मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार ०६, २०७९
तारा वाग्ले निजामती सेवामा आवद्ध कर्मचारीको पेसागत हितका लागि भनेर गठन गरिएका कर्मचारीका संगठनहरूले राजनीतिक नेतृत्वलाई प्रभावमा पार्दै आफ्नो पोल्टो भर्नतिर लागेका छन् । आआफ्नो आस्थाको दल नेतृत्वको सरकारलाई दबाब दिई करोडौँ रुपैयाँ बराबरको सरकारी जग्गामा भोगाधिकार जमाएका कर्मचारी संगठनले...
एजेन्सी,   असार ०६, २०७९


लोकसंवाद संवाददाता,   असार ०६, २०७९
एनसीसी बैंकले १ असारदेखि२६ लाख ३४ हजार १३६ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरिरहेको छ । यस लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४२ रुपैयाँ वा सोभन्दा बढी मूल्य...

एजेन्सी,   असार ०६, २०७९
अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन् । गोली लागेकामध्ये१किशोरको मृत्यु भएको बताइएको छ । २वयस्क र १किशोरमाथि गोली हानिएको थियो । त्यस्तै, १प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट...

लोकसंवाद संवाददाता,   असार ०६, २०७९
मन्त्री फेर्ने विषयलाई लिएर यतिबेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव चर्को दबाब खेपिरहेका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष पनि तत्काल मन्त्री परिवर्तनको पक्षमा छ । यादव भने असन्तुष्टहरुलाई थामथुम पार्ने कोशिस गरिरहेका छन् ।...

लोकसंवाद संवाददाता,   असार ०६, २०७९
कास्की ।पोखरा १४ मा रहेको वीपी मार्गमा रहेको चुलो सेवामा काम गर्थे २१ वर्षका अजित विक । केही समय काम गरेपछि उनको काममा शंका लाग्यो । कम्पनीले उनलाई बदमासी गरेको आशंकामा जागिरबाट निकालिदियो । २ महिना अघि कामबाट निकालिएपछि विकले...

लोकसंवाद संवाददाता,   असार ०६, २०७९
काठमाडौँ प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्ण लामिछानेको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतनिर्वाचित गरेको जनाइएको छ ।संयुक्त राज्य अमेरिकाको बोस्टनमा भएको तेस्रो अधिवेशनबाट लामिछाने अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनलेप्रथम उपाध्यक्षमागोपाल कँडेल,महिला उपाध्यक्षमामाया ढुंगाना,उपाध्यक्षद्वय मा गोकर्ण दाहाल भीम ओली...

लोकसंवाद संवाददाता,   असार ०५, २०७९
काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताउनुभएको छ । समाजवादी प्रेस संगठन नेपालले आज यहाँ आयोजना गरेको विभिन्न सञ्चार माध्यमका सम्पादक तथा वरिष्ठ पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले प्रतिगमनका बिरुद्ध गठन...

लोकसंवाद संवाददाता,   असार ०५, २०७९
काठमाडौँ ।फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)अधिवेशनको संघारमाविभिन्न काण्डै काण्ड सार्वजनिक भएका छन् । एन्फा भित्रकाविभिन्नकाण्डमा मुछिएको एन्फाको वर्तमान कार्य समिति यतिखेर फेरी डलर सटही काण्डमा मुछिएको पाइएकाे छ । पछिल्लो पटक सार्वजनिक भएको एन्फाको कुकृत्य मध्ये अस्ट्रेलियामा...

लोकसंवाद संवाददाता,   असार ०५, २०७९
संसदको आचरण अनुगमन समितिको कार्यालय संघीय संसद, सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । आलेले प्रतिनिधिसभा सदस्यको आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै उनीमाथि कारबाहीको मागसहित उजुरी परेको हो । उजुरीमा भनिएको छ, डोटीका माननीय सांसद प्रेम...

लोकसंवाद संवाददाता,   असार ०५, २०७९
नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को ४ वर्षे कार्यकालका लागि भोलि (सोमबार) निर्वाचन हुँदै छ ।बूढानीलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नतिजाले आगामी ४ वर्ष एन्फा हाँक्ने २१ सदस्यीय कार्यसमिति पाउनेछ । अध्यक्षका पदका लागि वर्तमान अध्यक्ष कर्मा...

लोकसंवाद संवाददाता,   असार ०५, २०७९
अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा संसदीय समितिमा जबाफ दिन नआएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बोलाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमा एसपीपीका बारेमा छलफल गर्ने जनाउ दिएपछि गठबन्धनका शीर्ष नेताहरू बालुवाटार...

लोकसंवाद संवाददाता,   असार ०५, २०७९
पर्सा ।पेशागत महासंघ पर्साको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंज स्थित श्रीपुरमा सम्पन्न भेलाले सुवेदार प्रसाद यादवको अध्यक्षतामा महासंघ पर्साको १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्ष संजिव...

लोकसंवाद संवाददाता,   असार ०५, २०७९
नुवाकोट ।नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि नुवाकोटको चौथो वैठक २०७९ असार ४ गते शनिबारका दिन विदुरमा सम्पन्न भएको सो पार्टीले जनाएकाे छ । एकीकृत समाजवादीनुवाकोटका अनुसार जिल्ला अध्यक्ष गोविन्द नेपालीको अध्यक्षता तथा पोलिटव्यूरो सदस्य एवं इन्चार्ज राजेन्द्र प्रकाश लोहनीको प्रमुख...

लोकसंवाद संवाददाता,   असार ०५, २०७९
अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का विषयलाई लिएर यतिबेला राजनीतिक दल र नेताहरुबीच आरोप प्रत्यारोप चल्ने क्रम जारीछ । नेपालका राजनीतिक दलहरुमा सत्तामा हुँदा एउटा र सत्ताबाट बाहिरिएपछि अर्को बोली बोल्दै जनतालाईभ्रमित पार्ने पुरानै तरिका यसपटक पनि सतहमा छताछुल्ल हुन...

लोकसंवाद संवाददाता,   असार ०४, २०७९
कवयित्री शान्ति शर्माको कवितासंग्रह सपनाको समाधि सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लेखक तथा प्रसिद्ध व्यवसायी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेलगायतले सो कवितासंग्रह सार्वजनिक गरेका हुन् । कविताकृतिमाथि टिप्पणी गर्दै कवि...

लोकसंवाद संवाददाता,   असार ०३, २०७९
काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि गृहमन्त्री बालकृष्ण खाँडर कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन् । शुक्रबार साँझ दुई मन्त्री बालकोट स्थित ओली निवास पुगेका हुन् । ओलीसँग मन्त्रीद्वयले नागरिकता विधेयकबारे छलफल...

लोकसंवाद संवाददाता,   असार ०३, २०७९
लमजुङ ।लमजुङको राइनास नगरपालिकाले चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो । राइनासमा कक्षा एकदेखि पाँचसम्मको स्थानीय पाठ्यक्रम निर्माण भइसकेको र उक्त...

लोकसंवाद संवाददाता,   असार ०३, २०७९
काठमाडौँ ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ। शुक्रबार अस्पतालले सूचना जारी गर्दै सरकारले बिमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको हो। बिमितको सेवाबापत स्वास्थ्य बिमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले...