मंसिर ०६, २०८१, बिहीबार

एजेन्सी,   पुस २१, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले फ्रान्समा देखिएको कोभिडको भेरिएन्टको जोखिम नभएको जनाएको छ । सो भेरिएन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । फ्रान्समा भेटिएको नयाँ भेरिएन्ट हाम्रो राडरमा छ । यसको अन्यको...


ज्ञानमित्र,   पुस १६, २०७८
पृथ्वीकै मायानगरी हो अमेरिका । अमेरिकामा बसोबास गर्न मानिसले लाखौँ रकम तिर्न तयार हुनुका साथै अवैध तरिकाले प्रवेश गर्ने क्रममा ज्यानको बाजीसमेत थाप्छन् । विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकामा व्याप्त कोरोना संकटले भने जो कोहीलाई पनि आश्चर्य हुनुपर्ने हो ।...

ज्ञानमित्र,   पुस ०८, २०७८
विश्व मानचित्रमा एउटा सानो भूखण्ड छ,जसलाई इजरायल भनिन्छ । नेपालभन्दा झण्डै ७ गुणासानो (क्षेत्रफल २२,१४५ वर्गकिमी) इजरायलको जनसंख्या झण्डै ८८ लाख ६६ हजार मात्रछ । जीवनस्तर, सम्पन्नता र भौतिक साधनमा अमेरिका र युरोपेलीदेशसँग प्रतिस्पर्धा गर्ने इजरायलको कोरोना संक्रमण अवस्था भने...

एजेन्सी,   पुस ०७, २०७८
न्युयोर्क ।अमेरिकाले ५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपमिछ सरकारले सो निर्णय गरेको हो । परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् । तर, तत्काल...

न्युज कारखाना,   पुस ०७, २०७८
बाजुरा ।बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । कोभिड(१९ जाँचका लागि पिसिआर ल्याब सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा। प्रकाशराज जोशीले जानकारी दिए । कोभिड जाँचका लागि योभन्दा अघि धनगढी, डोटी लगायत जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो । सेवा...

लोकसंवाद संवाददाता,   पुस ०६, २०७८
काठमाडौँ । राजधानीको सिनामंगलमा रहेकोकाठमाडौं मेडिकल कलेजले एमबीबीएस र बीडीएसका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अतिरिक्त शुल्क उठाउन खोजेको विद्यार्थीहरूले आरोप लगाएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर आयोगले तोकेको बाहेक अन्य शुल्क...

ज्ञानमित्र,   पुस ०२, २०७८
कुनै पनि हिसाबले संकेत सुखद होइन । विश्व एक पटक पुनः कोरोना भाइरसको ट्र्यापमा जाँदै छ । कोरोनाको ओमिक्रोन भेरिएन्ट अतिशीघ्रतासाथ विश्वमा रहेका झण्डै आधा देशमा पुगिसकेको छ । दक्षिण अफ्रिकामा यसको ताण्डव चरममा पुगेको छ । १५ डिसेम्बरका दिन...

एजेन्सी,   पुस ०१, २०७८
सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रूपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की एक अधिकारीले दाबी गरेकी छन् । डब्लूएचओकी कोभिड विज्ञ मारिया भ्यानले अर्को वर्ष महामारी अन्त्य हुने दाबी गरेकी हुन् । सन् २०२२ मा विश्वव्यापी रूपमा नै...

ज्ञानमित्र,   मंसिर २६, २०७८
मङ्सिर २४ शुक्रवार प्रकाशित मेरो ओमिक्रोन महापुराण ४ माथि एक जना पाठक समीर डी भण्डारीले प्रतिक्रिया लेख्नु भयो - मलाई अब कोरोनाको कुनै मतलब लाग्दैन ।( i don't care about covid anymore !) जसरी मैले उहाँद्वारा लिखित वाक्य र वाक्यमा...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
ललितपुर । स्टार अस्पतालले सानेपालेनुवाकोटमा 'स्टार नुवाकोट अस्पताल' विदुरस्थित ढुंगेमा सञ्चालनमा ल्याएको जनाएकोछ। स्टार अस्पतालका अनुसार एक वर्षदेखि सेवा दिँदै आएको भए पनिअस्पतालको विधिवत्उद्घाटन भने हालै गरिएको हो । स्टार अस्पतालले दिएको जनाकारी अनुसारविशिष्टीकृत सेवा दिने अस्पतालका रुपमा परिचित स्टार...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्टओमिक्रोन संक्रमणपुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै २जना विदेशीमा ओमिक्रोन संक्रमण पुष्टि गरेको हाे । मन्त्रालयद्वरा जारी विज्ञप्तिमा भनिएको छ, ३ मंसिर २०७८ मा नेपाल आएका ६६ वर्षीय...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमानजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरिएन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तीव्र बिस्तार भइरहेकाले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको...

ज्ञानमित्र,   मंसिर १५, २०७८
हालै अर्थात् नोभेम्बर महिनाको अन्तिम साता दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरिएन्टलाई 'चिन्ताको स्वरूप'(भेरिएन्ट अफ कन्सर्न)घोषणा गरिएको छ । पत्ता लागेको २-३ दिनमै विश्व स्वास्थ्य संगठनले आपत्कालीन बैठक डाक्दै यसलाई 'ओमिक्रोन'नामकरण गर्दै 'भेरिएन्ट अफ कन्सर्न' श्रेणीमा राखेको छ । यसभन्दा...

अनुसा थापा,   मंसिर १४, २०७८
विश्वका अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरिएन्ट देखापरेको छ । विभिन्न राष्ट्रले नयाँ भेरिएन्टबाट आफ्ना नागरिक बचाउन धेरै स्वास्थ्य मापदण्ड र नीतिहरू अपनाएका छन् । ओमिक्रोन नामक भाइरसबाट बच्न हरेक राष्ट्रले सक्दो प्रयास गरिरहेका छन् । हाम्रै छिमेकी देशहरूले पनि सिमाना...

लोकसंवाद संवाददाता,   कात्तिक १५, २०७८
ललितपुर । ललितपुरस्थित स्टार हस्पिटलमा विशिष्ट श्रेणीको अत्याधुनिक स्टार जिआई सेन्टर सञ्चालनमा ल्याइएकोछ । स्टार हस्पिटलमा नेपाली संस्कृति र परम्पराअनुसार पूजा आराधना गरेर हस्पिटलका कार्यकारी अध्यक्ष किशोर महर्जनले सेन्टरको २०७८ कार्तिक १५ गते सोमबारउद्घाटन गर्नुभएको हो । सेन्टरमा विश्वमा भर्खर...

ज्ञानमित्र,   कात्तिक १४, २०७८
केही दिनदेखि मलाई डाक्टर हरिप्रसाद पोखरेलको सम्झना आइरहेको छ । अहिले उहाँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ ? भन्नेबारे मलाई केही पनि विदित छैन । मलाई विश्वास छ महत्त्वाकांक्षी मानिस भएकाले निश्चय पनि उहाँ सफल, सम्मानित एवं सांसारिक प्रगतिकै गोरेटोको...

न्युज कारखाना,   असोज २८, २०७८
दसैं त हो नी भनेर जथाभावी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन । अझ कतिपयले त यो दसैंमा खाने हो भनेर महिनौंदेखि खानेकुरा जोहो गरेर राखेका हुन्छ । यस्ता खानेकुराबाट फूड पोइजनिङको जोखिम उच्च...

न्युज कारखाना,   असोज २७, २०७८
डा. अरुणा उप्रेती नेपालीको घर घरमा दसैं भित्रिसकेको छ । दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो । दसैंमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दसैंमा मासुको खपत अत्याधिक हुने गर्छ । सामान्य समयभन्दा यो...