मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार १०, २०७९
सुर्खेत ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो । सो फर्ममा १००...


लोकसंवाद संवाददाता,   असार १०, २०७९
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६० करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहिबार सम्पन्न गाउँसभामार्फत गाउँपालिकाले ६० करोड ६९ लाख ३९ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको हो । गाउँपालिकाले कुल...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
माओवादी पार्टी बन्दुकले टिकेको राज्य सत्ता बन्दुकले नै ढाल्ने भन्दै १० वर्षसम्म युद्धमा होमियो । तर जब २०६२/०६३ को जनआन्दोलन सम्पन्न भएर माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण भयो, त्यसपछि सबैभन्दा बढी टुटफुट र विभाजनको शिकार बन्न पुग्यो । माओवादीमा आफूभन्दा अरु...

एजेन्सी,   असार ०९, २०७९
तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नेदरल्याण्ड्समाथि ८ विकेटको जित निकाल्दै ३ एक दिवसीय श्रृंखलामा इंग्ल्यान्डले ३-० को क्लिन स्विप गरेको छ । बुधबार राति नेदरल्याण्ड्सले दिएको २४५ रनको लक्ष्य इंग्ल्यान्डले ३० ओभर १ बलमा २ विकेट...

लोकसंवाद संवाददाता,   असार ०९, २०७९
मन्त्रिपरिषद्हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनप्रति२जना मन्त्रीले असहमति जनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद्हेरफेर गर्न दबाब दिएर शुक्रबार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरूलाई सहज...

लोकसंवाद संवाददाता,   असार ०९, २०७९
कानुनको एउटा सर्वमान्य सिद्धान्त छ प्रमाणको अभावमा सयौं अपराधी छुटुनतर एउटा पनि निर्दोषले सजाय नपाओस् । तर, नेपालमा न्याय नै मोलमोलाई मा किनबेच हुन्छ भन्ने गतिलो प्रमाण पछिल्लो पटक एक न्यायाधीश र कानुन व्यवसायीबीच दोषी छुटाउन २ करोडको डिल भएको...

लोकसंवाद संवाददाता,   असार ०९, २०७९
काठमाडौं ।सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड१९ विरुद्धको फाइजर खोप दिइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकालाईविद्यालयमै खोप दिइन लागिएको हो । बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो...

लोकसंवाद संवाददाता,   असार ०९, २०७९
खोटाङ ।खोटाङको खोटेहाङ गाउँपालिकाले साढे ५५ करोड बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । बुधबार सम्पन्न ११ औं गाउँ सभामार्फत खोटेहाङले आर्थिक वर्ष २०७९/०८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।...

लोकसंवाद संवाददाता,   असार ०९, २०७९
काठमाडौँ । नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्बाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षकसँग विवादपछिटिम बाहिर रहेका दस खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय गरेको छ । बुधबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको एन्फाको यस कार्यसमिति बैठकले खेलाडीलाई...

लोकसंवाद संवाददाता,   असार ०८, २०७९
काठमाडौँ । नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो 'कमेडी क्लव विथ च्याम्पियन'मा डिश होमले प्रायोजन गरेको जनाएकोछ । हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम 'कमेडी क्लव विथ च्याम्पियन'मा डिश होमले ६ महिना सम्मको लागी प्रायोजन गरेको छ। कार्यक्रम हरेक...

लोकसंवाद संवाददाता,   असार ०८, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको बताउनु भएको छ । समाजवादी प्रेस संगठन नेपालकाठमाडौंले बुधबार नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै नेता खनालले भन्नुभयो तर त्यो मत हामीले संरक्षण...

लोकसंवाद संवाददाता,   असार ०८, २०७९
कृष्ण तिमल्सिना त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा रहेको जमिन अपचलन शृंखलामा जोडिएको अर्को ठूलो शैक्षिक तथा राजनीतिक गिरोह, जसले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ११२ रोपनी जग्गा वर्षौंदेखि दबाब र प्रभावमा कब्जा गरिरहेको छ । यो राजनीतिक आडमा सार्वजनिक सम्पत्ति जति लुटे...

लोकसंवाद संवाददाता,   असार ०८, २०७९
४ वर्षअघि सुशासन, सामूहिक निर्णय/नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणसहित चेन्ज एन्फाको नाराबाट कर्मा छिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङसहितको समूह अखिल नेपाल फुटलब संघ (एन्फा)को नेतृत्वमा आयो । यस समूहले २दशकदेखि एन्फाको शासन सत्ता चलाइरहेका गणेश थापा र उनको समूहलाई ढालेको थियो...

लोकसंवाद संवाददाता,   असार ०८, २०७९
स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र...

लोकसंवाद संवाददाता,   असार ०८, २०७९
चालूआर्थिक वर्ष २०७८/०७९ को सुरुवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको...

लोकसंवाद संवाददाता,   असार ०८, २०७९
नेपाली बजारमा बुधबार सुन प्रतितोला ४००रुपैयाँले घटेको छ । सोमबार र मंगलबार प्रतितोला ९७ हजार ७००रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९७ हजार ३००रुपैयाँ तोकिएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको भाउ ९६ हजार...

एजेन्सी,   असार ०८, २०७९
अफगानिस्तानको भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । सामाजिक संजालमाशेयर गरिएका तस्बीरमा पाक्तिका प्रान्तका मानिसहरूलाई स्ट्रेचरमा बोकेका र भग्नावशेषबाट निकालिएका देख्न सकिन्छ । भूकम्पको केन्द्र दक्षिणपूर्वी शहर खोस्टबाट ४४ किलोमिटर टाढा...

लोकसंवाद संवाददाता,   असार ०८, २०७९
लमजुङ । छिनछिनमा विद्युतकाेलाइन काटिने समस्याले लमजुङका उपभोक्ताहरूमारमा परेका छन् ।दुई महिनायता बिना सूचना हुने विद्युत् कटौतीले उपभोक्ताको दैनिकी प्रभावित भएको हो । ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण प्रणालीमा समस्या आउँदा अघोषित लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण लमजुङ...