लोकसंवाद संवाददाता, जेठ ७, २०७६
मुगु । जिल्लामा पछिल्लो समय धेरै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि छायानाथ रारा नगरपालिकाले योगाभ्यास सञ्चालनमा ल्याएको छ। अशिक्षा, गरीबी, बेरोजगारी र पछिल्लो समयमा अखाद्य वस्तु खानपिन निकै प्रयोग हुनाले मानिसको जीवनस्तर दिनप्रतिदिन खस्कँदै गएपछि नगारपालिकाभित्र योग सञ्चालन गरिएको हो।...