मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार ०८, २०७९
अध्यादेशमार्फत संवैधानिक निकायमागरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ बुधबारदेखि संवैधानिक इजलासमा सुरुहुँदै छ । संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइबिनै तत्कालीन प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका ५२ जना पदाधिकारीविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि सुरुहुन लागेको हो । रिटको सुनुवाइका...


लोकसंवाद संवाददाता,   असार ०८, २०७९
टेलिभिजनका पर्दामा प्रस्तोताका रुपमाप्रश्नको बर्षा गरेर चर्चा कमाएका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्न पुगे। रविले पार्टी घोषणा गरेलगत्तै दुई वटा प्रश्न सामाजिक सञ्जालमा प्रश्न र आलोचनाका रुपमा आइरहेका छन् । पहिलो, राजनीतिले 'स्वतन्त्र' लाई पनि...

लोकसंवाद संवाददाता,   असार ०७, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धिको विरोधमा मन्त्रीहरुको पुत्ला जलाएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा मंगलबार साँझ काठमाडौँको शंकरदेव क्याम्पस अगाडि अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडसको पुत्ला जलाएका हुन् । पुत्ला...

लोकसंवाद संवाददाता,   असार ०७, २०७९
मकवानपुर । बागमती प्रदेश सरकारले खानेपानी योजनाका लागि छुट्याइदिएको १० लाख बजेट वडा अध्यक्षले कुदृष्टि राख्दा फ्रिज हुने संभावना बढेको छ । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाँउ पालिका वडा नं ३ का अध्यक्ष प्रताप भोम्जनले गाउँले सबै भेला भएर बनाइएको उपभोक्ता...

लोकसंवाद संवाददाता,   असार ०७, २०७९
काठमाडौँ । साहित्यकार श्यामप्रसाद शर्माले भाषा, संस्कृति, निबन्ध, समालोचनाजस्ता साहित्यिक विधामा जनताले बुझ्ने सरल भाषामा लेख्नुभएका कृतिको महत्व अहिले पनि रहेको बताइएको छ । शर्माको ९४ औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले सोमवार प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजना गरेको श्यामप्रसाद...

लोकसंवाद संवाददाता,   असार ०७, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशमा रहेका नेपालीलाई समानुपातिक प्रणालीमा मतदानको अधिकार दिन निर्वाचन आयोगले इच्छाशक्ति देखाउनुपर्ने बताएका छन् । मंगलबार निर्वाचन आयोगमा पुगेर कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिन ज्ञापनपत्र बुझाएका छन्...

लोकसंवाद संवाददाता,   असार ०७, २०७९
सुन-चाँदीकाे मूल्य मंगलबार स्थिर छ । साेमबारकै मूल्यमा मंगलबार सुन-चाँदीकाे काराेबार भइरहेकाेनेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार साेमबार ताेलामा २०० रुपैयाँले वृद्धि भई सुन ९७ हजार ७०० रुपैयाँमा किनबेच भएकाे थियाे । साेही मूल्यमा मंगलबार काराेबार भइरहेकाे...

लोकसंवाद संवाददाता,   असार ०७, २०७९
पिपुल्स पावर कम्पनीले बुधबारदेखिआयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण शेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । यसमध्ये अतिप्रभावित क्षेत्र इलाम जिल्लाको इलाम...

लोकसंवाद संवाददाता,   असार ०७, २०७९
हिमालयन हाइड्रोपावरले यही १५ असारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । उक्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १९ लाख ६८...

लोकसंवाद संवाददाता,   असार ०७, २०७९
सर्वसाधारणमा शेयर जारी नगरेका बीमा कम्पनीहरू मर्जरमा जान सक्ने भएका छन् । पछिल्लो समय बीमा कम्पनीहरूलाई मर्जरमा जान समितिले दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी...

लोकसंवाद संवाददाता,   असार ०७, २०७९
सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । संचारतथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरेका हुन् । यसको पहिलो...

लोकसंवाद संवाददाता,   असार ०७, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको प्रसङ्गसँगै सतहमा आएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अन्त्य भएको छ । चौतर्फी आलोचना र दबाबपछि सरकारले विवादित अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने पत्र अमेरिकालाई पठाउने निर्णय गरे पछि अन्त्य भएकोहो ।...

एजेन्सी,   असार ०७, २०७९
टोकियो ।जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ । ओसाकाको जिल्ला अदालतले यस्तो फैसला गरेको हो । पछिल्लो फैसलाले एलजीबीटीक्यू अधिकारलाई ठूलो धक्का दिएको छ । यसअघितीन जना समलिंगी जोडीले ओसाका जिल्लामा मुद्दा दायर गर्दै १०...

लोकसंवाद संवाददाता,   असार ०७, २०७९
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ । निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आगामी चार वर्षे कार्यकालको लागि...

लोकसंवाद संवाददाता,   असार ०७, २०७९
सप्तरी । बहुविवाह गर्न खोजेको आरोपमा ३१ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका-५ बाट राजेन्द्र मण्डलको छोरा फुलदेव कुमार मण्डललाई जन्ती जान तयारी भएको अवस्थामा आइतबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले...

लोकसंवाद संवाददाता,   असार ०७, २०७९
सर्लाही ।पेशागत महासंघ नेपालका राष्ट्रिय समितिका संयोजक प्रेमलकुमार खनालले पेशागत महासंघ नेपाल पेशाकर्मीहरूको हकहितका लागि सेवा सुरक्षा, समान अवसर, समृद्ध जीवन, सुनिश्चित भविष्यका लागि समाजवादको लक्ष्यका साथ भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ । महासंघको सर्लाही जिल्ला भेला तथा प्रशिक्षण...

लोकसंवाद संवाददाता,   असार ०६, २०७९
काठमाडौँ । कोभिड १९ को बिश्वब्यापी महामारी तथा किरात एकेडेमी संरचना अनुकुलको कृति अभावको कारण लामो समयसम्म स्थगित भएको 'किरात एकेडेमी पुरस्कार'वितरणको लागि एक सिफारिस समिति गठन भएकाे एकेडेमीले जनाएको छ ।। यस सङसगैँ किरात एकेडेमीको नयाँ कार्य समितिकोसमेतपुनर्गठन गरिएको।...

लोकसंवाद संवाददाता,   असार ०६, २०७९
काठमाडौं ।नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दल कहाँ छ ? अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गोकुल बाँस्कोटाले अर्थमन्त्री शर्माले सो अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे । सभामुख महोदय, अर्थमन्त्रीले सदन चलेका बेला सदन...