मंसिर ०६, २०८१, बिहीबार

एजेन्सी,   असोज २१, २०७८
आफ्नो देशतर्फ आउँदै गरेको करिब५० लाख डोज कोभिड खोप फ्रान्सले चोरेको बेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरुमा बेलायततर्फ लैजान लागिएको खोप रोक्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले युरोपेली युनियनका प्रमुखहरूसँग षड्यन्त्र गरेको बेलायतले आरोप लगाएको हो । बेलायततर्फ लैजाँदै...
लोकसंवाद संवाददाता,   असोज १९, २०७८


एजेन्सी,   असोज १७, २०७८
भारतले आफ्नो देश भ्रमण गर्ने सबैबेलायतीले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम ल्याएको हो । बेलायतले...

लोकसंवाद संवाददाता,   असोज १२, २०७८
चिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सांसदका मत बाझिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा आज चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा गरिएको छलफलमा समिति सदस्यबीच छात्रवृत्ति...

लोकसंवाद संवाददाता,   असोज १२, २०७८
कोरोना भाइरस संक्रमणको अनुवांशिक (जिन सिक्वेन्सिङ)अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो । प्रयोगशालाका निर्देशक डा. रुणा झाले ४२ वटा नमुनाको...

एजेन्सी,   असोज ११, २०७८
विश्व स्वास्थ्य संगठनले कोभिड- १९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ । अमेरिकी संचार माध्यमले जनाएअनुसार वाल स्ट्रिट जर्नलको रिपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यसबारे थप नयाँ प्रमाण खोज्नकालागि भेला...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७८
स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड- १९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएकाछन् । आज चितवनमासंचारकर्मीसँग कुराकानी गर्दै उनले दशैँअघि एक लाख डोज खोप ल्याइने बताए । बालबालिकाका लागि आवश्यक पर्ने मोडोनारा र फाइजर...

ज्ञानमित्र,   असोज ०३, २०७८
इरानको एउटा ब्याट्री बनाउने कारखानामा कार्यरत कर्मचारीहरूमा एउटा 'क्लिनिकल ट्रायल' गरियो ।त्यस कारखानाका कर्मीहरूको रगतमा 'ह्याभी म्याटेरियल्स' रहेको पुष्टि भइसकेको थियो । विभिन्न किसिमका सामग्री उत्पादन गर्ने कारखानामा काम गर्नेहरूको शरीरमा त्यहाँ प्रयोग हुने विभिन्न किसिमका रसायनमार्फत 'ह्याभी म्याटेरियल्स' पुग्ने...

न्युज कारखाना,   असोज ०३, २०७८
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा २ करोड भारतीयलाई कोभिड खोप लगाइएको छ । मोदीको ७१औँजन्मदिनको अवसरमा एकै दिनमा २करोडलाई खोप लगाइएको हो । यो एकै दिन लगाइएको अहिलेसम्मकै धेरै परिमाणको खोप हो । यसअघि २७ अगस्टमा एकैदिन एक करोड...

न्युज कारखाना,   असोज ०१, २०७८
काठमाडौं । सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप काठमाडौं आइपुगेको छ । वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान ४४ लाख मात्रा खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख...

ज्ञानमित्र,   भदौ २४, २०७८
गोदावरीकी एक जना महिला पूजा कोरोना संक्रमणको उपचारका क्रममा २०-२२ दिन अस्पताल बसेर निगेटिभ भई फर्किनुभयो । नेगेटिभ हुँदा पनि उहाँलाई सहज भएन । जीउ दुख्ने, खान मन नलाग्ने, थोरै हिँड्दा पनि थाक्ने, सामान्य घरायसी काम गर्दा चक्कर लाग्ने आदि...

एजेन्सी,   भदौ २१, २०७८
इजरायलमा चिकित्सकहरूले टाउको जोडिएका २ बालिकालाई शल्यक्रियापछि अलग गरेका छन् । एक वर्षकाजुम्ल्याहाबालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन् । शल्यक्रियाका सम्पन्न गर्न चिकित्सकहरूलाई १२ घण्टा समय लागेको थियो । बियरसेवा शहरको सोरोका मेडिकल केन्द्रमा भएको सो शल्यक्रियाका लागि महिनौँदेखि तयारी गरिएको...

न्युज कारखाना,   भदौ १७, २०७८
उत्तर कोरियाले चीनको ३० लाख डोज कोभिड खोप अस्वीकार गरेको छ । कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा ती खोप प्रयोग गर्न सक्ने भन्दै प्योङयाङले खोप लिन अस्वीकार गरेको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को कोभ्याक्स कार्यक्रममार्फत प्योङयाङलाई३० लाख डोज सिनोभ्याक...

ज्ञानमित्र,   भदौ १७, २०७८
माननीय स्वास्थ्यराज्यमन्त्री उमेशजी, तपाईं लेख्नुहुन्छ- १८ वर्षमाथिका लक्षित २ करोड १७ लाख ५७ हजार ७६३ जनसंख्यामध्ये खोपको पहिलो मात्रा ५४ लाख २४ हजार ८३६ (तपाईंको शब्दमा १८ प्रतिशत, हुनुपर्ने २४।९३ प्रतिशत) र पूर्ण मात्रा ४६ लाख ६७ हजार ३२८ (तपाईंको...

ज्ञानमित्र,   भदौ १३, २०७८
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म जम्मा १ करोड ३३ लाख १२ हजार डोज भ्याक्सिन आएको छ । यसमा अनुदानबाट प्राप्त भ्याक्सिन संख्या भारतमा निर्मित कोभिशिल्ड ११ लाख, चीनबाट भेरोसेल १८ लाख, भूटानबाट एस्ट्रेजेनेका २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको जनाइएकोछ । बैंकप्रमुख सूचना अधिकारीतुल्सीराम पोखरेलकामेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने...

ज्ञानमित्र,   भदौ १०, २०७८
पृथ्वीको कुनै कुनामा पेरु भन्ने देश छ । नेपालभन्दा झन्डै ८ गुणा ठूलो पृथ्वीको यस भूभागको क्षेत्रफल १२ लाख ८५ हजार २१६ वर्गकिलोमिटरले यसलाई विश्वको १९ नम्बरको ठूलो देश बनाउँछ । ३ करोड ४२ लाख ९४ हजार २३१ जनसंख्याका साथ...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७८
काठमाडौँ ।कोभिड१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न नेपालका लागि भारतका राजदूत महामहिम श्री विनय मोहन क्वात्राले माननीय स्वास्थ्य राज्यमन्त्री श्री उमेश श्रेष्ठलाई २०७८ भाद्र १० गते स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बीच ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण...

रासस,   भदौ ०८, २०७८
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंउपत्यकामा राति ८बजेपछि सवारी साधन संचालनमा लगाइएको रोक हटाएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन संचालनमा यसअघि व्यवस्था गरिएको ८बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी...