मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ ०५, २०७७
प्युठान । प्युठानका एक कोरोना बिरामीको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीयको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड १९ फोकल पर्सन पुष्कल श्रेष्ठले...


लोकसंवाद संवाददाता,   भदौ ०४, २०७७
पोखरा । पोखरा महानगरपालिका७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । गत महिना जिल्ला...

लोकसंवाद संवाददाता,   भदौ ०३, २०७७
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति हेटौँडा उपमहानगरपालिका१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा...

लोकसंवाद संवाददाता,   भदौ ०३, २०७७
सिरहा । सिरहामा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षकसहित थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षकसहित चार प्रहरी कर्मचारी, एक थुनुवा, मिर्चैयास्थित नेपाल बङ्गलादेश बैंकका एक कर्मचारी र मिर्चैया नगरपालिका४ का...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०७७
काठमाडौं । नेपालमा एकै दिन एक हजार १६ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साथै कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु समेत भएको छ । यो एकै दिन अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमितको उच्चतम सङ्ख्या...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०७७
डोटी । डोटी जिल्ला अस्पतालमा कोभिड१९ परीक्षण गर्न पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । यसले अछाम, बाजुरा तथा डोटीका नागरिकको स्वाब परीक्षणमा सहज बनाएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा कूल एक करोड ५० लाखको लागतमा प्रयोगशाला सञ्चालनमा...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०७७
चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०७७
बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०७७
भक्तपुर । कोरोना भाइरस फैलिएर स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनसमेत मानिसहरू हिच्किचाइरहेका बेला भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले भने तीजलाई लक्षित गरी महिलाका लागि हरियो चुरा प्याकेज सार्वजनिक गरेको छ । महिलाहरूको स्वास्थ्य उपचारलाई लक्षित गरी निःशुल्क एवं ५०...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७७
इलाम । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए । उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७७
भरतपुर । कोरोना उपचार गर्ने भरतपुर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७७
इलाम । सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका सूर्योदय ९ घर भएका ती पुरुषको गए राति मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि...

विश्व बस्नेत,   साउन ३२, २०७७
कुनै बेला गणेशमानले भनेका थिए- 'नेपाली जनताहरु भेंडा हुन' । त्यसतै अमेरिकी साहित्यकार मार्क ट्वाईनले भनेका थिए- 'मानिसलाई मुर्ख बनाउन सजिलो छ तर उ मुर्ख बनेको कुरा विश्वास दिलाउन गाह्रो हुन्छ ।' ('Its Easier to Fool People Than to Convince...

प्रा.डा.डम्बरबहादुर कार्की,   साउन ३२, २०७७
मानिसको मुटुमा चारवटा भाल्भहरु हुन्छन् । बायाँ तल्लो हृदय कक्षबाट एवर्टा नामक महाधमनीमा जाने रगतलाई नियन्त्रण गर्न एवर्टिक भाल्भ हुन्छ भने दाँया तिरको तल्लो हृदय कक्षबाट पल्मोनरी आर्टरीमा जाने रगतलाई नियन्त्रण गर्न पल्मोनरी भाल्भ हुन्छ । दाँया एट्रियमबाट दाँया भेन्ट्रीकलमा...

लोकसंवाद संवाददाता,   साउन ३२, २०७७
जलेश्वर । कोरोना विशेष अस्पताल जलेश्वरमा पाँच थान भेन्टिलेटर जडान गरिएको छ । प्रदेश २ मा कोरोना सङ्क्रमणबाट थप जोखिम हुन नदिन महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   साउन ३२, २०७७
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आजबाट आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । हालसम्म अस्पतालका १० जना नर्सिङ कर्मचारी र सातजना बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार...

लोकसंवाद संवाददाता,   साउन ३२, २०७७
चितवन । निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले यही मङ्गलबारसम्ममा प्रयोगशाला...

लोकसंवाद संवाददाता,   साउन ३२, २०७७
काठमाडौं । आज (साउन ३२ गते आइतबार) काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना देखिएको छ । जसमा काठमाडौंका १२६, ललितपुरका ३८ जना र भक्तपुरका ८ जना रहेका छन् । आइतबार नेपालमा ६४१ नामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न...