मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   असार २२, २०७७
बागलुङ । क्वारेन्टिनमा मृत्यु भएका बागलुङको निसीखोला२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन नगरपालिका४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति व्यवस्थापन गरिएको छ । विश्वकर्माको आइतबार बिहान ढोरपाटन नगरपालिका४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा निधन भएको थियो । यही असार...
प्रा.डा.डम्बरबहादुर कार्की,   असार २१, २०७७
लोकसंवाद संवाददाता,   असार २१, २०७७


लोकसंवाद संवाददाता,   असार २१, २०७७
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्यचौकी निर्माण शुरु गरेको छ । नगरपालिकाको एक वडा एक स्वास्थ्यचौकी बनाउने नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी नभएका सात वटा वडामा निर्माणका लागि काम शुरु गरिएको हो । नगरपालिका प्रमुख प्रभा बरालका अनुसार...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
सुुर्खेत । विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टिभएपछि बन्द भएको यहाँस्थित प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपिडी)पुनः शुरु हुने भएको छ । दश दिनदेखि बन्द ओपिडी सेवा भोलि (आइतबार) देखि सञ्चालन हुने अस्पतालले जनाएको छ । अस्पतालमा कोभिड१९ का सङ्क्रमितहरुको उपचार...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
काठमाडौं । सरकारले असार २२ र २३ गते देशभरीका बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ। बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न सरकारले हरेक वर्ष दुइ चरणमा भिटामिन ए खुवाउँदै आएको छ। कोभिड१९ को संक्रमणपछि लकडाउन जारी...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
धनगढी । बिहीबार (असार १८) एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ । प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो जिल्लामा सङ्क्रमितको सङ्ख्या ८७४पुगेको छ ।...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आइसोलेसन र क्वारेन्टिनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण गरिएको छ । नेपाल स्वास्थ्यको लागि पानी (नेवा)बागलुङको सहयोग र जिल्ला समन्वय समितिको पहलमा जिल्लाका चार स्थानीय तहमा दश उपकरण प्रदान गरिएको हो...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
मनाङ । हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टिन खाली भएको छ । कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ । मनाङमा भेटिएका एक मात्र सङ्क्रमित सोमबार निको भएर घर फर्किएसँगै यस जिल्लामा...

लोकसंवाद संवाददाता,   असार १७, २०७७
काठमाडौं । सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड १९ बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९...

लोकसंवाद संवाददाता,   असार १७, २०७७
पाल्पा । पाल्पाको हुँगी स्वास्थ्यचौकीबाट चिकित्सकसहितको स्वास्थ्य सेवा शुरु हुने भएको छ । चिकित्सकसहित सेवा पाउने भएपछि यहाँका बिरामी आधारभूत उपचारका लागि जिल्ला सदरमुकाम तानसेन धाउने समस्या हट्ने छ । पाल्पाको रम्भा गाउँपालिका१ हुँगीबाट सञ्चालित हुँगी स्वास्थ्यचौकीले आगामी साउन महिनादेखि...

लोकसंवाद संवाददाता,   असार १७, २०७७
बाजुरा । बाजुराको गौमूल गाउँपालिकाको सातौँ गाउँ सभाले सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट एक सय १० प्रकारका औषधि निःशुल्क दिने नीति अघि सारेको छ । गाउँपालिकाका सातौँ गाउँ सभाको बजेट र कार्यक्रमबाट सो नीति पास गरिएको छ । स्वास्थ्य क्षेत्रलाई...

लोकसंवाद संवाददाता,   असार १७, २०७७
चितवन । कोभिड१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर...

लोकसंवाद संवाददाता,   असार १७, २०७७
काठमाडौँ । एशियाली विकास बैंक (एडिबी) ले कोभिड१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रुपैयाँअनुदानस्वरुप उपलब्ध गराउने भएको छ । एडिबीले एशियाप्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृति गएराति गरेको यहाँस्थित उक्त बैंकको देशीय कार्यालयले जनाएको...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस ९कोभिड १९०को अनुवंश ९जीन सिक्वेन्सिङ ० को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक डा। प्रदीप ज्ञवालीले...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
एजेन्सी ।कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३ हजार ५५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा...

लोकसंवाद संवाददाता,   असार १६, २०७७
कीर्तिपुर । कीर्तिपुरअस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा शुरु गरिएको छ । कीर्तिपुर नगरपालिकाको सहयोगमा आइतबारदेखि अस्पतालमा डायलाइसिस सेवा थालनी गरिएको हो । डायलाइसिस सेवा सञ्चालनका लागि नगरपालिकाले रु एक करोड दश लाख खर्च गरेको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
ललितपुर । स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइमा कार्यरत श्रमिक कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा कवच(पिपिई) प्रदान गरिएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) ले एशिया मोनिटर रिसोर्स सेन्टरको सहयोगमा ललितपुरस्थित किष्ट टिचिङ अस्पताल, पाटन अस्पताल र सर्बाङ अस्पतालका ३२...

लोकसंवाद संवाददाता,   असार १५, २०७७
दैलेख । सात जनाको स्वाब सङ्कलन गरेर पिसिआर मेसिनको औपचारिक परीक्षण शुरु गरिएको छ । दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रुपमा स्वाब सङ्कलन गरिएको हो । भेरी अञ्चल अस्पताल नेपालगञ्जका निर्देशक डा प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययनसमेत...