मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
पोखरा । पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्य सहित गण्डकी बहुप्राविधिक शिक्षालय स्थापना गरेको छ । शिक्षालयमा यसैवर्षदेखि डिप्लोमा इन अटोमोवाइल इन्जिनियरिङ र डिप्लोमा इन सिभिल इन्जिनियरिङको तीन वर्षे कोर्षको पठनपाठन सञ्चालन हुनेछ । अटोमोवाइल इन्जिनियरिङ...


लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
झापा । अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १३ औँ पुस्तकालय दिवसको अवसरमा आज त्रिफला पुस्तकालयलाई मुलुककै वर्ष उत्कृष्ट घोषित गर्दै...

ध्रुवप्रसाद गौतम,   भदौ १५, २०७७
कुनै पनि मानिसको जीवन व्यक्तिगत वा निजीमात्र हुँदैन ।सामाजिक र चेतनशील प्राणी हुनुको नाताले हरेक व्यक्तिको जीवन समाजसँग गाँसिएको हुन्छ ।सामाजिक संस्कार, व्यवहारबाट त्यो प्रत्यक्ष प्रभावित हुन्छ । व्यक्ति-व्यक्तिको चेतनाको स्तरले समाजमा प्रभाव पार्छ भने समकालीन समाज विकासको स्तरले व्यक्तिको...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
दैलेख । गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाएका ३० जनालाई जरिवाना तोकेरै पत्र काटेको छ । गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्यरुपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने त्यसो नगरेर जरिवाना तिर्नुपर्ने नीति गत आर्थिक वर्षको गाउँसभाबाटै पारित गरिएको थियो...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आआफ्नो अध्ययनरत...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
म्याग्दी । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले सेटिङ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच भएको कुराकानीको अडियो बाहिरिएपछि...

लोकसंवाद संवाददाता,   भदौ ०८, २०७७
बागलुङ । बढ्दो प्रविधिको विकाससँगै बागलुङका ११ विद्यालयमा एकैसाथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । नेपाल दूरसञ्चार संस्थानले यहाँका ती विद्यालयमा एकैसाथ कम्प्युटर शिक्षा अध्यापनका लागि ठूलो मात्रमा प्राविधक सहयोग गरेको छ । संस्थानले प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्या र...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित गरेको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ । बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिनुभयो । परीक्षा...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि बोर्डको बैठक जारी छ । बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले केहीबेरमा परीक्षाफल प्रकाशित हुने जानकारी दिए ।...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको...

लोकसंवाद संवाददाता,   साउन ३०, २०७७
पोखरा । पोखरा महानगरपालिका१७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन निर्माण गरिने भएको छ । नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)को ७४ लाख ३५ हजारको लागतमा सो भवन निर्माण गरिने भएको हो । गण्डकी...

लोकसंवाद संवाददाता,   साउन २७, २०७७
धुलिखेल । कोभिड १९ को सङ्क्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड१९ को सङ्क्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत...

लोकसंवाद संवाददाता,   साउन २३, २०७७
हुम्ला । सिमकोट गाउँपालिका१ देखि ८ वडासम्मका प्राविदेखि माविसम्मका २४ विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् । कोरोना भाइरस हुम्ला जिल्लामा नदेखिएपछि विद्यालय सञ्चालनमा आएका हुन् । बिहीबारदेखि विद्यालय सञ्चालन भएका छन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले हुम्ला जिल्लामा कोरोना...

लोकसंवाद संवाददाता,   साउन २३, २०७७
काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अभिभावक बालबालिकालाई विद्यालय पठाउने नपठाउने द्विविधामा छन् । कागेश्वरी मनोहरा नगरपालिकाले साउन १ गतेदेखि नै नगर क्षेत्रका शैक्षिक संस्था...

लोकसंवाद संवाददाता,   साउन १८, २०७७
सिमकोट । खार्पुनाथ गाउँपालिकाले १० विद्यालयलाई स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई पाँच हजार ५०० थान प्याड वितरण गरिने भएको हो । कक्षा ६ देखि १२ सम्मका करिब एक हजार ३०० छात्रालाई प्याड वितरण...

लोकसंवाद संवाददाता,   साउन १६, २०७७
काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोरोना महामारी र बन्दाबन्दीका कारण बन्द विद्यालय सञ्चालनको कार्यविधिमा व्यवस्थापन समितिको भूमिका स्पष्ट गर्न माग गरेको छ । सो महासङ्घका अध्यक्ष कृष्ण थापाले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा विकास तथा...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
चितवन । चितवन स्थितनारायणी नमूना माध्यमिक विद्यालयलाई उत्कृष्ट नमूना विद्यालय बनाउन विभिन्न गतिविधि गरिँदै आएको छ । आजमात्र विद्यालयमा चार कार्यक्रम गरिएका छन् । विद्यालयका दुई भवनको शिलान्यास, आइसिटी प्रयोगशालाको उद्घाटन र वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो । प्रतिनिधिसभा कानून,...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
सुर्खेत ।सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)का पदाधिकारी, शिक्षक तथा कर्मचारीले कानूनविपरीत सेवासुविधा लिएको पाइएको छ । विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आर्थिक नियमविपरीत एक करोड तीन लाख १२ हजार पैयाँ भत्ता लिएको महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरिएको...