मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज १३, २०७९
ललितपुर।धर्मको आडमा समाज सेवा गर्ने नाममा अकुत सम्पति कमाउन प्रतिस्पर्धा गर्नेहरुका बीचमाभागबण्डा नमिले पछि सञ्चार माध्यममा अनियमितता भएको समाचार उपलब्ध गराउने र समाचार प्रकाशन भए पछि बसेर भागबण्डा मिलेपछि आरोपित र आरोप कर्ताबीच समाचार प्रकाशित अनलाइनबाट समाचार हटाउने अनौठो प्रचलन...


लोकसंवाद संवाददाता,   असोज १२, २०७९
सत्तारुढ गठबन्धनमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँटको म्याराथन अझै टुंगिएको छैन । दलहरूभित्रका आन्तरिक जोड कोण र व्यवस्थापन पनि सिट बाँडफाँटको चुनौतीका रुपमा देखा परेको छ । गठबन्धन भित्रकै काँग्रेसभित्रको आन्तरिक विवादले गठबन्धन बलियो बन्नेमा आशंका पनि उत्तिकै जन्मिएका...

लोकसंवाद संवाददाता,   असोज ११, २०७९
काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्बर १ को सापिङ स्थित रहेको गणेश मन्दिरको निर्माण सम्पन्न भएको छ। बिगतमा उपभोक्ता समितिको धाराप्रवाहले गर्दा २ बर्ष सम्म बन्न नसकेको स्थानीयको आरोप थियो भने उता उपभोक्ता समितिको अध्यक्ष रेशम तमाङले भने कोरोनाले गर्दा...

रिकेश बिश्वकर्मा(क्षितिज),   असोज ११, २०७९
काभ्रेपलान्चोक जिल्लाको बनेपामा राँगा, भैँसी काट्ने पसल लगायतका ३३ वटा पसलहरूको स्तरीय बजार अनुगमन समिति, नगर स्तरीय बजार अनुगमन समिति तथा सरोकारवाला निकायहरुको सहभागितामा अनुगमन गरिएको छ । अनुगमनका गर्ने क्रममा उपभोक्ताहरुले खाने मासुमा भैँसी तथा राँगा काट्ने स्थान फोहोर...

लोकसंवाद संवाददाता,   असोज ११, २०७९
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धन तालमेल गरेर जाने तयारीमा छ । तालमेल गरेर जाने निर्णय भए पनि सिट बाँडफाँटमा सहमति नहुँदा गठबन्धन कसिलो नहुने संकेतदेखिन थालेकोएको छ । सत्ता गठबन्धनमा सबैभन्दा बढी समस्या काँग्रेसभित्र देखिन्छ...

लोकसंवाद संवाददाता,   असोज ११, २०७९
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती ९स्मार्ट स्ट्रिट लाइट० जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वरसूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप/आइल्यान्डमा वत्ति जडान गरी सञ्चालनमा ल्याइएको...

दिपेश श्रेष्ठ,   असोज ११, २०७९
ललितपुर। धर्मको आडमा रहेर धर्म गुरुहरुले आफुलाई धनाड्यहरुको सुचीमा नामाकरण गर्ने होडबाजी चलिरहेको नेपाली ख्रिष्टियन समुदायभित्र प्रतिस्पर्धा भइरहेको आरोप लागेको छ । श्रोतका अनुसार ललितपुर जिल्लाको कुपण्डोलमा संचालित 'नवजीवन एजि चर्च' का पाष्टर सुमन गुरुङ (सोम बहादुर)तथा श्रीमती हन्ना गुरुङले...

लोकसंवाद संवाददाता,   असोज १०, २०७९
मलेसिया । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाउनुभएको छ । गैरआवासीय नेपाली संघ सहित मलेसियामा रहेका नेपाली संघ(संस्थाहरुले आयोजना गरेको स्वागत कार्यक्रममा राजदुत पौडेलले घर...

लोकसंवाद संवाददाता,   असोज १०, २०७९
पर्सा ।सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका छन् । पर्साको पश्चिम क्षेत्रमा रहेको ठोरी गाउँपालिकामा सघन सहरी कार्यक्रम अन्तर्गत सहरी पूर्वाधार निर्माण कार्यक्रमका लागि करिब १० करोडका आयोजनाहरुको शिलान्यास गर्दै आइतबार मन्त्री...

लोकसंवाद संवाददाता,   असोज १०, २०७९
काभ्रे र भुम्लु गाउँपालिका दोलालघाट भुम्लु कै पर्यटकीय हिसाबले एउटा छुट्टै सान रहेकोछ। काभ्रेका प्राय सबै ठाउँबाट केन्द्रबिन्दु जस्तै भएको दोलालघाटको पुल भने बर्षौ बर्ष देखि पुलको रङरोगनछारो र धुलोलेढाकेकोभएको थियो। तर यसपाली भने दशैको सुरुवात सँगै पुलको रङरोगन गरिएको...

लोकसंवाद संवाददाता,   असोज १०, २०७९
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सीमाको रक्षाका लागि परमाणु हतियार प्रयोगका लागि तयार रहेको बताएपछि विश्वव्यापी चिन्ता थपिएको छ । रुसले आफ्ना साना र रणनीतिक हतियार प्रयोग गर्ने आशंका बढेको छ । युक्रेन माथि रुसले २४ फेब्रुअरी, २०२२ मा विशेष...

लोकसंवाद संवाददाता,   असोज १०, २०७९
सिन्धुपाल्चोक ।सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ लिसंखु का रहर काजी बिकले बिगत ११ बर्षदेखिविद्युतको पोल पाएका थिएनन्।अघिल्लो वडाका प्रतिनिधिहरुलाई बिगत ४ बर्ष देखी विद्युतको खम्बा उपलब्धगराउन माग गर्दै आएका थिए । तर उनकोपटक पटक पटककोअनुरोध र गुनासो...

रिकेश बिश्वकर्मा(क्षितिज),   असोज ०९, २०७९
काभ्रेपलान्चोक जिल्लाको पनौतीनगर पालिका वडा नं २ र १२मा सञ्चालनमा रहेकोअबैधखानीहरूले कुन दिन स्थानीयहरुको ज्यान लाने हो भनी स्थानीयहरु त्रसित अवस्थामा दिन बिताउन स्थानीयहरु बाध्य छन् । अबैध रुपमा बनेका खानीहरूबाट खानी सञ्चालकहरुपैसा त कमाउ लान तर कुन दिन स्थानीयहरुको...

लोकसंवाद संवाददाता,   असोज ०९, २०७९
काँग्रेस पार्टीमा चुनाव आएपछि सधैं एउटै चर्चा हुने गर्छ काँग्रेस उम्मेदवार अन्य दलका कारण भन्दा पनि आफू भित्रकै विपक्षीका कारण पराजित हुन्छन् । गत स्थानीय तह निर्वाचनमा पनि कतिपय ठाउँमा काँग्रेसका आधिकारिक उम्मेदवारहरु बागी उम्मेदवारसँग पराजित भएका थिए । आगामी...

लोकसंवाद संवाददाता,   असोज ०९, २०७९
दोलखा ।सहरी विकास मन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन् । थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले अबको दुनियाँमा जातीय कुरा गरेर कोही पनि नेता बन्न नसक्ने बताउँदै भने, हिजो एउटा...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७९
नयाँ जिम्मेवारी लिनेलाई हार्दिक बधाई तथा कार्यक्रम सफल भएकोमा सबैलाई धन्यवाद समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश र बागमती प्रदेशकोसम्पन्न संयुक्तभेलाले दुवै कमिटि बिस्तार गरेको छ । कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष तथा वागमती प्रदेश सरकारका...

लोकसंवाद संवाददाता,   असोज ०९, २०७९
मकवानपुर ।नेपाल कृषि मजदुर संगठन मकवानपुर जिल्ला कमिटिगठन गरिएको छ । यही असोज आठ गते सम्पन्न एक भेलालेसानुकान्छा मुक्तानको अध्यक्षतामा ९ सदस्य रहेकोकमिटिगठन गरेको हो । नेपाल कृषि मजदुर संगठनकेन्द्रिय कमिटीको उपाध्यक्ष शंखर न्यौपाने बाग्मती प्रदेश इन्चार्ज अर्जुन दहाल र...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७९
नेपाल वातावरण पत्रकार समूह(नेफेज)को ३७ औं साधारण सभाबाट अध्यक्षमा रोशनी अधिकारीनिर्वाचित हुनु भएको छ । त्यसैगरीउपाध्यक्षमा,गोपाल तिवारी, महासचिवमासविन शर्मा सचिवमाप्रगती ढकाल रकोषाध्यक्षको जिम्मेवारीसोमनाथ लामिछानेलाई दिइएको छ । सदस्यहरुमाटिका बन्दन, अभयराज जोशी, सृष्टि काफ्ले, सुजता कार्की र शैलेन्द्र पोखरेल हुनुहुन्छ भनेलेखा...