मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख २०, २०८०
काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्र...


लोकसंवाद संवाददाता,   बैशाख १९, २०८०
४ मंसिरको निर्वाचन परिणामले कुनै पनि दललाई स्पष्ट बहुमत दिएन । अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा बलियो बहुमत लिएर चुनावमा गएको सत्तारुढ गठबन्धनले समेत बहुमत हासिल गर्न सकेन भने एकल बहुमत ल्याउने दाबी गर्दै निर्वाचनमा गएको संसदको पहिलो दल एमाले ७८ सिटसहित...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०८०
काठमाडौं। नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म सहायक श्रीमान (कोहजबेन्ड)ले जापानमा एक करोड ३० लाख रुपैंयाको सहयोग प्राप्त गर्न सफल भएको छ भने क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्न सफल निर्देशकगणेश पाण्डेले जानकारी दिनु भएको छ । गणेश पाण्डे...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०८०
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्कनुभएको छ । उहाँ आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । उहाँको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०८०
कालिकोट । समाजवादी प्रेस संगठन नेपाल आसन्न प्रथम अधिवेशन लक्षित सदस्यता अद्यावधिकर जिल्ला अधिबेशनसम्पन्न भएको छ । कालिकोटको स्थितसमाजवादी प्रेस संगठन नेपाल संस्थापक सदस्य अनन्त बरालले दिनु भएको जानकारी अनुसारसदस्यता अद्यावधिक पश्चात भएकोजिल्ला अधिवेशनलेजीवन कुमार शाहीकोअध्यक्षतामा ११ सदस्य रहेकोजिल्ला कार्यसमितिको...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०८०
चितवन । नेपाल भ्रमणमा रहनु भएका विश्व विख्यात महायोगी पाइलट बाबा आज चितवन आइपुगेका छन्। देवनगर स्थित लेक ट्वेंटी थाउजेंड फार्म ( एलटीके -हवेली )रिसोर्टमा महायोगीको हजारौ स्थानीय नागरिकले भव्य स्वागत गरेका थिए । बैशाख 15 गते नेपाल आइपुगेका महायोगी...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०८०
नेपालको संविधान २०७२ जारी भएपछि भएको दोस्रो निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । ४ मंसिरमा निर्वाचन सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ७ पुसमा नवनिर्वाचित सांसदहरुले ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिएका थिए । प्रतिनिधिसभाको पहिलो बैठक भने २५...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०८०
काठमाडौं । ल्याब परीक्षण,डाक्टर अप्वाइन्टमेन्ट र रिसर्च काठमाडौं महानगरपालिकाको वडा नं ९ सिनामंगलमा प्याथमाइण्ड्स डाइनोष्टिकसेन्टरप्रालिको वैधताको बारेमा प्रश्न उठेकोछ । वि .सं.२०७६ मा कम्पनी रजिस्ट्रारमा दर्ता भएको उक्त प्याथमाइण्ड्स डाइनोष्टिक सेन्टरप्रालि ल्याबहरूकोनियामक निकाय नेपाल जनस्वास्थ्य प्रयोगशालामा कुनै पनि प्रकारको सम्बन्धन...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ नेतृत्व आफनैउद्दण्ड निर्णय र गतिविधिका कारण सर्वोच्च अदालतको आदेशर अख्तियारमा उजुरीको तनावलेकुलपति, उपकुलपति र सदस्यसहितको १३ सदस्यीयजम्बो टोली आठ दिनेरारासयरमानिस्केको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको इतिहासमा नै एउटै कार्यक्रमको निहुँमायति ठुलो टोली प्रशासनिक कार्य...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०८०
अमेरिका । नेपाली समुदायका अगुवाहरु द्वारा स्थापित सँस्था एचडिएनपी इन्टरनेशनलले टेक्सासको ड्यालस फोर्टव र्थ क्षेत्रका होम लेस(घरबारविहीन)हरुलाई हरेक महिना खाना बितरण गर्ने भएको छ । ड्यालस फोर्टवर्थ क्षेत्रका घरबार विहीन हरुकोअवस्था दयनीय बन्दै गएपछिउनीहरुलाई राहात पुगोस भनेर हरेक महिना खाना...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत तथा सर्वोच्च...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
काठमाडौँ ।प्रेस काउन्सिल नेपालले हालै प्रकाशन गरेको पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको नतिजाप्रति समाजवादी प्रेस सङ्गठनले आपत्ति जनाएको छ । पत्रपत्रिका वर्गीकरणको नतिजा मनोमानी, पूर्वाग्रही, विभेदपूर्ण र अवैज्ञानिक रहेको ठहर गर्दै सङ्गठनले मूल्याङ्कनको नतिजा तत्काल खारेज गरी स्वतन्त्र र निष्पक्ष ढङ्गले पुनः...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालको आज बसेको सचिवालय बैठकले आगामी जेठ २६ र २७ गते प्रथम अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ । सो बैठकले यही वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गर्ने र अद्यावधिक गरेका सदस्यलाई मात्र अधिवेशनमा सहभागी हुन...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
करिब १४ महिनादेखि राज्यको तेस्रो तथा महत्वपूर्ण निकाय न्यायपालिका नेतृत्व बिहीन छ । बार एसोसिएसनले समेत प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री र प्रमुख राजनीतिक दलहरुलाई दबाब दिइरहेको छ । तर दलहरुका भने संवैधानिक निकायहरुलाई पूर्णता दिने र देशलाई निकास दिने भन्दा...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०८०
प्रतिनिधिसभाको उपनिर्वाचन भएका तीन मध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका उम्मेदवारहरुले लज्जास्पद हार भोगे । तनहुँ१ मा काँग्रेस छाडेर रास्वपा प्रवेश गरेका अर्थविद् डा.स्वर्णिम वाग्ले...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०८०
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले कृषिजन्य उत्पादनलाई उपेक्षा नगर्न आग्रह गर्नुभएको छ । कृषिजन्य उत्पादनको प्रयोगमा उपेक्षा हुन थालेको भन्दै यसको प्रयोग बढाउने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण...

एजेन्सी,   बैशाख १२, २०८०
आईपीएल क्रिकेट २०२३ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदारावादमाथि ७ रनको जित हात पारेको छ । सोमबार राति हैदरावादमा भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेटको क्षतिमा १४४ रन जोड्यो । दिल्लीका लागि मनीष पाण्डे र अक्षर पटेलले ३४/३४ रन...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०८०
काठमाडौँ ।४ मंसिरमा भएको निर्वाचनपछि २५ पुसमा प्रतिनिधिसभाको पहिलो बैठक बस्यो । प्रतिनिधिसभाको पहिलो बैठक बसेको ४ महिना पुग्न लाग्दा समेत मिनि संसदका रुपमा चिनिने संसदीय समितिहरुले पूर्णता पाउन सकेका छैनन् । जसका कारण संसदीय समितिहरुमा छलफल हुनुपर्ने महत्वपूर्ण विषयहरु...