मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   कात्तिक ०६, २०७७
काठमाडौँ । कोभिड १९ को जोखिम तत्काल अन्त्य नहुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने अधिकार आफूहरुलाई दिन विभिन्न स्थानीय तहका जनप्रतिनिधिले आग्रह गरेका छन् । शिक्षा पत्रकार समाज ९सेज० र ज्ञान अनुसन्धान तथा सिकाइ केन्द्रको आयोजनामा आज भएको वैकल्पिक...
लोकसंवाद संवाददाता,   कात्तिक ०६, २०७७
लोकसंवाद संवाददाता,   कात्तिक ०६, २०७७


लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७७
रोल्पा । यहाँका स्थानीय तहहरुले चालू आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमाआठ करोड ७६ लाख १३ हजार ५०० रुपैयाँ विनियोजन गरेका छन् । जिल्लाको शैक्षिक विकासका लागि भन्दै उनीहरुले पछिल्ला केही वर्षयता शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका हुन् ।...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका३ का राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उहाँले सो रकमको अक्षयकोष स्थापना गर्नुभएको हो । आफ्नो ८४ औं...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७७
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ । वडाध्यक्ष कृष्ण बोहराले तीन विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी कलम, ज्यामिती बक्सलगायत गरीएक लाख पचास हजार रुपैयाँ मूल्य बराबरको सामग्री...

शर्मिला तिमल्सिना,   असोज २९, २०७७
कोरोना भाइरसले विश्व नै रोइरहेको बेलामा नेपालमा पनि त्यसको असर नपर्ने कुरै भएन ।२०७६ सालको माघमा नै पहिलो सङ्क्रमित केस देखिएको भएता पनि सङ्क्रमण झन् झन् बढ्दै गएकोले चैत्र ११ गते देखि लकडाउनको घोषणा गरिएकोले सम्पूर्ण विद्यालयहरु बन्द भए ।घोषित...

लोकसंवाद संवाददाता,   असोज २६, २०७७
डडेल्धुरा । कोरोना भाइरसका कारण विगत सात महिनादेखि बन्द रहेका विद्यालयहरू तत्काल खोल्न सकिने अवस्था नहुँदा जिल्लाका अधिकांश विद्यालयले वैकल्पिक सिकाई केन्द्रमार्फत सिकाइ सहजीकरण सञ्चालन गरेका छन् । जिल्लाका केही विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र पर्ने टोलबस्तीमा अस्थायी रूपमा निर्धारण गरेका...

लोकसंवाद संवाददाता,   असोज २६, २०७७
बागलुङ । जिल्लाको ताराखोला गाउँपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाहरुमध्ये सबैभन्दा धेरै शिक्षा क्षेत्रका योजना प्रभावित भएका छन् ।कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विद्यालयका संरचना प्रयोगमा ल्याउँदा पूवार्धार विकासका काम प्रभावित भएका हुन् । गाउँपालिकामा ठूलो सङ्ख्यामा बाहिरबाट...

लोकसंवाद संवाददाता,   असोज २६, २०७७
झापा । अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन शुरु गर्नुपर्ने पर्ने भएकाले विद्यालयले होल्डिङ सेन्टर हटाउन मेचीनगर नगरपालिका...

लोकसंवाद संवाददाता,   असोज २५, २०७७
प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका,...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)स्तरका शिक्षामन्त्रीले कोभिड१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा बिहीबार आयोजित...

लोकसंवाद संवाददाता,   असोज २२, २०७७
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नुपूर्व शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ । सत्ताइसौँ विश्व शिक्षक दिवसका अवसरमा शिक्षा पत्रकार समाजसँग गरिएको आजको भर्चुअल छलफलमा महासङ्घका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले आफूहरु नयाँ...

लोकसंवाद संवाददाता,   असोज २२, २०७७
झापा । झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब पाएका छैनन् । मुनाफा हुँदा सञ्चालकहरुले मात्र पाउने तर सङ्कट पर्दा श्रमजीवीले पारिश्रमिक नै त्यागिदिनु पर्ने दबाब कुनै हालतमा मान्य नहुने भन्दै शिक्षकको नेतृत्व गरिरहेको...

लोकसंवाद संवाददाता,   असोज २२, २०७७
तारकेश्वर । तारकेश्वर नगरपालिका वडा नं २ स्थित काभ्रेस्थली माविका लागि नवनिर्मित भवन बुधबार हस्तान्तरण गरिएको छ । नेपाल सरकारको अनुदानमा डिएलपिआई र सिएलपिआई संस्थाको करीबचार करोड ६४ लाख लागतमा निर्माण भएको १२ कोठे आधुनिक भवनमा कम्युटर, सोलार प्यानल, पानी...

लोकसंवाद संवाददाता,   असोज २१, २०७७
जाजरकोट । कोभिड१९ का कारण विद्यालय बन्द भएको समयमा पनि घरघरमा दिवा खाजा पुर्याएर बालबालिकालाई पोषिलो खाना उपलव्ध गराएको छ । जिल्लाका २०२ आधारभूत विद्यालयमा कार्यरत २५ हजार ४५० बालबालिकाले दिवा खाजा खाँदै आएका छन् । विसं २०५४ देखि जाजरकोटमा...

लोकसंवाद संवाददाता,   असोज २०, २०७७
काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कक्षा ७ को नेपाली विषयको पाठ्यपुस्तकको पर्यटनसम्बन्धी गलत सन्देश सच्याउन पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण गराएको छ । केन्द्रले २०७१ सालमा प्रकाशन गरेको प्रा. डा. बद्रीविशाल भट्टराई र लालनाथ सुवेदीले लेख्नुभएको उक्त विषयको...

लोकसंवाद संवाददाता,   असोज २०, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका अध्ययनरत विद्यार्थीले अब नेपाल भाषाको स्थानीय पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको...

लोकसंवाद संवाददाता,   असोज २०, २०७७
लहान । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । विद्यार्थीहरुको विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन...

लोकसंवाद संवाददाता,   असोज १६, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका चार सामुदायिक विद्यालयमा आधुनिक प्रयोगशाला स्थापना गरिएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक काम गरी जानकारी लिन प्रयोगशाला स्थापना गरीएका हुन् । शिक्षा मन्त्रालयको सामुदायिक विद्यालयमा विकास आयोजना कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयमा पुस्तकाललय, प्रयोगशाला र सूचना...