लोकसंवाद संवाददाता, चैत १२, २०७७
काठमाडौँ । सिरियाका राष्ट्रपति बसर अल असदविरुद्ध १५ मार्च, २०११ मा सुरु भएको प्रदर्शन एक महिनापछि गृहयुद्धमा परिणत भयो । निरंकुश शासन, निम्न जीवनस्तरको प्रतिक्रिया स्वरुप ट्युनिसियाबाट सुरु भएको अरब वसन्तको लहरले लिबिया, इजिप्ट, यमन र सिरियामा ठूला आन्दोलन भए...