मंसिर ०६, २०८१, बिहीबार

हरिविनोद अधिकारी,   साउन १४, २०७९
हामीले सिकेका कुराहरु विन्दुको पनि महा विन्दुमा पर्दोरहेछ । के पो जानेका रहेछौँ र हामीले ? के पो सिकेका रहेछौँ र हामीले ? भन्छन् नि, परेर सिक्ने पो सिक्ने, पढेर त के पो सिकिन्छ र ? मलाई ठ्याक्कै थाहा त...


लोकसंवाद संवाददाता,   असार ०५, २०७९
काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताउनुभएको छ । समाजवादी प्रेस संगठन नेपालले आज यहाँ आयोजना गरेको विभिन्न सञ्चार माध्यमका सम्पादक तथा वरिष्ठ पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले प्रतिगमनका बिरुद्ध गठन...

लोकसंवाद संवाददाता,   असार ०५, २०७९
तारा वाग्ले सामान्यतया निजामती सेवामा कार्यरत कर्मचारी सबै पद शृंखला पार गर्दै विशिष्ट तहसम्म पुगेका हुन्छन् । तर, सहसचिव राधिका अर्यालले चाहिँ शाखा अधिकृतबाट उपसचिव नभई सिधै सहसचिवमा फड्को मार्नुभयो । सहसचिव राधिका अर्यालले अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको...

लोकसंवाद संवाददाता,   जेठ ०७, २०७९
वि.सं. १९९८ फाल्गुण १६ गते खाँदबारी सङ्खुवासभामा बुबा पं. भीमप्रसाद शर्मा कट्टेल एवम् लीला देवीको कोखबाट जन्मनु भएका सोम राज शर्मा कट्टेलले विद्या आर्जनको क्रममा शास्त्री (संस्कृत) एम.ए. नेपाली गर्नु भएको छ। साहित्य तर्फको प्रवेशको क्रमसँगै महाकवि सोम राज अभयको...

न्युज कारखाना,   बैशाख २०, २०७९
भरतपुर महानगरपालिका प्रमुखमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । सत्ता गठबन्धनका दलबाट साझा उम्मेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमा रहेर कुलप्रसाद काफ्लेले...

लोकसंवाद संवाददाता,   बैशाख ०७, २०७९
काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेकाे भाेलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले...

लोकसंवाद संवाददाता,   चैत ३०, २०७८
कास्की । नेपाली कांग्रेस कास्कीका प्रतिनिधि टोलीले सभापति शेरबहादुर देउवासँग भेटेका छन् । पोखरा महानगरको मेयर पद छोड्न नहुने मागसहित उनीहरूले देउवाको ध्यानाकर्षण गराएका हुन् । भेटमा कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरूपोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७८
काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संकट मोचनको भूमिकामा आफ्नो पार्टी रहेको बताएका छन् । उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, वृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका संकट मोचनकै रुपमा रहेको...

लोकसंवाद संवाददाता,   फागुन २४, २०७८
नेपाली कांग्रेसको भ्रातृ संघ नेपाल विद्यार्थी संघ (नेविसंघ) की महामन्त्री उर्मिला थपलिया एक दिन मात्रै तामझामका साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुभन्दा पनि समाजलाई महिला हिंसा मुक्त बनाउने बाटोमा लाग्नुपर्ने बताउँछिन् । महिला आर्थिक, शैक्षिक, कानुनी र पहुँचको हिसाबले आत्मनिर्भर...

लोकसंवाद संवाददाता,   फागुन २४, २०७८
काठमाडौं । एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले अहिलेको अवस्थामा आउन धेरै चुनौतीको सामना गरेकी छन् । बराल विश्वविद्यालयका विद्यार्थीमाझ र राजनीतिमा जति आदर्श र गर्विलो पात्र देखिएकी छन्, त्योभन्दा बढी संघर्षले खारिएकी छन्...

लोकसंवाद संवाददाता,   फागुन १६, २०७८
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसीकाे व्याख्यात्मक घाेषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा राखेकाे बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै उनले एमसीसीबारे नियोजित रूपमा भ्रम...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब रुपैयाँ एनजीओ र आईएनजीओेलाई वितरण गर्ने उल्लेख रहेको दाबी गरेका छन् । कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार आयोजित एमसीसीविरुद्ध खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी...

लोकसंवाद संवाददाता,   फागुन १२, २०७८
काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले एमसीसीका कारण सत्तारुढ गठबन्धन धरापमा परेको र जुनसुकै बेला फुट्न सक्ने बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका अध्यक्ष केपी ओलीको कार्यकक्षमा बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको भेटवार्तापछि...

एजेन्सी,   फागुन ११, २०७८
इस्लामाबाद ।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन् । ७५ वर्षअघि स्वतन्त्रता प्राप्त गरेपछि पनि भारत रपाकिस्तानबीचको सम्बन्ध चिसो छ । त्यस यता मात्र दुई देशबीच...

लोकसंवाद संवाददाता,   फागुन ०८, २०७८
काठमाडौँ ।सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने दोहोयाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताए । विवाद र विरोधका...

लोकसंवाद संवाददाता,   फागुन ०५, २०७८
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कुलबहादुर थापाले राखेप सदस्यसचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई तीव्र गतिमा अगाडि बढाउने बताएका छन् । बिहीबार पदवहाली गर्ने क्रममा थापाले सो कुरा बताएका हुन् । अहिलेको टड्कारो आवश्यकता भौतिक पूर्वाधार...

न्युज कारखाना,   फागुन ०१, २०७८
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पारित गराउने नगराउने विषयले राजनीतिक दलहरूबीच मतभेद छ । यसबारे आममानिस पनि विभाजित देखिन्छन् । एमसीसीबारे जनप्रतिनिधि के भन्छन् ? नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य बनेकी नविना लामासँग न्युज कारखानाले गरेको संक्षिप्त कुराकानी...

लोकसंवाद संवाददाता,   माघ २७, २०७८
काठमाडौँ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विमति भित्र सहमतिको खोजी भइरहेको बताउनु भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोक नगरमा काभ्रेका नेपाली कांग्रेसका नेता राम तामाङको नेतृत्वमा ५० जना बढी नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धन...