मंसिर ०६, २०८१, बिहीबार

राजकुमार दिक्पाल,   चैत १२, २०७९
यी हरफहरू लेखिरहँदा मेरो हातमा एउटा प्रकाशित र अर्को प्रकाशोन्मुख गरी दुई वटा ग्रन्थ रहेका छन् । श्रीनागेश्वर गुठीको सङ्क्षिप्त चिनारी (२०७९) र प्रकाशोन्मुख नेपाल, चीन, भारतको सङ्क्षिप्त इतिहास सङ्ग्रह लाई सरसर्ती नियाल्ने अवसर पाएँ । यी दुवै ग्रन्थका लेखक...


लोकसंवाद संवाददाता,   चैत ०८, २०७९
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन ९मापसे० परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात ब्रेथलाइजर...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७९
एउटा समय थियो, विद्यार्थीहरु राजनीतिकपरिवर्तनका आवाज उठाउँथे । निरंकुश पञ्चायती व्यवस्थामा राजनीतिक दलहरु प्रतिबन्धित थिए र विद्यार्थी संगठनहरुले नै राजनीतिक दलका एजेण्डाहरु विद्यार्थी र जनता समक्ष लैजाने कार्यकोनेतृत्व गर्ने गर्दथे । यसलाई उनीहरुले स्ववियुमार्फत संस्थागत गर्थे । यतिबेला आएर भने...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७९
बागलुङ।स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे । प्राथमिक तह पढ्न कै लागि घण्टौँदूरी पार गर्नु पर्थ्यो। घण्टौँ लगाएर पढ्न आउने विद्यार्थीले कक्षाकोठा अपुग हुन्थ्यो ।...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७९
काठमाडौँ ।यही फागुन १२ गते महेन्द्रोदय माध्यमिक विद्यालयमा वार्षिकोत्सव कार्यक्रम को अवसर बनाएरशिक्षिका प्रतिमा पोख्रेलले५ जना अभिभावक बिहीन विद्यार्थीहरुलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरी अनुकरणीय कार्य गरे किछन् । उक्त विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख...

लोकसंवाद संवाददाता,   फागुन ०८, २०७९
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैक्षिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई...

लोकसंवाद संवाददाता,   माघ २४, २०७९
काठमाडौँ । उच्चस्तरीय राष्ट्रिय शिक्षाआयोग २०७५ को प्रतिवेदनले समेत समाधान गर्न नसकेकानेपालको शिक्षा क्षेत्रका धेरै अनुत्तरित र विवादस्पद मुद्दा मध्य चारवटा महत्वपूर्ण नीतिगत विषयमा सर्वाेच्च अदालतको संयुक्त इजलाशकोएक फैसलाको पूर्ण पाठलेनिरुपण गरिदिएको छ । यसरी निरुपण गरिएका विषय हुन शिक्षाको...

लोकसंवाद संवाददाता,   माघ १८, २०७९
भक्तपुर ।अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र छोडेर निजि कम्पनिलाइ कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध जनक शिक्षा सामाग्री केन्द्र सानोठिमीको केन्द्रिय कार्यालय घेराउ गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक...

हरिविनोद अधिकारी,   माघ १४, २०७९
शिक्षा शास्त्रको अर्थ रहेछ शिक्षासम्बन्धी विवेचना गरिएको शास्त्र । यसको मतलब हो शिक्षा या विद्या प्रदान गर्नका लागि जुन विधिको मनोवैज्ञानिक तरिकाको प्रयोग गरिन्छ, त्यसबारेमा गरिएको शोध, प्रयोग र परिणामको समेत मूल्यांकन गरेर राखिएको लक्ष्य पूरा भयो या भएन भन्ने...

हरिविनोद अधिकारी,   माघ ०७, २०७९
मलाई मेरा गुरु प्राध्यापक डाक्टर राजेन्द्रकुमार रोंगाेंगका सम्झना आइरहन्छ । एउटा त उच्च शिक्षामा शिक्षा भन्ने विषय नै उहाँले सिकाउनु हुन्थ्यो । अझ शिक्षाभित्रको पाठ्यक्रम भन्ने विषयको ज्ञान दिनुहुन्थ्यो । बारम्बार उहाँले भन्नुहुन्थ्यो, प्रशिक्षार्थीमा जबसम्म मनमा प्रश्न उठ्दैन, तबसम्म उसले...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७९
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान तथा तीर्थ स्मृति प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा श्री महेन्द्र बालविकास मा वि बोराङ, लमजुङको ४७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित राइनास नगरपालिकाव्यापी अन्तर मा.वि.वक्तृत्वकला प्रतियोगितामा निम्न विद्यालयका विद्यार्थीहरू क्रमशः प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल...

हरिविनोद अधिकारी,   पुस ३०, २०७९
शिक्षाको महत्व भनेको के हो ? आज पनि उत्तिकै बहसको विषय बनेको छ । हामीले शिक्षा भन्ने बित्तिकै विद्यालयको आकृति आउँछ, सँगै शिक्षकको एउटा अनुहार कतै कतै झल्याक्क झुलुक्कदेखा पर्छ र आफूलाई सबैभन्दा बढी चित्त बुझ्ने कुरा गरेर जीवन र...

लोकसंवाद संवाददाता,   पुस २६, २०७९
काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ प्रवीणता प्रमाणपत्र तहमा सिट सङ्ख्या निर्धारण गरेर मात्र भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै कलेजलाई निर्देशन दिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत चिकित्सा शिक्षा तर्फका प्रवीणता प्रमाणपत्र तह वा सो...

लोकसंवाद संवाददाता,   पुस १९, २०७९
यह विद्यालय हमारी संस्कृति, सभ्यता और पहिचानका प्रतीक है, हमारी धरोहर है (यो विद्यालय हाम्रो संस्कृति, सभ्यता र परिचयको प्रतीक हो, हाम्रो धरोहर हो)महोत्तरीको मटिहानी७ स्थित तीन सय चार वर्ष पुरानो गुरुकुल (हालको राजकीय संस्कृत माध्यमिक विद्यालय)अवलोकन पश्चात् भारतीय विद्वान...

लोकसंवाद संवाददाता,   पुस १६, २०७९
शिक्षा, प्रशासन र साहित्यमा कलम चलाइरहने डा। खगराज बरालको नयाँ कृति विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन बजारमा आएको छ । लामो समय शिक्षा प्रशासन र व्यवस्थापनमा काम गरेका बरालका विभिन्न अनुभूति जन्य पुस्तकहरू बजारमा आइसकेका छन् । शिक्षा व्यवस्थापनसम्बन्धी झण्डै...

लोकसंवाद संवाददाता,   पुस ११, २०७९
ललितपुर ।नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले विगत एक दशक देखिको मार्सलिङको समीक्षाका साथ मार्सल ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्स हलमा आयोजित सो कार्यक्रममा पहिले देखि नै नासाद्वारा आयोजित विभिन्न इभेन्टमा सहभागी भएका...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७९
स्याङ्जा ।स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका१४ करादी स्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत हुनुहुन्छ । तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी...

लोकसंवाद संवाददाता,   पुस ०५, २०७९
उदयपुर।उदयपुरको कटारी नगरपालिका४ स्थित त्रिवेणी माविका कृषि प्राविधिक तर्फका कक्षा ११ का विद्यार्थीले च्याउ खेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले...