मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । अष्ट्रेलियामा रहेका नेपालीले आफूले कमाएको पैसा सहज रुपमा आफ्ना आफन्तलाई पठाउन सक्ने भएका छन् । सनराइज बैंक र अष्ट्रेलियामा रहेको ह्वाइट एभरेष्टद्धारा सञ्चालित रोयल रेमिटबीच विप्रेषण पठाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विद्युतीय प्रणाली मार्फत विप्रेषण...
लोकसंवाद संवाददाता,   असार २२, २०७७
लोकसंवाद संवाददाता,   असार २२, २०७७


लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैं । कृषि प्रधान देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
भरतपुर । यहाँको एक विद्यालयले एक महिना १५ दिनको भाडा ३० लाख छुट गरेको छ । कोभिड१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माविले भाडा छुट गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
वीरगञ्ज । व्यापारिक मार्गमा हुने ढुवानी तथा सवारी चापको समस्यालाई ध्यानमा राखी वीरगञ्जपथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले चार वटा आकाशेपुल निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ मा निर्माण शुरु गरिने ती चार आकाशेपुलमा करिब रु २० करोड...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौँ । भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा, बहुमूल्य पत्थर तथा गरगहना परीक्षणमा क्षमता अभिवृद्धि तालीम सम्पन्न गरिएको छ । भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा पाँच दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा सहभागी कर्मचारीलाई...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । कोषमार्फत विभिन्न परियोजनामा ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकता...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
नुवाकोट । नेपालमा प्रसिद्ध शिखरवेंशीमा रहेको समुन्द्रफिनी धानलाई वृद्धि गर्ने उद्देश्यले नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले बजेट छुट्याइ किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिने व्यवस्था गरेको छ । साविकको शिखर बेंसी गाविस हाल दुप्चेश्वर गाउँपालिकामा ४० वर्ष पहिला नेपालभरि मात्र हैन सामान्य ज्ञानमा समेत...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैँ । तीनदशक बढीको मेलम्चीको खानेपानी काठमाडाैँमासपना पूरा हुने अवस्थामा पुगेको जनाइएको छ । खानेपानी मन्त्रालयले लामो प्रतिक्षा, अनेकन अड्चन तथा हण्डर ठक्कर व्योहोरेर आयोजना सम्पन्न हुनै लागेको र आगामी दुई महिनापछि काठमाडौँवासीको धारामा पानी पुर्याउने प्रतिबद्धता जनाएको छ ।...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्नेसम्बन्धी सम्झौता भएको छ । चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार नौ सय १० कित्ता शेयरको रु १८ करोड ४० लाख ९१ हजार बराबरको शेयर...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
वालिङ । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा घरभित्र बस्दा उकुसमुकुस बनेका महिला ढाका बुन्ने काममा लागेपछि यतिबेला उनीहरुको अनुहारमा खुशी छाएको छ । ठूलो हलमा लहरै राखिएका तान । त्यही तानमा रङ्गीबिरङ्गी धागोसँगै घोतलिएका र कोही तान ठोक्दै...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
काठमाडौं । लकडाउनयता दिनहुँजसो बढेको सुनको मूल्य तीन दिनयता स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९आइतबार० छापावाल सुन प्रतितोला ९० हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारयता सुनको मूल्य स्थिर देखिएको...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
रुकुमपश्चिम । चालु आर्थिक वर्ष २०७६/७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन शुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
काठमाडौँ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो । उक्त कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेको छन् ।...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
स्याङ्जा ।वालिङ नगरपालिका पशु विकास शाखाले अनुदानमा ह्याचरी मेसिन उपलब्ध गराएको छ । तीनवटा फार्म तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा मेसिन उपलब्ध गराइएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । चल्ला उत्पादनका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थामा कुखुरा व्यवसायीको मागलाई ध्यानमा राख्दै...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
काठमाडाैँ । सोलुखुम्बुर बागबानी केन्द्र फाप्लुले उत्पादन गरेको करिब तीन टन आरु बोटमै कुहिएर खेर गएको छ । प्रशोधन गर्ने प्रविधि नहुँदा कुहिएर खेर गएको केन्द्रका निमित्त प्रमुख उपेन्द्र ठाकुरले जानकारी दिनुभएकाे छ र ठाकुरका अनुसार प्रविधिको अभावमा केन्द्रले उत्पादन...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
काठमाडौँ ।DishHome माDealer दाईको Live Lucky Draw योजना अन्तर्गतFund Transfer मार्फतअसार १२ गते देखि असार १८ गते सम्म २ जना भाग्यशाली विजेता छनौट भएको डिसहोमले जनाएकाे छ । २०७७ साल असार १२ गते देखि असार १८ गते सम्मFund Transfer बाट...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
पोखरा । पोखरा महानगरपालिकाले पशुतर्फका कार्यक्रम सञ्चालनका लागि एक करोड ४६ लाख विनियोजन गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा अनुउत्पादक र बाँझो पन भएका पशुको उपचारको लागि विज्ञको सहयोगमा घरगोठमा उपचार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
काठमाडौं । लकडाउनयता दिनहुँजसो रेकर्ड कायम भइरहेको सुनको मूल्य पछिल्लो दुई दिनमा भने घट्दो क्रममा छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारयता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ घटिसकेको छ। गत बुधबार प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएको...