मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार १५, २०७९
खोटाङ ।धान बालीमा जैविक विविधताको उपयोग, आयत प्रतिस्थापनमा सहयोग भन्ने नारासहित बुधबार धान दिवस मनाइएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका२ सोल्मा स्थित शुभद्रा-मदन फाउण्डेसनको प्रयोगशालाको रुपमा प्रयोग भइरहेको खेतमा रोपाई गर्दै दिवस मनाइएको हो । कृषि ज्ञान केन्द्र, दिक्तेल...


लोकसंवाद संवाददाता,   असार १५, २०७९
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओका लागि निवेदन दिने म्याद थप गरेको छ । गत १ असारदेखिआयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले स्थानीयलाई ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता...

लोकसंवाद संवाददाता,   असार १५, २०७९
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशलाई समाजवादतिर लैजान सबै माओवादी धारहरूबीचको एकता आवश्य रहेको बताएका छन् । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशलाई वैज्ञानिक समाजवादको दिशातिर पुर्याउन सबै माओवादी धारहरूएकजुट हुन आवश्यक रहेको बताएका हुन्...

लोकसंवाद संवाददाता,   असार १५, २०७९
काठमाडौँ ।पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तक मध्येबाट उत्कृष्ट १५ सूची सार्वजनिकगरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेकाे जनाइएको छ ।दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त...

लोकसंवाद संवाददाता,   असार १५, २०७९
महोत्तरी । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक सातायता दिनहुँजसो...

लोकसंवाद संवाददाता,   असार १५, २०७९
काठमाडौँ। नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद बैठक १५बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । काठमाडौँकाकमलादी स्थित प्रज्ञा भवनमा असर १३ र १४ गतेसम्पन्न परिषद बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि ११ वटा समूहमा विभाजन...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
सप्तरी ।सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
मुगु ।रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोष्टमा कार्यरत कर्मचारीहरूले गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् । गत १ वैशाखदेखि नयाँ हाजिरी प्रयोग आउने व्यवस्था भएसँगै निकुञ्जमा र यस अन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षाकालागी स्थापन गरिएका पोष्टका कर्मचारीलाई बिना हाजिर तलब...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
काठमाडौँ ।वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल नेकपा राष्ट्रिय एकता पार्टी घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। साविक नेकपामा अन्तर्द्वन्दचर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वाेच्च अदालतबाट एमाले र...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
कैलाली ।नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापालाई पदमुक्त गरिएको छ । सोमबार बसेको एमालेको सुदूरपश्चिम प्रदेश बैठकले थापालाई कारवाही स्वरुपअध्यक्ष पदबाट हटाएको हो । बैठकले जिल्ला कमिटीबाट आएको सिफारिसअनुसार थापालाई अध्यक्ष पदबाट हटाएर जिल्ला उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा अहिलेसम्म छलफल नै नगरेको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा शर्माले मन्त्री फेर्ने विषयमा अहिलेसम्म छलफलको एजेण्डा नै नबनेको बताए । ६/६ महिनामा मन्त्री फेर्ने प्रवृत्तिलाई प्रोत्साहन...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
नेपाल कम्युनिस्टपार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रूपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । नेपाल कम्युनिस्टपार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जानकारी दिइन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । काडमाडौंमा मंगलबार बिहान...

एजेन्सी,   असार १४, २०७९
जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका ७ वटा धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन् । एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी ७ समूहले माग गरेको छ । भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
आगामी मंसिरमा प्रदेश र संघीय संसदको निर्वाचन हुँदैछ । हालैमात्र स्थानीय तहको निर्वाचनमा मोटामोटी रुपमा आफ्नो हैसियत परीक्षण गरेका दलहरु अब संसदीय निर्वाचनमा यो भन्दा राम्रो नतिजा ल्याउने लक्ष्यमा ध्यान केन्द्रीत गरिरहेकाछन् । तर निर्वाचनमा राम्रो नतिजा ल्याउन के गर्ने...

लोकसंवाद संवाददाता,   असार १३, २०७९
बारा ।विद्यालयले ५३ वर्ष अघिदेखि हक भोग गर्दै आएको जमिन व्यक्तिले आफ्नो नाममा गरी बिक्री गरेको पाइएको छ । जितपुरसिमरा उपमहानगरपालिका१७ जैतापुर स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जैतापुरको हक भोगमा रहेको १ विगाह २ कठ्ठा ५ धुर जमिन दुषित...

लोकसंवाद संवाददाता,   असार १३, २०७९
कृष्ण तिमल्सिना १४ असार २०७३ मा सिक्टा सिँचाइको मूल नहर परीक्षणकै क्रममा ढकेरीस्थित झिझरी खोला नजिक भत्किएको थियो । लगत्तै सोही मूल नहर हस्तान्तरण नहुँदै ११ साउन २०७५ मा फेरि ४ क्युसेक पानी हाल्दा ढकेरीको चंगाई खोला नजिकै पुन: भत्किएपछि...

लोकसंवाद संवाददाता,   असार १३, २०७९
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि ६८ करोडभन्दा बढी मूल्यको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो । सर्वसाधारणलाई भने कम्पनीले यसअघि नै शेयर जारी गरेर दोस्रो बजारमा...