मंसिर ०८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   असोज ०८, २०७९
सुर्खेत । ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेश भर चार हजार एक सय...


लोकसंवाद संवाददाता,   असोज ०८, २०७९
चितवन । पहिराका कारण नारायणगढमुग्लिन सडक अवरुद्ध भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७९
काठमाडौँ ।नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारकोतर्फबाट गणतन्त्र कोरियाको राजदूतावासबीच 'नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर व्यूरो स्थापना'र 'कोरियाबाट नेपाल फर्कने आप्रवासीहरूको स्थिर पुनर्मिलनका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने'दुई आयोजना कार्यान्वयन सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७९
काठमाडौं ।स्वर्गीय डा. हर्क गुरुङको १६औं स्मृति दिवस भव्य मनाइएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) सहित विभिन्न चार वटा संघ संस्थाहरुको संयुक्त आयोजनामा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय डा. हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा गरिएको हो । वर्तमान...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७९
बारा।सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काम तिव्र हुने बताएका छन् । बाराको गढिमाई पार्क, गढिमाई चोकदेखि रसौला, बस्डिल्वा, इनर्वासिया बजार, सानो माटियरिया चिनी मिल हुँदै मानवत मटिअर्वा हुलाकी राजमार्ग जोड्ने सडक खण्ड, टेलिकम चोक विकासशिल चोक...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७९
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ललितपुरको बखुम्व हालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७९
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सत्तारुढ दलबीच अझै कुरा मिल्न सकेको छैन । समानुपातिक प्रणालीको सूची बुझाउनुअघि नै करिब ८० प्रतिशत सिटमा सहमति भइसकेको बताएका नेताहरुले अझै सहमति जुटाउन नसकेका हुन् । मुख्यगरी काँग्रेसले...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७९
काठमाडौं ।अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई पनि चेतावनी दिएको छ । केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखे बापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र...

लोकसंवाद संवाददाता,   असोज ०७, २०७९
लिलतपुर । फाइबरनेटका ग्राहकहरूका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाइबरनेटले, नयाँब्यान्डविथ को साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु 'उत्सव फाइबरनेट' मा ल्याएको जनाएको छ । डिशहोम फाइबरनेट 'उत्सव फाइबरनेट' अफरले मात्र ८७० रुपैयाँमाप्रति महिना पर्ने २०० एमबीपीएसको...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७९
काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालले यस वर्ष घोषणा गरेका विभिन्न पुरस्कार आज शीतल निवासमा आयोजित एक समारोहमा प्रदान गर्नुभयो । सो समारोहमा यस वर्षको प्रेस काउन्सिल गोपालदास बस्नेत पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापा र प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७९
धनुषा ।सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताएका छन् । जलेश्वरजनकपुरधनुषा धाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ऐतिहासिक...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गम्भीर उल्लंघन गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सिंगो देश दुई कित्तामा विभाजित भएको छ । एमाले र एमाले निकटहरु संविधान उल्लंघन गर्ने राष्ट्रपतिको कदमको पक्षमा उभिएका छन् भने सत्तारुढ गठबन्धन र गठबन्धन निकटहरु राष्ट्रपतिको कदमको विपक्षमा...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७९
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट दोस्रोपटक पारित नागरिकता सम्बन्धी अध्यादेश प्रमाणीकरण नगरपछि यतिबेला राजनीतिक वृत्त तरंगित भएको छ । पहिलो पटक संघीय संसदबाट पारित भएको नागरिकता सम्बन्धी विधेयकलाई राष्ट्रपति भण्डारीले विभिन्न १५ बुँदे सुझाव सहित थप...

लोकसंवाद संवाददाता,   असोज ०५, २०७९
नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेकोटेलिकमले जनाएको छ । नेपाल टेलिकमप्रवक्ताशोभन अधिकारीकम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले यही असोज २ गतेदेखि रु....

लोकसंवाद संवाददाता,   असोज ०५, २०७९
काभ्रे। भुम्लु गाउँपालिकाको सापिङ वडा अहिले सडक मर्मत न हुनाले स्थानीयहरु कष्टकर यात्रा गर्न बाध्यछन् । स्थानीयका अनुसार सापिङको गणेश प्रबिमा जाने विद्यार्थीहरु अहिले निकै कष्टकर हिड्न बाध्यता छ । सापिङकाआरान टोल रिठ्ठे क्षेत्रका सडकहरु बर्षाद्को कारण मर्मत नहुनाले सडक...

लोकसंवाद संवाददाता,   असोज ०५, २०७९
काठमाडौं ।उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति असन्तुष्टी जनाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न नसकेको आरोप लगाएका छन् । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख...

लोकसंवाद संवाददाता,   असोज ०५, २०७९
संघीय संसदबाट दुई दुई पटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेर राष्ट्रपति विद्या भण्डारीले संविधानको गम्भीर उल्लंघन गरेकी छन् । संघीय संसदका दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि सभामुखले २० भदौंमा राष्ट्रपति कहाँ पठाएको नागरिकता विधेयक गएराति १२...

लोकसंवाद संवाददाता,   असोज ०४, २०७९
लमजुङ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले काम समयमा हुन्छ वा हुदैन भन्ने कुराको निगरानी गर्न स्थानीय जनतालाई आग्रह गरेका छन् । सत्रसयदुराडाँडाअर्चल्यानी सडक स्तरोन्नती कार्यक्रमको शिलान्यास पछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रादेशीक सडकका रुपमा...