मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज २०, २०७९
बाँके ।अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका...


लोकसंवाद संवाददाता,   असोज २०, २०७९
लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित...

लोकसंवाद संवाददाता,   असोज २०, २०७९
मनाङ ।निरन्तरको वर्षाका कारण बेँसीसहरचामे सडक अवरुद्ध भएको छ । बङ्गालको खाडीबाट उर्लिरहेकोे न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएको निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको...

लोकसंवाद संवाददाता,   असोज २०, २०७९
बाँके ।मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर...

लोकसंवाद संवाददाता,   असोज १९, २०७९
दाङ ।गत चैत ८ गते तुलसीपुरबाट घोराहीको गोग्लीतर्फ जाँदै गरेको ना६ख ११० नम्बरको तेल बोकेको ट्याङ्कर दुर्घटनामा पर्यो । ट्याङ्कर दुर्घटना हुँदा आधा ट्याङ्कर डिजेल पोखिएको थियो । यसैगरी घोराही उपमहानगरपालिका९ का ३२ वर्षीय गुरीलाल चौधरी घोराही तुलसीपुर सडकको कपासीबगीया...

लोकसंवाद संवाददाता,   असोज १९, २०७९
दाङ।नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा भंग गर्नेहरुलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दशैं तथा तिहारको...

लोकसंवाद संवाददाता,   असोज १६, २०७९
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धनमा रहेका दलहरु यतिबेला सिट बाँडफाँट र अन्य दलसँगको सम्भावित प्रतिस्पर्धाको जोड घटाउमा व्यस्त छन् । सत्तारुढ पाँच दलीय गठबन्धनमा भनेसिट बाँड फाँटमाअसन्तुष्टि बढाइरहेको छ भने विपक्षी एमाले पनि सत्ता गठबन्धनसँग...

लोकसंवाद संवाददाता,   असोज १५, २०७९
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले एक प्रेसविज्ञप्ति प्रकाशित गरीनिर्वाचन आयोगले जसरी निरङ्कुशताको झल्को आउने गरी संयन्त्र निर्माण प्रति घोर आपत्ति जनाउँदैआयोगलाई तत्काल त्यस्तो निर्णय सच्याउन माग गरेकाे छ । संगठनकामहासचिवभूपराज खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा भनिए काे छ '२०७९ मंसिर...

लोकसंवाद संवाददाता,   असोज १४, २०७९
पार्टीको आन्तरिक विवादमा १० बुँदे सहमतिमार्फत एमालेमै बसेका नेताहरुले माफी नमागेसम्म टिकट नदिने अध्यक्ष केपी शर्मा ओलीको अडान रहेको विषयले यतिबेला सो पार्टीभित्र नयाँ तरंग ल्याइदिएको छ । एमालेभित्र २०७७ को फागुन २३ पछि विकसित घटनाक्रम र तत्कालीन समयमा माधवकुमार...

लोकसंवाद संवाददाता,   असोज १४, २०७९
काठमाडौँ ।कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोल्नु भएका ७ जना ग्राहक महानुभावहरूलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको छ । उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोल्नुभएको श्री गोकर्ण बहादुर श्रेष्ठ, शान्ती...

लोकसंवाद संवाददाता,   असोज १४, २०७९
रुपन्देही ।बुटवल उपमहानगरपालिकाले खुलारुपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रा देवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्य रूपमा दर्ता गर्न र खुला रूपमा सडक...

लोकसंवाद संवाददाता,   असोज १४, २०७९
काठमाडौँ । साहित्यकार भुवन ढुङ्गानालाई पवित्राश्रीकृष्ण स्मृति सम्मान अर्पण गरिएको छ । पुरस्कार संस्थापक राधा कार्कीद्वारा आफ्ना मातापिताको नाममा स्थापना गरिएको सो सम्मान तथा पुरस्कार नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अर्पण गर्नुभयो । उहाँले ढुङ्गानालाई माला, खादा र सम्मान पत्र...

लोकसंवाद संवाददाता,   असोज १४, २०७९
मलेसिया । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुभएको छ । कार्यक्रममा मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त हुनु भएकोमा पौडेललाई बधाई दिनुका...

लोकसंवाद संवाददाता,   असोज १३, २०७९
मोरङ ।विराटनगरको सुन्दरताका लागि विराटनगर महानगरले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो । महानगर प्रमुख नागेश कोइरालाले विराटनगर सुन्दर,...

लोकसंवाद संवाददाता,   असोज १३, २०७९
नेपालले राजनीतिक अस्थिरता र सामाजिक विशृङ्खलताकोलामो समय पार गरेको छ । वि.सं. २००२ सालयता कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष सरकारको नेतृत्व गर्न पाएका छैनन् । प्रजातन्त्र, पञ्चायत, बहुदल, लोकतन्त्र, गणतन्त्र अनेकौँ तन्त्रहरु आए पनि जनताको तन्त्र अझैसम्म आउन सकेको छैन...

रिकेश बिश्वकर्मा(क्षितिज),   असोज १३, २०७९
काभ्रेपलान्चोक ।काभ्रेपलान्चोक जिल्लाको बनेपाको एक किराना पसलमा अनुगमनका क्रममा केराउमा मुसा मार्ने औषधी फेला परेको हो। जिल्ला स्तरीय बजार अनुगमन समितिका संयोजक समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार,अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी तथा काभ्रे उद्योग...

लोकसंवाद संवाददाता,   असोज १३, २०७९
बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर ऐडीको समुहले असोज ११ गते आफूहरु पुजा गरिरहेको स्थलमै कुटपिट गरि अपशब्द प्रयोग गरी जातिय...

लोकसंवाद संवाददाता,   असोज १३, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को ४१ औं त्रै वार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ । क्यानडाको मड्रियल शहरमा जारी महासभामा बुधवार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक...