लोकसंवाद संवाददाता, पुष २९, २०७८
उदयपुर । प्रदेश १ का सामाजिक बिकास मन्त्री जयराम यादवले सार्वजनिक तथा सामुदायिक पुस्तकालहरुको संस्थागत विकासका निम्ति मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । विकसित मुलुकमा पुस्तकालयको अवस्थालाई हेरेर त्यहाँको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक अवस्थाको मापन गर्न सकिने उनले बताए ।समाज...