लोकसंवाद संवाददाता, जेठ १२, २०८०
काठमाडौँ ।नेपाल प्रज्ञाप्रतिष्ठानकोबर्तमान नेतृत्वले एक सय दिनका उपलब्धि रआगामी योजना तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आमसञ्चार माध्यमलाईअपराधी करार गरेको छ । पत्रकार सम्मेलनमा वितरितविज्ञप्तिमानेपाल प्रज्ञाप्रतिष्ठान यसका नीति, नियम, कार्य प्रणाली, स्रोत, साधनका परिधि, सीमा, समस्याहरूको बिचबाट आफ्ना काममा...