मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
काठमाडौँ । दुई दर्जन भन्दा बढीको सङ्ख्यामा रहेका वाणिज्य बैङ्कहरू राज्यका नियामक निकाय राष्ट्र बैङ्क र नेपाल सरकार निर्देशनको विपरीत र सर्वोच्च अदालतको फैसला अटेर गरी साँवा ब्याज मात्र होइन त्यो समयको जरिवाना समेत असुल उपरमा लागि रहँदा राष्ट्र बैक...
लोकसंवाद संवाददाता,   साउन २२, २०७७


लोकसंवाद संवाददाता,   साउन २२, २०७७
कर्णाली । मूल्य निर्धारण समितिले बहुमूल्य जडीबुटी श्रीखण्ड, रक्तचन्दनलगायतको मूल्य तोकेको छ । जसअनुसार प्रतिकेजी श्रीखण्डको तीन हजार रुपैयाँ, रक्तचन्दनको दुई हजार, कपुरको दुई हजार ५०० रुपैयाँ, तेजपत्ताको एक हजार तथा लप्सी, टिमूर र बकाइनोको ३००/३०० तोकिएको छ । रुद्राक्ष...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
काठमाडाैं । नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो । समितिले निर्धारण गरेको दररेटअनुसार अब सरकारी काममा...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
नवलपुर । मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पुर्याएको छ । हावाहुरीको कारण नवलपरासी (बर्दघाटसुस्तापूर्व)को कावासोतीमा७० लाख रुपैयाँ भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो । मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
काठमाडौं । बीमा समितिले सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं ५५ र २८५ को कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै समितिले सरकारी कर्मचारीको निःशुल्क बीमा गर्ने व्यवस्था कार्यान्वयनमा...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
सिरहा । सिरहामा आर्थिक वर्ष २०७६/७७ मा लकडाउनका बाबजुत एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ । नयाँ दर्र्ता भएको एक हजार १४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ वटा रहेको घरेलु तथा...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
महेन्द्रनगर । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु एक हजार ६०० ले बढेर रु एक लाख एक हजार चारमा पुगेको छ । तीज, गौरा दशैँ र...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
काठमाडौं । कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज कनेक्ट आइपिएसमार्फत जम्मा गर्नसक्ने व्यवस्थाको शुरुआत गरेको छ । सञ्चयकर्ताले आफ्नो खाता रहेको जुनसुकै बैंकबाट कनेक्ट आइपिएसमार्पmत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा ब्याज रकम...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
काठमाडौं । आज साउन २१ गते बुधबार सुनको मूल्य एक लाख माथि पुगेको छ । । मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन बुधबार एकै दिन १६ सयले बढेर एक लाख एक हजार चार सयमा पुगेर ऐतिहासिक रेकर्ड कायम...

लोकसंवाद संवाददाता,   साउन २०, २०७७
मकवानपुर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७६/०७७ मा रु चार अर्ब ६८ करोड ७२ लाख ८० हजार राजस्व असुली गरेको छ । यो आर्थिक वर्ष २०७४/०७५ को तुलनामा करीब १० प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०७४/०७५...

लोकसंवाद संवाददाता,   साउन २०, २०७७
नवलपुर । नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत् महसुलवापत २१ करोड तीन लाख ७२ हजार ३१०रुपैयाँ सङ्कलन गरेको छ । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ । प्रशाखा...

लोकसंवाद संवाददाता,   साउन १९, २०७७
काठमाडौं । साताको पहिलो दिन उच्च अङ्कको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७.९ अङ्कले बढेर एक हजार ४०३.८६ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.४७ अङ्कले बढेर २९४.२४...

लोकसंवाद संवाददाता,   साउन १९, २०७७
झापा । कोभिड१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट रु चार करोड तीन लाख १५ हजार ६०० मात्र राजस्व सङ्कलन गरेको...

लोकसंवाद संवाददाता,   साउन १८, २०७७
रुकुमपश्चिम । स्थानीयस्तरमा उद्योगको सङ्ख्या र उत्पादन बढाउन रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ लाई उद्योग वर्षका रुपमा स्थापित गर्ने भएको छ । नगरपालिकाले विभिन्न वस्तु उत्पादनका लागि नगरभित्र प्रशस्त उद्योग स्थापनालाई यो वर्ष विशेष जोड दिने भएको हो...

लोकसंवाद संवाददाता,   साउन १८, २०७७
काठमाडौं- सुनको मूल्यमा आज पुनः रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेर ९९ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार...

लोकसंवाद संवाददाता,   साउन १५, २०७७
काठमाडाैं । बीमासम्बन्धी कानूनलाई व्यवस्थित गर्न प्रतिनिधिसभाको अर्थ समितिका सदस्यहरु अहिले पनि सक्रिय रहेका छन् । कोभिड१९ को जोखिमका बीच भौतिक दूरी कायम राखेर समितिले दफावार छलफल चलाइरहेको छ । बीमा समितिलाई हटाएर बीमा प्राधिकरण बनाउने योजनाका साथ संसद्मा दर्ता...

लोकसंवाद संवाददाता,   साउन १५, २०७७
काठमाडौं । आज बिहीबार (साउन १५ गते) सुनको मूल्य तोलाकाे९९ हजार पुगेर पहेंलाे धातुले ऐतिहासिक रेकर्ड कायम गरेको छ। बुधबार प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको सुन आज ५ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च...

लोकसंवाद संवाददाता,   साउन १५, २०७७
काठमाडौँ । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय...