मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २५, २०७९
सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमाबाराको निजगढ नगरपालिकास्थित शहीद चोकमा मंगलबारदेखिसुरु भएको रिले अनसनदोस्राेदिन बुधबार पनि जारी छ । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरूले विमानस्थल निर्माण नगर्ने अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग...
लोकसंवाद संवाददाता,   जेठ २५, २०७९
लोकसंवाद संवाददाता,   जेठ २५, २०७९


लोकसंवाद संवाददाता,   जेठ २५, २०७९
मंगलबार काठमाडौँबाट फोहोर लिएर गएका ट्रकमाथि नुवाकोटको बन्चरे डाँडामा पुर्याउँदा स्थानीयबासीले विगतमा झै अवरोध गरे । माथि डाँडाबाट स्थानीयबासीले ढुंगामुढा गरिरहँदा पनि प्रहरी प्रशासन लगाएर सिसडोलमा फोहोर पुर्याइएको छ । बञ्चरे डाँडामा ल्याण्डफिल साइडमा फोहोर फाल्न सोमबार मात्रै शहरी विकास...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
सुनसरी । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानगरपालिकाले सञ्चालन गरेको सफा धरान, स्वस्थ धरान अभियानमा सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्टबिन हस्तान्तरण गरेको हो । धरानको भानु...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ ।यातायात व्यवस्था विभागले १ मंसिर २०७८ देखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको जनाएको छ । उसले १ साउनबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको पनि स्पष्ट पारेको छ । विभागले मंगलबार विज्ञप्ति...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ । गृह मन्त्रालयले बर्दियामा सोमबार प्रहरीले चलाएको गोली लागि एक किशोरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । गृहले मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । घटनाका सम्बन्धमा...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै ११ जना मन्त्री बनाइयोस् भन्दै सरकारप्रति कटाक्ष गरेका छन् । विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन भएकोप्रति रुष्ट उनले त्यसरी मन्त्री सबै जिल्लाबाट बनाउन संविधान संशोधन गर्नुपर्ने...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ ।नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राजनीति सेवा बन्न नसकेकोप्रति चिन्ता प्रकट गर्दै ब्यङ्ग्य गरेका छन् । उनले राजनीतिको अर्थ शब्दकोशमा घुस र पक्षपात लेख्नुपर्ने बताए । निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नदिने अवस्थालाई पनि प्रजातन्त्र भनिन्छ भन्दै...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापनपत्र बुझाएको छ । विगतमा लोसपासँग गरिएको प्रतिबद्धता पूरा गर्न भन्दै पार्टी अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा बालुवाटार पुगेको टोलीले प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको हो । विगतमा विभिन्न सरकार हुँदा र वर्तमान...

एजेन्सी,   जेठ २४, २०७९
न्युयोर्क ।कोभिड भाइरस महामारीले विगत दुई वर्षयता विश्वभर असर गरेको छ । घातक भाइरसले लाखौं मानिसको ज्यान लिनुका साथै लाखौँलाई शोकाकुल बनाएको छ । भाइरससँग लड्न कोभिड खोप पनि विकसित भए । तथापि, विश्वले विभिन्न भागहरूमा समान रूपमा खोप वितरणमा...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
कास्की ।पोखराको मणिपाल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पताल प्रशासनले सामान्य सुविधासमेत नदिएर अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले परिसरमै धर्ना सुरु गरेका हुन् । यसअघि दिँदै आएको सुविधासमेत कटौती गरेको उनीहरूको गुनासो छ । हरेक वर्षजस्तो मणिपाल मा...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)ले विद्यार्थी विशेष जिल्ला कमिटी घोषणा गरेको छ । सोमबार भएको भेलाले अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको अध्यक्षतामा ३३ सदस्यीय विद्यार्थी विशेष जिल्ला कमिटीको बनेको हो । विद्यार्थी विशेष जिल्ला कमिटीमा अध्यक्ष पराजुली सहित सदस्यहरु उत्तर खड्का,...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७९
आइबार नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गर्यो । अन्ततः २४ घन्टाभित्र त्यो निर्णय तत्कालका लागि रोकियो र नेकपा एसका बहालवाला मन्त्रीहरु नै कायम रहने अवस्था कायम रह्यो। नेकपा एसले अचानक मन्त्री हेरफेरको...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
खोटाङ ।माेटरसाइकलकाे ठक्करबाट घाइते भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठकाेमृत्यु भएपछि माेटरसाइकल चालक र धनीविरुद्धसवारी कर्तव्य ज्यान अन्तर्गत जाहेरी परेकाे छ । प्रदेश १०५००१ प ६८३७ नम्बरको मोटरसाइकको ठक्करबाट घाइते भएकाश्रेष्ठको आइतबार निधन भएकाे हाे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका५ लफ्याङका...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
काठमाडौँ ।सत्ता गठबन्धनको शीर्षनेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । साेमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

एजेन्सी,   जेठ २३, २०७९
कानो।नाइजेरियाली सरकारले आइतबार देशको दक्षिण पश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको ज्यान गएको जनाएको छ । ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका थिए । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको उनले...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडाले मन्त्री फेरफेरको विषयमा कुनै निर्णय नभएको बताएका छन् । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । साेमबार...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
प्रतिमा सिलवाल चितवनको माडीमा बाँदरमुढे घटना हुँदा कृष्ण अधिकारी ३३ वर्षका हुनुहुन्थ्यो । त्यो घटना भएको आजदेखि १७ वर्ष पूरा भएको छ । कृष्ण अहिले ५० वर्षका हुनुभयो तर कृष्णलाई लाग्छ- घटनाको घाउ अझै आलै छ । पीडा जस्तो थियो,...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७९
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बाग्मती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारले धम्कीपूर्ण निर्देशन दिएकामा आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशन गरेर असार समान्न्तभित्र...