मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत ०४, २०७६
लहान । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार...


लोकसंवाद संवाददाता,   चैत ०३, २०७६
काठमाडौं । कोभिड१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो । ग्राण्डी अस्पतालका...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७६
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको जनाएकाे छ । अस्पतालमा २० श्ययाको आइसोलेसन कक्ष निर्माणको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७६
चितवन । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालबाट पनिउपलब्ध गराउने भएको छ । सूचना प्रविधिकाे माध्यमबाट शिक्षण अस्पतालको सेवा गैरमुनाफामुखी च्यारिटी अस्पतालका रुपमा सञ्चालित सो हाइवे अस्पतालले प्रदान...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७६
काठमाडौं । ललितपुरमा रहेका ५० हजार भन्दा वढी बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका ती सङ्ख्याका बालबालिकालाई...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फागुन ३०, २०७६
हामी एउटा मानसिक रोग विशेषज्ञका हेराइमा पहिलाको सिनारियो र अहिलेको सिनारियोमा हेर्ने हो भने मान्छेहरूमा पक्कै पनि चेतनाको स्तर बढेको छ । पहिला त मानिसहरू मानसिक रोग विशेषज्ञका जान नै मान्दैनथे वा हिच्किचाउँथे किनभने मनिसको के बुझाइ थियो भने बहुलाएको...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७६
चितवन । भरतपुर महानगरपालिकाले नोबल कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी समन्वय समिति गठन गरेको छ । महानगरमा आज बसेको सर्वपक्षीय बैठकले नगर प्रमुख रेनु दाहालको संयोजकत्वमा उपप्रमुख, महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र महानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७६
बैतडी । कोभिड१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएकाबैतडीका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०७६
सुर्खेत । सुर्खेतमा ४० हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । अगामी चैत १ गतेदेखि सञ्चालन हुने सो अभियानअन्तर्गत यहाँका नौ स्थानीय तहका बालबालिकामा खोप लगाउन थालिएको हो । दादुरा र रुबेला रोगविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७६
काठमाडौँ । नेपाल नर्सिङ परिषद्लेएक प्रेस विज्ञप्ति प्रकाशित गरी सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा आएका समाचार टिप्पणीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोजनाएको छ । परिषद्वारा जारीविज्ञप्तिमाभ्रमपूर्ण हल्लाका पछाडि नलाग्न सम्बन्धित सबैलाई अपिल गरिएको छ । साथैविज्ञप्तिमा भनिएको छ -राज्यको एउटा नियमनकारी...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७६
काठमाडौं । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका छ अस्पताललाई आइसोलेशन वार्ड स्थापना गर्न आग्रह गरेको छ । नगरपालिकाले जिल्लामा सञ्चालन भएका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, डा इवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७६
पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ । उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा उपहार दिन थालेको हो । नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र...

लोकसंवाद संवाददाता,   फागुन २८, २०७६
काठमाडाैँ । सामाजिक उत्तरदायित्वका लागि चिकित्शक नेपालले कोरोना भाइरस (कोभिड१९) प्रकोपको सन्दर्भमा एकबिज्ञप्ति प्रकाशित गरीदेशमा सँक्रमण देखिएमा वा शँकास्पद् बिरामीहरुको परिक्षण र बिरामीहरुलाई अबलोकनको लागि भर्ना गर्नु परेमा त्यसको उपचार ब्यबस्थापनको तैयारी अत्यन्तै न्युन र कमजोर रहेको बताएकाे छ ।...

लोकसंवाद संवाददाता,   फागुन २८, २०७६
प्रा.डा. चन्दा कार्की काठमाडौं मेडिकल कलेज प्राइभेट लिमिटेडको प्रमुख कार्यकारी निर्देशक तथा प्राचार्य हुनुुहुन्छ । नेपाल सरकारले पहिलो पटक निजी संस्था काठमाडौं मेडिकल कलेजलाई २०७६ माघ १५ देखि लागू हुने गरी मेडिको लिगल सेवा संचालनको अनुमति दिएको छ । उक्त...

लोकसंवाद संवाददाता,   फागुन २८, २०७६
चितवन । चितवनको चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । लागुऔषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा वाग्मती प्रदेश प्रहरी कार्यालयको क्लिन वाग्मती प्रदेशले कोरोना भाइरसविरुद्धक सचेतना कार्यक्रमको आयोजना गरेको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयको समन्वय, जिल्ला...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७६
कास्की । निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन् । क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र केही नयाँ कामदार रहेको विमानस्थल प्रमुख विनेश मुनाकर्मीले जानकारी दिनुभयो...

प्रा.डा.डम्बरबहादुर कार्की,   फागुन २७, २०७६
स्वचालित स्नायु पद्धति अर्थात् अटोनोमिक नर्भस सिष्टम सिम्पेथेटिक र पारा सिम्पेथेटिक स्नायुमा विभाजित छन् । यी स्नायुहरूका आफ्नाआफ्नै कामहरू हुन्छन् । यी स्नायुहरू प्रभावित हुने अवस्थालाई डिस्अटोनोमिया भनिन्छ । यी स्नायुहरू उत्तेजित हुनुका साथै रोगले यिनीहरूलाई कमजोर पनि तुल्याउँछ ।...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७६
तनहुँ । प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा रहेको एक्सरे मेसिन प्रयोग बिहीन भएको छ । स्वास्थ्यसेवा विभागले प्रदान गरेको एक्सरे मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा दुई वर्षदेखि प्रयोग मेसिन प्रयोग बिहीन भएको हो । स्वास्थ्य केन्द्रमा दैनिक ६०/७० जना बिरामी उपचारको...