मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
काठमाडौं । आज साउन १४ गते बुधबार सुनको मूल्य झन्डै एक लाख नजिक पुगेको छ। आज प्रतितोला ९८ हजार ५ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन सयले...
लोकसंवाद संवाददाता,   साउन १३, २०७७


लोकसंवाद संवाददाता,   साउन १३, २०७७
मोरङ । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कूल २८ अरब ३६ करोड ३४ लाख २९ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले कूल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजश्व सङ्कलन गर्ने...

लोकसंवाद संवाददाता,   साउन १३, २०७७
काठमाडाैँ । कोभिड१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा२०७७ साउन १३ मंगलबार पनि अप्रत्याशितरूपमा बढेको छ । गत शुक्रबार प्रतितोला ५ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा मंगलबार दुई हजार ४०० ले वृद्धि भएको...

लोकसंवाद संवाददाता,   साउन १३, २०७७
काठमाडाैँ । बैंक तथा वित्तीय संस्थाले आगामी तीन वर्षसम्म कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कोरोना कारण समस्यामा परेको मुलुकको आर्थिक क्षेत्रलाई विशेष राहत दिने तथा वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत कृषि क्षेत्रमा संलग्न गराउने लक्ष्यका...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
काठमाडौं । सुनको मूल्य आज पनि अहिलेसम्मकै सर्वाधिक कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साउन १२ गते सोमबार छापावाल सुन तोलामा १२ सय रुपैयाँ बढेर साढे ९७ हजार रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य तोलाको ९६ हजार...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
हेटौडा । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुरक्षित रहन सरकारले घोषणा गरेको लकडाउनले लामो समय बन्द रहेको हेटौडा औद्योगिक क्षेत्रका उद्योगहरु सञ्चालनमा आएको छन् । औद्योगिक क्षेत्रमा रहेका १११ उद्योगमध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटाैडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
सुर्खेत। भेरीगङ्गा नगरपालिका१२ सुर्खेत छिञ्चुस्थित झिलमिलेमा कर्णाली प्रदेशकै उच्च क्षमताको शीत भण्डार बनेको छ । नारी जागरण बहुउद्देश्यीय किसान समूहले कर्णाली प्रदेशमा पहिलो पटक सबैभन्दा बढी भण्डारण क्षमता भएको शीत भण्डार बनाएको हो । समूहका अध्यक्ष ज्ञान भुसालले दुई सय...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
रुकुमपश्चिम । गत आर्थिक वर्ष २०७६/७७ मा रुकुमपश्चिमका आधामात्र स्थानीय तहले राजश्वको लक्ष्य पूरा गरेका छन् । जिल्लामा जम्मा छवटा स्थानीय तह रहेकामा तीनवटा स्थानीय तहमात्र राजश्वको लक्ष्य पूरा गर्न सफल भएका हुन् । स्थानीय तह स्थापना भएको शुरुका वर्षदेखि...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
ललितपुर ।'डिसहाेममाडिलर दाइको डिस्काउन्ट' योजनाअन्तर्गत'लाइभ लक्की ड्र'मार्फत २०७७साउन २ गते देखि८ गते सम्म २ जना भाग्यशाली विजेताको छनौट गरेकोडिसहाेमले जानकारीदिएको छ । डिसहाेमलेदिएकोजानकारी अनुसार२०७७ साल साउन २ गते देखि८ गते सम्म फण्ड ट्रन्फसरबाट वार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरूलाई समावेश गरेर 'लक्की...

लोकसंवाद संवाददाता,   साउन ११, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.५९ ले वृद्धि भई ३०७.५३ मा...

लोकसंवाद संवाददाता,   साउन ११, २०७७
स्याङ्जा । आँधीखोला गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क एभोकाडोका (घ्यू फल)बिरुवा वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १८ विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई गाउँपालिकाले एभोकाडोका बिरुवा वितरण गरेको हो । गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले विद्यार्थीलाई अध्ययन सँगसँगै व्यावहारिक ज्ञानका माध्यमबाट...

लोकसंवाद संवाददाता,   साउन ११, २०७७
काठमाडौं । सुनको मूल्यमा आज साउन ११ गते आइतबार पुनः रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँ तोकिएको छ, जुन अहिलेसम्मको सर्वाधिक हो । हिजो यसको मूल्य प्रतितोला ९५...

लोकसंवाद संवाददाता,   साउन ११, २०७७
विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय मोरङले आर्थिक वर्ष २०७६/७७ मा रु ६७ करोड ४६ लाख १७ हजार ८७८ राजस्व सङ्कलन गरेको छ । आव २०७५/७६ मा रु ७२ करोड २७ लाख ८० हजार ५१० राजस्व सङ्कलन गरेको थियो ।...

लोकसंवाद संवाददाता,   साउन ०९, २०७७
सङ्खुवासभा । करदाता सेवा कार्यालय खाँदबारी आर्थिक वर्ष २०७५/७६ को तुलनामा यस आर्थिक वर्ष २०७६/७७ मा ६८.६४ प्रतिशत बढी आन्तरिक राजश्व कर उठाउन सफल भएको छ । गत आर्थिक वर्षमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कर, ब्याज कर, बहालकर, पूँजीगत...

लोकसंवाद संवाददाता,   साउन ०९, २०७७
काठमाडौं । आज (साउन ९ गते शुक्रबार) सुन प्रतितोला १३ सय बढेर ९५ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम भइरहेको छ। अस्ति (साउन ७ गते बुधबार) यता छापावाल सुनको मूल्य...

लोकसंवाद संवाददाता,   साउन ०९, २०७७
काठमाडाैँ । नेपाल टेलिकमद्वारा वितरण गरिएका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जाने रविदेशबाट पनि सेवाकोब्यालेन्स थप गर्न सकिने जानकारी दिएकाे छ । नेपाल टेलिकमप्रवक्ताराजेश जोशीले२०७७ साउन ८ गते बिहिबार...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले आर्थिक वर्ष २०७६/७७ मा ३४ करोड १७ लाख ७१ हजार ९८३ युनिट विद्युत् बिक्री गरी तीन अरब २५ करोड २३ लाख ७७ हजार ५२१ राजश्व सङ्कलन गरेको छ । वितरण केन्द्रले गत...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६५ निर्धारण गरेको...