मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज ३०, २०७९
काठमाडौँ ।सर्वोच्च अदालतले रुपन्देही२ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले आज गुरुङको उम्मेदवारी खारेज गर्ने यही असोज २५ गतेको निर्वाचन अधिकृतको कार्यालयलाई निर्णय...


लोकसंवाद संवाददाता,   असोज २९, २०७९
काठमाडौं । कवि विमल गुरुङको ५१ औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने ३१ औँ राष्ट्रिय कविता महोत्सव२०७९ का लागि कविता आह्वान गरिएको छ । कार्तिक १९ गतेका दिन आयोजना हुने महोत्वसवमा २ लाखको विमल गुरुङ कृती पुरस्कार पनि एक पुस्तकलाई प्रदान...

लोकसंवाद संवाददाता,   असोज २९, २०७९
आज केवरत भाषाको वर्ण पहिचान कार्य सम्पन्न भएको हो । उक्त कार्यक्रमको आयोजना केवरत काठमाडौँ समन्वय समितिले गरेको हो । केवरत भाषाका वर्ण पहिचान चर्चित भाषाविद् एवम् भाषा आयोगका माननीय सदस्य अमृत योञ्जन तामाङले गरेका हुन् । तामाङले केवरत भाषा...

लोकसंवाद संवाददाता,   असोज २९, २०७९
प्रसिद्ध कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्तका प्रवर्तक रक्ष राईले युद्ध सौन्दर्य चिन्तन नामक दर्शन/चिन्तनमा आधारित बृहत् अनुसन्धानमूलक कृति बजारमा ल्याएका छन् । आफ्नो नवीनतम् उक्त कृतिलाई लेखक राईले मानव सभ्यताको दर्पणका रूपमा व्याख्या गरेका छन् । पुस्तकमा सैन्य तथा...

लोकसंवाद संवाददाता,   असोज २९, २०७९
नवलपरासी । नवलपरासी (बर्दघाटसुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुयाउने उद्देश्यका साथ...

लोकसंवाद संवाददाता,   असोज २९, २०७९
दाङ।सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका छन । निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको...

लोकसंवाद संवाददाता,   असोज २८, २०७९
दाङ ।दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेको बताएका छन् । पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनद्वारा विहिबार लमहीमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने,...

लोकसंवाद संवाददाता,   असोज २८, २०७९
नेपालको राजनीतिमा लामो समयदेखि एक प्रमुख राजनीतिक खेलाडी हुन्, प्रधानमन्त्री शेरबहादुर देउवा । २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका देउवा यतिबेला पाँचौ पटक देशको प्रधानमन्त्रीको कुर्सीमा छन् । नेपालको संसदीय अभ्यासमादेउवा एक किसिमले अपजसे प्रधानमन्त्री पनि मानिन्छन् ।२०५२ सालमा देउवा...

लोकसंवाद संवाददाता,   असोज २७, २०७९
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सम्बतको नयाँ वर्ष र राष्ट्रिय विभूति शंखधर साख्वाः बारे आफु परिचित रहेको बताउनु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको एक प्रतिनिधिमण्डललाई भेटघाट गर्ने क्रममा प्रम देउवाले भन्नुभयो नेपाल सम्बतको नयाँ वर्ष तथा राष्ट्रिय...

लोकसंवाद संवाददाता,   असोज २७, २०७९
काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न नेपाल पत्रकार महासंघ लगायत पेशागत संघ संगठनले माग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय संचार ग्राममा आज बसेको सयुक्त बैठकले राससमा कार्यरत २२...

लोकसंवाद संवाददाता,   असोज २७, २०७९
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट रूपन्देही क्षेत्र नम्बर २ मा गठबन्धन उम्मेदवार राजु गुरुङ सर्वोच्च अदालत पुग्नु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले गरेको आफ्नो उम्मेदवारी खारेजी बदरको माग गर्दै उहाँ सर्वोच्च पुग्नु भएको हो । निवर्तमान कानून मन्त्री गोविन्द...

लोकसंवाद संवाददाता,   असोज २७, २०७९
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारमाथिको दाबी विरोध सकिएर निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न समेत वितरण गरेको छ । बुधबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिह्न प्रदान गरिरहेका बेला रुपन्देही२...

लोकसंवाद संवाददाता,   असोज २६, २०७९
स्याङ्जा ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ए जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । दसैँतिहारको चाडवाडका समयमा उद्योग धन्दा तथा कलकारखाना पूरै नचल्ने र उत्पादित विद्युत् खपत नहुने भएकाले यही समयमा मर्मतकार्य गरिएको कालीगण्डकी ए...

लोकसंवाद संवाददाता,   असोज २६, २०७९
तनहु ।नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका...

लोकसंवाद संवाददाता,   असोज २६, २०७९
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको संख्या निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगका अनुसार प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभातर्फ ३ हजार ४८१ जना उम्मेदवारको सूची सार्वजनिक गरिएको हो । उजुरीमाथि छानबिन...

लोकसंवाद संवाददाता,   असोज २६, २०७९
नुवाकोट ।दसैँ पर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब सात सय बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन् । अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दसैँ बिदामा दोब्बर बढी बिरामीले आकस्मिक उपचार सेवा लिएका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा दीपेन्द्र...

लोकसंवाद संवाददाता,   असोज २३, २०७९
काठमाडौं निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका सबै राजनीतिक दलहरूद्वारा निर्वाचन आयोगमा बुझाईएकोसमानुपातिकतर्फका उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ। आयोगले आज बिहानै सबै दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो। आयोगद्वारा सार्वजनिकसूचि यस प्रकार रहेको छ ।

लोकसंवाद संवाददाता,   असोज २५, २०७९
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उमेदवारी दिएकाहरूको विवरण सार्वजनिक गरेको छ । निर्वाचन आयोगले मंगलबार साँझ प्रतिनिधिसभातर्फ २,५३१ जनाको नामावली सार्वजनिक गरेको हो । त्यसैगरीप्रदेशसभार्तफ ३,४८१ जनाको सूची सार्वजनिक गरिएको छ । मंगलबार साँझ प्रतिनिधिसभा तर्फ...