मंसिर ०६, २०८१, बिहीबार

निर्जला कक्षपति,   असार २३, २०७७
राजधानीका निजी विद्यालयमा पूर्व प्राथमिक तहमा पढ्ने ससाना नानीहरू हिजोआज हातमा ट्याब्लोयड, मोबाइल वा ल्यापटप लिएर बसेको दृश्य घरघरमा देख्न सकिन्छ । अझ रमाइलो त के छ भने नानीहरूसँगै तिनका अभिभावक पनि त्यत्तिकै सक्रिय भइरहेको देखिने गरेका छन् । तर...
लोकसंवाद संवाददाता,   असार २३, २०७७


लोकसंवाद संवाददाता,   असार २२, २०७७
सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले स्थानीय मगर भाषामा कक्षा ३ को पाठ्यपुस्तक प्रकाशन गरेको छ । सोही गाउँपालिका१ निवासी मनबहादुर बगाले मगरद्वारा लिखित उक्त पुस्तक गाउँपालिकाले प्रकाशन गरेको हो । गाउँपालिकाको आर्थिक सहयोगमा यसअघि उहाँले कक्षा एक र दुईका...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
पोखरा । नेपाल मुद्रण उद्योग महासङ्घ गण्डकी प्रदेशले कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक गरेको छ । पुस्तक र क्यालेन्डर गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभयो । कार्यक्रममा थापाले कोभिड१९ ले नेपालमा प्रत्यक्ष आर्थिक समस्या देखिएको र...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
काठमाडाैँ । २०७७ असार २१ गते आइतबार आजआसारशुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । गु को अर्थ अन्धकार र रु भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका, आचार्यबाडाका भाषाविद् रमानन्द आचार्यले एक दशकअघि शुरु गरेको बृहत् नेपाली खस शब्दकोशको कामले पूर्णता पाउने भएको छ । प्रदेश सरकारले खस शब्दकोश लेखनका लागि बजेट विनियोजन गरेपछि एक दशकदेखि लेखिँदै आएको खसिया आखर ९खस शब्दभण्डार०को...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन् । उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका र दुई विद्यालयबीच आधा घण्टाको दूरी भएका विद्यालय गाभिएको हो । गत आर्थिक वर्ष२०७५/०७६ मा १३ र...

लोकसंवाद संवाददाता,   असार १७, २०७७
चितवन ।कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर लामो समयदेखि कायममुकायम प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । उपकुलपति, रजिष्ट्रार, डिन लगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय कायममुकायमको भरमा सञ्चालन हुँदै आएको हो । विश्वविद्यालयको उपकुलपति गएको भदौ ६ गतेबाट...

लोकसंवाद संवाददाता,   असार १७, २०७७
काठमाडाैं । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले देशभर घर घरमा पढाइ, टोल टोलमा सिकाइ अभियान सञ्चालन गर्ने भएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले मङ्गलबार एक विज्ञप्ति जारी गरी विद्यार्थीलाई वैकल्पिक सिकाइका लागि उक्त अभियान...

निर्जला कक्षपति,   असार १६, २०७७
अनलाइन कक्षा पढ्ने धेरै बालबालिकाहरु, अनलाइनमा रमाएर पढ्न सकिरहेका छैनन् । एक त अनलाइन कक्षामा शिक्षक प्रत्यक्ष उपस्थित हुँदैनन् । त्यसैले विद्यार्थीले आफूले जे गरे पनि हुन्छ भन्ने साेंच छ र त्यही अनुसार विद्यार्थी पढ्नको लागि तम्तयार रहेको पाइँदैन ।...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दो देखिएको छ । प्राविधिक र व्यावसायिक क्षेत्रमा केही विद्यार्थी बढेको पाइए पनि कूल विद्यार्थीको गत वर्षको तुलनामा झण्डै १५ हजारले घटेको छ । विश्वविद्यालयको सङ्ख्यात्मक वृद्धि, विद्यार्थी उच्च शिक्षाका लागि विदेश...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
काठमाडाैँ । टोखा नगरपालिकाले एक विद्यालय, एक थर्मल गन वितरण गरेको छ । नेपालमा कोभिड१९ को सङ्क्रमण बढेसँगै नगरपालिकाले शिक्षक, विद्यार्थी तथा अभिभावकको तापक्रम नाप्नका लागि सबै विद्यालयमा थर्मल गन वितरण गरेको हो । नगर प्रमुख प्रकाश अधिकारीले टोखाका सबै...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
काठमाडौँ । काठमाडौँ विश्व विद्यालयअन्र्तगतको त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रले एक लाख रुपैयाँ राशिको त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार यस वर्ष शिक्षक मासिकलाई दिने भएको छ । सो शिक्षा केन्द्रका अध्यक्ष एवं विश्व विद्यालयका संस्थापक उपकुलपति डा सुरेशराज शर्माका अनुसार नेपालको...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
गाईघाट । उदयपुर जिल्लाको अधिकांश निजी तथा आवासीय विद्यालयहरुले शुरुआत गरेका अनलाइन शिक्षण प्रभावकारी हुन थालेको छ । असार महिना शुरु हुनासाथ जिल्लाका अधिकांश ती विद्यालयहरुले सो प्रविधिबाट घरघरमा बसेका बिद्यार्थीलाई शिक्षण प्रक्रिया शुरु गरेका थिए । विद्यार्थी अनलाइन शिक्षाप्रति...

निर्जला कक्षपति,   असार ०९, २०७७
सरकारले वैकल्पिक माध्यमबाट नेपालभरका सबै विद्यालयका विद्यार्थीको पढाइ सुचारु गर्न निर्देश गरे पनि उपत्यका तथा देशभरका सबै सामुदायिक विद्यालय पढ्ने सबै बालबालिकाले आफ्नो पढाइलाई सुचारु गर्न नसकेका अनेकन् समाचार आउन थालेको छन् । सामुदायिक विद्यालय पढ्ने विद्यार्थी भनेका निम्न आय...

लोकसंवाद संवाददाता,   असार ०९, २०७७
काठमाडौँ । निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न र नगराउन निर्देश दिएकाे छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो...

लोकसंवाद संवाददाता,   असार ०९, २०७७
काठमाडाै । सत्तारुढ दल नेकपाकाे भतृसंस्थाअनेरास्ववियू रनेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घलेकुनै पनि शीर्षकमा शुल्क नअसुल्न र अभिभावकलाई नतिर्नआग्रह गरेका छन् । अनेरास्ववियूले निजी शैक्षिक संस्थालाई लकडाउनको अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्न आग्रह गरेको छ ।...

राजकुमार महर्जन,   असार ०८, २०७७
लकडाउन भएको ९१ दिन लाग्यो । गएको ९० दिनमा कूल सङ्क्रमितको सङ्ख्या ९०२६, निको भएर घर फर्किनेको सङ्ख्या १७७२ र मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दो अवस्थामा छ । स्कुल खुल्ने छाँटकाँट छैन ।...

डा. सदानन्द कडेल,   असार ०८, २०७७
एउटा शिक्षाकर्मीको हैसियतले नेपालमा योगदान गरेका शिक्षा सारथीहरु बारे खोजी गर्ने क्रममा भेट भएका दर्जनौं आदरणीय गुरुहरु मध्य अधिकांशले महिला शिक्षाको सन्दर्भमा अंगुरबाबा जोशीको नाम लिनु भएको थियो ।त्यसपछि मलाई अंगुरबाबा बारे थप खोजी गर्दै केही अभिलेखीकरण गर्ने इच्छा जाग्यो...