् र होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा बढ्दा नेप्से परिसूचक स्थिर देखिएको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेको छ । आज २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर १५ अर्ब ४५ करोड...

लोकसंवाद संवाददाता,   साउन २७, २०७८
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पनि क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई क्रेडिट कार्ड हस्तान्तरण गरी मंगलबार सेवा सुरु गरेका हुन् । उनले ग्राहकको...

लोकसंवाद संवाददाता,   साउन २७, २०७८
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । ४ वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त भएकाहुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार घिसिङलाई ४ वर्षका लागि नियुक्त गरिएको छ...

लोकसंवाद संवाददाता,   साउन २७, २०७८
मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निश्कासन (आईपीओ)आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आईपीओ ३१साउनसम्म खुला हुने कम्पनीले जनाएको छ । १०० रुपैयाँअंकित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताका लागि आवेदन दिन...

लोकसंवाद संवाददाता,   साउन २७, २०७८
सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको भाउ बुधबार पनि कायम रहँदा छापावाल सुनको प्रतितोला मूल्य ८८ हजार ८००रुपैयाँमा आइपुगेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर...

लोकसंवाद संवाददाता,   साउन २६, २०७८
नेपाल स्टक एक्सचेञ्ज ५१.८६ अंकले बढेर ३१६१.४४ को बिन्दुमा पुगेको छ । साताको पहिलो दिनदेखि नै निरन्तर बढेको नेप्सेले मंगलबार पनि निरन्तरता पाउँदा सूचक ३१ को विन्दुमा पुगेको हो । नेप्से वृद्धिसँगै कारोबार रकम पनि बढेर १७ अर्ब रुपैयाँमा पुगेको...

लोकसंवाद संवाददाता,   साउन २६, २०७८
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद समक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरेका हुन् । यसमा वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरूके कस्तो अवस्थामा रहेका छन् भन्ने...

लोकसंवाद संवाददाता,   साउन २६, २०७८
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका २ वटाविधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल गर्नेछन् । योगीले नेपाल नागरिक...

लोकसंवाद संवाददाता,   साउन २४, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको मेगा लोकप्रिय बचत खातामा ग्राहकहरूले आकर्षक विशेषताका रुपमाएनसेलको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्ने व्यवस्था गर्ने सम्बन्धीसम्झौता पत्रमा हस्ताक्षरभएको बैंकजनाएकोछ । मेगा बैंककाप्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलले दिनु भएको जानकारी अनुसार 'शून्य मौज्दात'मा नै खोल्न...