मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
चितवन । भरतपुर महानगर क्षेत्रको सिँचाइमा महत्वपूर्ण योगदान पुर्याएको नारायणी लिफ्टमा नयाँ उपकरण जडान गरी वर्षैभर पानी छाड्ने तयारी गरिएको छ । हाल सो लिफ्टले धानखेतीका लागि बर्सातमा मात्र पानी छोड्ने गर्दछ । लिफ्ट हेर्दै आएको नारायणी लिफ्ट खगेरी सिँचाइ...
लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
लोकसंवाद संवाददाता,   साउन ०८, २०७७


लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
लहान । प्रदेश २ सरकारले प्रदेशको आठवटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्थापना गर्ने भएको छ । हाल कृषि ज्ञान केन्द्र नरहेका सिरहा र महोत्तरी तथा भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नरहेका सप्तरी...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
पाल्पा । पाल्पा जिल्लामा एक वर्षमा ४०७ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७६/७७ का अवधिमा जिल्लामा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वन्यजन्तुमूलक १५५, पर्यटनमूलक १४८...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति रु १०० का दरले रु एक लाख पाँच...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
इलाम । सदावहारजस्तो चलिरहने चिया विवाद फेरि बल्झिएको छ । केही महिना अघि मात्र शुरु भएको किसानउद्योगी विवाद साम्य हुन नपाउँदै यहाँस्थित सूर्योदय नगरपालिकामा अर्को विवाद चर्केको छ । केही दिनअघि नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, नगरपालिकाको चिया...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
काठमाडौं । सुनको मूल्य आज (साउन ७ गते बुधबार) अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
काठमाडौँ । नेपाल टेलिकमले कोरोना भाइरसका कारण असामान्य परिस्थितिमातारवाला टेलिफोनमा आउने फोन कलहरू अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफरसुविधाले केही राहतदिन सक्ने जानकारीदिएको दिएको छ । नेपाल टेलिकमकाप्रवक्ताराजेश जोशीले २०७७ साउन ६ गतेप्रेस जानकारीअसामान्य परिस्थितिमाग्राहक वा सेवाग्राहीले...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७७
इलाम । यतिबेला चिया क्षेत्रमा उद्योगी र किसानबीच मनोमालिन्य भइरहेको छ । उद्योगीले चियाको उचित दाम नदिएको भन्दै किसान आन्दोलनमा छन् । यतिमात्र होइन, वर्षैपिच्छे उद्योगविरुद्ध किसान र मजदुरले आन्दोलन गर्छन् । यसको मतलव उद्योगीसँग किसानमजदुर असन्तुष्ट छन् भन्ने बुझिन्छ...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७७
ललितपुर । 'डिसहाेममा डिलर दाईको डिसकाउन्ट' योजना अर्न्तरगत 'लाइभ लक्की ड्र'मार्फत २ जना भाग्यशाली विजेताकाे छनौट गरेकाेडिसहाेमले जानकारी दिएकाे छ । डिसहाेमलेदिएकोजानकारी अनुसार२०७७ साल असार २६ गते देखि श्रावण १ गते सम्म फण्ड ट्रन्फसरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७७
काठमाडौं । सुनको मूल्य आज (साउन ५ गते सोमबार)दुई सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८६५ रुपैयाँ निर्धारण गरिएको...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७७
कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०६६/०७७ मा लक्ष्य भन्दा झण्डै ५० प्रतिशतले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ । सो कार्यालयलाई वार्षिक रु ४८ करोड ६८ लाख राजश्व सङ्कलनको लक्ष्य दिइएको भएपनि बन्दाबन्दी लगायतका कारणले राजश्वमा...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७७
रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका२ मा निर्माणाधीन छिपखोला लघुजलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको संयुक्त लगानीमा उत्पादन हुन लागेको ४० किलोवाट क्षमताको विद्युत् आयोजनाको काम अन्तिम चरणमा...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७७
काठमाडाैँ ।नेपाल टेलिकमलेसङ्घीयसंरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्यकाे शुरु गरेकाे जनाएकाे छ । नेपाल टेलिकमकाप्रवक्ताराजेश जोशी २०७७ साउन ४ गते आइतबार जारीप्रेस विज्ञप्तिका अनुसार कम्पनी सञ्चालक समितिको मिति २०७६।०८।१९ को निर्णय बमोजिम मुलुकको संघीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७७
बागलुङ । आन्तरिक राजश्व कार्यालय बागलुङमा कोरोना कहरबीच राजश्व सङ्कलनमा वृद्धि भएको छ । आन्तरिक राजश्व कार्यालयले गत आथिक वर्ष २०७६/७७ मा रु ९९ करोड ९७ लाख आठ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले आव ०७६/७७ अनुमान गरेको राजश्वभन्दा...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७७
काठमाडौं । सुनको मूल्य आज तोलाको तीन सय रुपैयाँ बढेको छ। आज छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो यसको मूल्य ९२ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको थियो। यस्तै, तेजाबी...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७७
काठमाडौं । चालू आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज (साउन ४ गते आइतबार )तीनपटक सर्किट ब्रेक लागेको छ । बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७७
स्याङ्जा । गल्याङ नगरपालिकाले पशुपालनका क्षेत्रमा एक करोड रुपैयाँ अनुदान वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटबाट नगरपालिकामा पशुपालन गर्दै आएका कृषकलाई अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगपालिकाका प्रमुख भूपराज अधिकारीले किसानलाई कामका आधारमा अनुदान दिएर...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७७
बनियानी । बजार मूल्यभन्दा डेढ गुणा बढी निकासी कर तिर्नु परेपछि अलैँची व्यवसायी मारमा परेका छन् । नेपाली बजारमा अहिले अलैँची प्रतिमन २० हजार रुपैयाँमा कारोवार भइरहेको छ । तर भारतले अलैँचीमा प्रतिकेजी ८००रुपैयाँ(भारु ५००) निकासी कर लिएपछि व्यवसायी मारमा...