मंसिर ०७, २०८१, शुक्रबार

एजेन्सी,   जेठ २३, २०७९
उत्तर कोरियाको आणविक परीक्षणको बदलामा अमेरिका र दक्षिण कोरियाले ८ वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । सो कार्य उत्तर कोरियाको आक्रमणविरुद्ध भएको दक्षिण कोरियाली सेनालाई उद्धृतगर्दै योनहाप समाचार संस्थाले जनाएको छ । उत्तर कोरियाले छोटो...


लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
काठमाडौँ । हरियो वन, नेपालको धनभन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन हेतु यस विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७९ साल जेठ २२ गते आइतबारको दिन कालिका पार्क,...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
काठमाडौँ।नेपाल अडिटर्स एसोसिएसनको छैठौं राष्ट्रिय महाधिवेशनकेदार नाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रिय समिति निर्वाचित गरेकाे छ । नेपाल अडिटर्स एसोसिएसन(अडान) को छैठौं राष्ट्रिय महाधिवेशन काठमाण्डौको एभरेष्ट होटलमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' द्वारा उद्घाटन गर्नु भएको थियाे। उपराष्ट्रपति नन्दबहादुर पुन...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरु हेरफेर गर्ने भएको छ । एकीकृत समाजवादीले आइतबार साँझ नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। पार्टीको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो। पार्टी अध्यक्ष माधवकुमार...

एजेन्सी,   जेठ २२, २०७९
३ जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेको छ । स्टेसन निर्माण कार्य आधुनिक चरणहरूमा प्रवेश गरिरहेका बेला चीनले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलतर्फ पठाएको हो । अन्तरिक्ष यात्रीहरूले ६ महिनासम्म स्टेसनमा काम...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
नेपाली गायकहरूले अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवा पुस्तामा रुचाइएका नेपाली गायकहरूले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा नाइटी इन्फिनिटी कार्यक्रम हुन लागेको छ, जसमा नेपाली गायकहरूस्वप्न सुमन, ओएसिस थापा, एकदेव...

एजेन्सी,   जेठ २२, २०७९
बंगलादेशको चटगाउँशहर नजिकै रहेको एउटा डिपोमा भएको भीषण विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । विस्फोटमा सयौँघाइते भएका छन् । सीताकुण्डशहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा आगो निभाउने क्रममा विस्फोट भएको थियो । डिपोमा रहेका केही कन्टेनरमा रासायनिक पदार्थ...

एजेन्सी,   जेठ २२, २०७९
बलिउड अभिनेता शाहरुख खानले हालै आफ्नो फिल्म जवानको टिजर सार्वजनिक गरे । शाहरुखको यस फिल्मको निर्देशन दक्षिण भारतीय निर्देशक एटली कुमारले गरिरहेका छन् । फिल्म आगामी वर्षको ३ जुनमा रिलिज हुनेछ । फिल्ममा शाहरुख खानका अलावा नयनतारा, सान्या मल्होत्रा र...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
सुन-चाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ६०० रुपैयाँले घटेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघले...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युत्गृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत्गृहबाट उत्पादित विद्युत् शनिबार मध्यराति १२ बजेदेखि निर्यात सुरु गरेको हो । प्राधिकरणले विद्युत् भारतीय ऊर्जा...

एजेन्सी,   जेठ २२, २०७९
उत्तर कोरियाले पूर्वी तटमा एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । वासिंगटन र सिउलले संयुक्त सैन्य अभ्यास गरेको केही दिनपछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । ४ वर्षपछि पहिलो पटक अमेरिकी विमान प्रयोग गरेर अमेरिका र दक्षिण कोरियाले सैन्य...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत परिणाम हात पार्न नसकेपछि नेकपा (एकीकृत समाजवादी) समीक्षामा जुटेको छ । स्थानीय तहमा नेकपा एकीकृत समाजवादीले २० वटा पालिकामा प्रमुख/अध्यक्ष र २४ उपप्रमुख/उपाध्यक्षमा जित हात पार्न सफल भएको थियो । कतिपय...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
काठमाडौँ।नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्न ७ वटै प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ । शनिबार पार्टी कार्यालय आलोक नगरमा स्थानीय तह चुनावको समीक्षाका लागि बसेको सचिवालय बैठकले ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाउने निर्णय...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावी तालमेल र त्यसको परिणामबाट आफूहरू बेहद असन्तुष्ट रहेको बताउनु भएको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न पार्टी कार्यालयमा आयोजित सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेता खनालले गठबन्धनका अन्य दलले सम्मानजनक ढंगबाट...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा केवरत जातिका लोकगीत नामक पुस्तक प्रकाशित भएको छ । प्रज्ञाप्रतिष्ठानको साहित्य (मातृभाषा) अनुसन्धान विभागको परियोजनाअन्तर्गत केवरत वाङ्मयका विज्ञ तथा उपप्राध्यापक चतुर्भुजलाल दास केवरतले पुस्तक तयार पार्नुभएको हो । केवरत जातिका लोकगीत पुस्तकको अध्याय एकमा केवरत जातिको...

लोकसंवाद संवाददाता,   जेठ २१, २०७९
भारत प्रशासित जम्मु काश्मिरमा रहेका हिन्दूहरु (काश्मिरी पण्डित) लाई जबर्जस्ती पलायन हुन बाध्य पारेको पाकिस्तानी सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । पाकिस्तानको द एक्सप्रेस ट्रिब्युन ले प्रकाशित गरेको समाचारमा भारत सरकारले सन् १९९० को दशकमा जस्तै काश्मिरी पण्डितलाई पलायन हुन बाध्य...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७९
मोरङ । झापाका अग्रज पत्रकार लीला बराल प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । समाजवादी प्रेस संगठनका संस्थापक सदस्य बराल लामो समयदेखि पत्रकारिता क्षेत्रमा अविच्छिन्न क्रियाशील हुनुहुन्छ । बराललाई प्रदेश १ सरकारले उक्त पुरस्कार प्रदान गरेको हो । शुक्रवार...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७९
देशको राजधानी काठमाडौं उपत्यकाका १८ वटा स्थानीय पालिका मध्ये सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका सार्वजनिक वित्तकोकुशल व्यवस्थापनमा निकै कमजोर देखिएको छ। हालसम्म चालु आर्थिक वर्षको कुल बजेटको १४ प्रतिशत मात्र खर्च गर्न महानगरले सकेको विवरण प्राप्त भएको छ। वैशाख महिना पालिकाको...