मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
खाेटाङ । एसएलसी परीक्षामा जिल्ला उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका३ बाम्राङस्थित सावित्रा माविका पूर्वविद्यार्थीले आफ्नो आमाबुवाको नाममा अक्षयकोष स्थापना गर्नुभएको । विसं २०६८ मा सामुदायिक विद्यालयमध्येबाट जिल्लाकै सबैभन्दा बढी अङ्क ल्याएर एसएलसी उत्तीर्ण गर्नुभएका प्रमोद राईले...
लोकसंवाद संवाददाता,   मंसिर ०९, २०७७
लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७७


लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७७
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन ल्याउने तयारी गरेको छ । यहाँस्थित महाकाली अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटीई)बाट अनुमति पाएको भीमदत्त नगरपालिकाका नगरप्रमुख...

ज्ञानमित्र,   मंसिर ०५, २०७७
जीवन के हो ? यस प्रश्नको जबाफमा अनेकौँले अनेकन् अवधारणा फ्यालेका छन् । कसैले जीवन 'ऋणम कृत्वा धृतम पीवेतकसैले तेन त्यक्तेन भुजीथः भनेका छन् । द्वैत - अद्वैतको विचरणा भएको छ । परमात्मादेखि जीवात्मासम्मको रोडम्याप खडा गरिएको छ । यदि...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७७
बागलुङ । हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैँ नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ । कोही आफ्नै अक्षमता र कमजोरीले पढाइमा असफल बन्छन् । गलकोट नगरपालिका७ मल्मका ३० वर्षीय...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७७
रुपन्देही । तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरिएको छ । कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेका विद्यालय विद्यार्थीलाई भौतिकरूपमै कक्षाकोठामा शिक्षण सिकाइ...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७७
काठमाडाै । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृतनेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको छ । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ...

लोकसंवाद संवाददाता,   मंसिर ०४, २०७७
विराटनगर । प्रदेश नं १ मा हेल्लो विद्यार्थी कार्यक्रम शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारीमा सामाजिक विकास...

लोकसंवाद संवाददाता,   मंसिर ०४, २०७७
सिमकोट । बुधबार बसेको जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा...

लोकसंवाद संवाददाता,   मंसिर ०३, २०७७
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत कोभिड१९ को सन्दर्भमा...

लोकसंवाद संवाददाता,   कात्तिक ३०, २०७७
तारकेश्वर । तारकेश्वर नगरपालिका वडा नं १० स्थित मानसिंह धर्म माध्यमिक विद्यालयको चारकोठे भवन शिलान्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आयोजना कार्यान्वयन एकाइको ७० लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनको शनिबार नगरपालिका प्रमुख रामेश्वर बोहराले शिलान्यास गर्ने क्रममा...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
बझाङ । जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन् । नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको आज बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । आगामी मंसिर ३ देखि पठनपाठन शुरु गर्नका लागि अभिभावकसमेतले साथ...

लोकसंवाद संवाददाता,   कात्तिक २६, २०७७
मुग्लिङ । हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना६ स्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा भान्छाघर निर्माण गरिदिएको छ । मङ्गलबार एक कार्यक्रममा हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर प्रजा र प्रधानाध्यापक ज्ञानुदेव पाण्डेलाई विद्यार्थीहरुका लागि खाजा...

लोकसंवाद संवाददाता,   कात्तिक २६, २०७७
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाले मङ्गलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पािलकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो । कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द...

लोकसंवाद संवाददाता,   कात्तिक २५, २०७७
बागलुङ । बिहीबार मध्याह्नपख तमानखोला गाउँपालिका४ लाम्मेलास्थित सरस्वती आधारभूत विद्यालय पुग्दा बालबालिका सिक्न तल्लिन थिए भने शिक्षक पढाउँदै । सामान्य स्थितिमाझैँ कक्षा चलिरहेको थियो । एउटा मेचमा दुईदेखि तीन जनासम्म विद्यार्थी थिए । मास्क लगाएका भने फाटफुट्ट मात्र देखिन्थे ।...

लोकसंवाद संवाददाता,   कात्तिक २३, २०७७
डोल्पा । चिसो मौसममा विद्यालय बन्द हुने उपल्लो डोल्पाको तीनमध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । डोल्पोबुद्धका छ विद्यालयमध्ये पाँच विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन् । वडा नं २ र ४ का टसी गोमाङ...

लोकसंवाद संवाददाता,   कात्तिक १६, २०७७
जाजरकोट । चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न तीन दिन लाग्छ । पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ तर बाध्यता र विवशताको बीचमा सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ, यो भनाइ हो डोल्पा...

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०७७
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन शुरु गरेको छ । झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको दबाबपछि पठनपाठन शुरु गरिएको हो । लामो समय लकडाउनका कारण विद्यालय बन्द हुँदा विद्यार्थीले पढेको कुरा...

लोकसंवाद संवाददाता,   कात्तिक ०८, २०७७
काठमाडौँ । यस वर्ष सञ्चालित ग्लोबल इकम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् मा नेपालले दुईवटा अनरेबल मेन्सन अवार्ड जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड...