मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
कोहलपुर । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२:०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै...
लोकसंवाद संवाददाता,   साउन २५, २०७७
लोकसंवाद संवाददाता,   साउन २५, २०७७


लोकसंवाद संवाददाता,   साउन २५, २०७७
लहान । यहाँस्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी...

लोकसंवाद संवाददाता,   साउन २३, २०७७
भक्तपुर । दर्तासमेत नगरी एउटा एनजिओले सञ्चालन गर्दै आएपछि विवादास्पद बनेको भक्तपुर क्यान्सर अस्पताल बचाइदिन बिरामी तथा कर्मचारीले सरकारसँग आग्रह गरेका छन् । जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानमा समितिका संयोजक नवराज गेलालको नेतृत्वमा अस्पतालमा गएको अनुगमन टोलीसँग...

लोकसंवाद संवाददाता,   साउन २३, २०७७
बाँके । नेपालभारत सीमा नाका जोडिएको यस जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकोे सङ्ख्या ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँके जिल्लाका ४९८ र अन्य जिल्ला घर भई बाँकेमा कार्यरत चारसहित जिल्लाभित्र सङ्क्रमित हुनेको सङ्ख्या ५०२ पुगेको जानकारी...

लोकसंवाद संवाददाता,   साउन २३, २०७७
नुवाकोट । नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले त्रिशूली अस्पतालमा पिसिआर ल्याब परीक्षण मेशिन खरिद सञ्चालनका लागि रु ७६ लाख दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नुवाकोट कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्याब स्थापना...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पिसिआर जाँच गर्ने प्रयोगशाला रहेका छन् । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड१९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसारको...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
झापा । झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । कोरोना भाइरसको त्रासका बीच झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले मङ्गलबार जिल्ला समन्वय समितिमा कार्यक्रमको आयोजना गर्दै जिल्लालाई पूर्ण...

लोकसंवाद संवाददाता,   साउन २०, २०७७
झापा । मेची अस्पताल भद्रपुरमा कोभिड१९ को नमूना परीक्षणसँगै सङ्क्रमितको उपचार शुरु गरिएको छ । प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ श्ययाको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ । अस्पताल विकास...

लोकसंवाद संवाददाता,   साउन १९, २०७७
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी अस्पतालमा आइतबारदेखि निःशुक डायलासिस सेवा शुरु भएको छ । यसबाट मिर्गौला पीडितले नियमित डायलासिस गर्न जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास...

प्रा.डा.डम्बरबहादुर कार्की,   साउन १९, २०७७
ट्राइग्लिसेरायडएक किसिमको चिल्लो पदार्थ हो र यसले अल्परक्त प्रवाहगराई हृदयरोग गराउँछ भन्ने कुरा सर्बसाधारणले थाहा पाएका हुन्छन् । धेरै ट्राइग्लिसेरायड भएका व्यक्तिहरुलाई प्यांक्रियाटाइटिस भएर ज्यानलाई खतरा हुँने कुरा भने थोरै मानिसहरुलाई थाहा हुन्छ । अमेरिकन हार्ट एसोसियसन र अमेरिकन कलेज...

लोकसंवाद संवाददाता,   साउन १८, २०७७
काठमाडौं । पहिलोपटक टिचिङ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ। विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको अस्पतालले जनाएको छ । पहिलोपटक यो विधिबाट नेपालमा उपचार भएको हो । अहिले संक्रमितको स्वास्थ्यमानिकै सुधार आएको...

लोकसंवाद संवाददाता,   साउन १८, २०७७
ललितपुर । शुल्क लिएर कोभिड१९ आरटीपिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको एक साता नबित्दै परीक्षण शुल्क प्रतिस्वाब रु...

लोकसंवाद संवाददाता,   साउन १८, २०७७
काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै सङ्क्रमणका कारण विदेशमा १८९...

लोकसंवाद संवाददाता,   साउन १८, २०७७
काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनमा दुई ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल गरिएको हो । महाशाखा प्रमुख,...

लोकसंवाद संवाददाता,   साउन १६, २०७७
हुम्ला । एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० पशुवस्तु मरेका छन् । अचानक पशुवस्तुको छाती सुनिने, घाँस नखाने, र्याल छोड्ने रोगले अहिलेसम्म छ भैँसी, छ दुहुनागाई र अन्य पशुवस्तु मरेको चंखेली२ भट्टेबाडाका वृष धितालले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   साउन १६, २०७७
जनकपुर । उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पचास वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ । यही...

लोकसंवाद संवाददाता,   साउन १६, २०७७
जनकपुर । प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि बिहीबारसात करोड रुपैयाँनिकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण गर्न र हाल सञ्चालनमा रहेका आइसोलेसनकक्षको थप व्यवस्थापन, बिरामीको खानाखाजा र श्ययाको सङ्ख्यामा वृद्धिलगायतका लागि सो रकम...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
दाङ । दाङको गढवा गाउँपालिकाले जिल्लामा पहिलोपटक अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र स्थापना गरेको छ । गाउँपालिकाको रु एक करोड लगानी र सरोकारवाला निकाय, स्थानीय जनताको आर्थिक श्रमदानबाट सर्पदंश उपचार केन्द्र निर्माण सम्पन्न गरिएको पालिकाले जनाएको छ । उपचार केन्द्र...