मंसिर ०६, २०८१, बिहीबार

ज्ञानमित्र,   माघ ०२, २०७८
धेरै जना विज्ञले ओमिक्रोन भेरिएन्ट घातक नभएको टिप्पणी गरिरहेका छन । तर, विश्वव्यापी तथ्यांक हेर्दा यो भन्न अथवा मान्न सकिँदैन । विश्वमा प्रत्येक साता झन्डै २ करोड मानिस कोरोना संक्रमित भइरहेका छन् । गत साता विश्वमा ४८ हजार ६६० जनाको...


लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
हुम्ला ।हुम्लाको नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी बिरामीकाे उपचार गर्नदुर्गम बस्ती चाला गाउँमा पुगेका छन् । स्वास्थ्यकर्मी गाउँमै आएर उपचार गर्दा निकै नै राहत भएकाे स्थानीय काँडोल लामाले बताए । चाला गाउँबाटनाम्खा गाउँपालिका केन्द्र यालबाङ पुग्न एक दिन पैदल हिँड्नुपर्छ । नाम्खा...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
अमेरिकाका डेभिड बेनेट आनुवंशिक रुपमा परिवर्तित सुँगुरको मुटुमानिसमाट्रान्सप्लान्ट गर्ने संसारकै यस्तो पहिलो व्यक्तिबनेका छन् । चिकित्सकका अनुसार ५७ वर्षीय बेनेट यति बिरामी थिए कि उनमा मानिसको मुटु ट्रान्सप्लान्ट गर्न सम्भव थिएन । ७ घण्टा लामो 'एक्सपेरिमेन्टल' उपचारपछि अहिले उनको स्वास्थ्य...

लोकसंवाद संवाददाता,   पुस २९, २०७८
आफ्नै पार्टीको सरकारलाई नेपाली कांग्रेसले सबै नागरिकलाई कोरोना भाइरसको खोप पुर्याउनसहित ८ बुँदे माग राखेर ध्यानाकर्षणपत्र बुझाएको छ । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर नेतृत्वको वर्तमान सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले...

एजेन्सी,   पुस २९, २०७८
बेलायतमा गत हप्तासम्म ४३ लाख मानिसलाई कोभिड- १९ भएको अनुमान गरिएको छ । अघिल्लो हप्ताको कोरोना संक्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) बुधबार जानकारी दिएको छ । इङ्गल्याण्डमा कोरोना भाइरसको...

ज्ञानमित्र,   पुस २९, २०७८
बुधबार २८ पुसको तथ्यांकअनुसार देशमा कोरोना 'पोजिटिभिटी रेट' २३ प्रतिशत नाघेको छ । कुल १३ हजार ३६ कोरोना परीक्षण हुँदा ३ हजार ७५ संक्रमित देखापरे । एक साता पहिला २१ पुसमा १० हजार २६७ परीक्षण हुँदा ४३५ संक्रमित आएका थिए...

लोकसंवाद संवाददाता,   पुस २९, २०७८
ओमिक्रोन भेरियन्टको प्रवेशसँगै काठमाडौँ कोरोना सङ्क्रमणको हटस्पट बनेको छ । बुधवार एकै दिन ३ हजार ७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा काठमाडौँ उपत्यकाकामात्रै १ हजार ४९८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो एक सातामा संक्रमणदर करिब ६ गुणाले बनेको...

लोकसंवाद संवाददाता,   पुस २८, २०७८
काठमाडौँ । काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा...

लोकसंवाद संवाददाता,   पुस २८, २०७८
काठमाडौँ । पछिल्लो नेपालमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएको छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । यस्तै, गरी २४ घण्टामा दुई...

लोकसंवाद संवाददाता,   पुस २८, २०७८
दाङ ।जनयुद्ध, जनआन्दोलनका सहिद तथा बेपत्ता परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा गर्ने सुरु गरिएको छ । दाङका स्थानीय सरकारहरूले नि:शुल्क बिमाको नीति लिएर काम सुरु गरेका हुन् । पहिलो चरणमा घोराही उपमहानगरपालिको वडा नम्बर १४ र १७ मा स्वास्थ्य बिमाको...

लोकसंवाद संवाददाता,   पुस २७, २०७८
काठमाडौँ ।नेपालमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार ११ सय ६७ र सोमबार १४ सय ४६ जनामा कोरोना संक्रमण...

ज्ञानमित्र,   पुस २७, २०७८
अन्ततः नेपाल सरकार कोरोना भेरिएन्ट ओमिक्रोनविरुद्ध अलिक सचेत, अलिक जागरुक, अलिक गम्भीर बनेको छ । संक्रमण प्रसार रोक्न केही घोषणा गरेर सरकारले आफ्नो उपस्थिति दर्ज गराएको छ । विगत एक महिनादेखि अमेरिका, अधिकांश युरोपेली देशलगायत अन्य धेरै देशले भोगिरहेको अवस्था...

लोकसंवाद संवाददाता,   पुस २७, २०७८
काठमाडाैँ । काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि काेभिड-१९भाइरसविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैं, ललितपुर र भक्तपुरका१२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएकाे हाे । सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक...

लोकसंवाद संवाददाता,   पुस २६, २०७८
शिक्षा मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप...

एजेन्सी,   पुस २५, २०७८
नयाँ दिल्ली । भारतमा कोभिड सङ्क्रमण तीव्र वेगमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख ५९ हजार ६३२ जनामा सङ्क्रमण देखिएको छ । कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोन देखिएसँगै कोभिड सङ्क्रमितको सङ्ख्या पनि दिनहुँ बढिरहेको छ । भारतका २७ ओटा...

लोकसंवाद संवाददाता,   पुस २३, २०७८
सरकारले थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको जानकारी दिएको हो । २४ वटा...

लोकसंवाद संवाददाता,   पुस २२, २०७८
मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क लिएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अनुगमन थालेका छन् । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका बेला बिहीबार मन्त्री पौडेल भक्तपुरको काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेर समस्याबारे जानकारी लिएका हुन्...

ज्ञानमित्र,   पुस २१, २०७८
उत्तर प्रदेश राज्यको उच्च न्यायलयले स्वतः संज्ञान लिएर निर्वाचन आयोगलाई प्रदेशमा हुन गइरहेको आमनिर्वाचन सम्बन्धमा पुनर्विचार गर्न परामर्श प्रेषित गर्यो । न्यायालयको यस शुभेच्छाका पछाडि कारण विश्वमै अतितीव्रताका साथ प्रसार हुँदै गइरहेको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको त्रास अथवा पूर्वसतर्कता रहेको...