मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
ललितपुर । ललितपुर महानगरपालिका१६ मा रहेको कुमारी निवास पुनःनिर्माण हुने भएको छ । रत्नाकर महाविहारका सदस्य करुणारत्न बज्राचार्यले कुमारी निवास पुनःनिर्माण गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, कुमारीलाई पूजा गरिने कुमारी छें अर्थाक कुमारी घर गोरखा भूकम्पले जीर्ण बनाउँदा संरक्षण...
लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
लोकसंवाद संवाददाता,   फागुन २७, २०७७


लोकसंवाद संवाददाता,   फागुन २६, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन २०७७ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो । समायोजनामा...

लोकसंवाद संवाददाता,   फागुन २६, २०७७
बैतडी । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप...

लोकसंवाद संवाददाता,   फागुन २६, २०७७
ललितपुर । विस्तारको क्रममा रहेको इमाडोललामाटार सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । झण्डै सात किलोमिटर लम्बाइको यो सडकको ५६० मिटर सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडकमा अहिले सानागाउँ...

लोकसंवाद संवाददाता,   फागुन २६, २०७७
काठमाडौँ । ३ जेठ, २०७५ मा बल्खुस्थित एमालेको पार्टी कार्यालय परिसरमा रहेको जननेता मदन भण्डारीको सालिकअघि र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अणुबमलेसमेत मार्न नसक्ने जिन्को प्रजातिको बिरुवा रोपेर एसियाकै तेस्रो ठुलो कम्युनिस्ट पार्टी...

लोकसंवाद संवाददाता,   फागुन २६, २०७७
काठमाडौं । फाल्गुन कृष्ण एकादशीका दिन मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा महाशिवरात्रिको पूजा सामग्री सङ्कल्प गर्नुभएको छ । प्रत्येक वर्ष फाल्गुन कृष्ण एकादशीका दिन महाशिवरात्रिको पूजा सामग्री राष्ट्राध्यक्षले सङ्कल्प गर्ने प्राचीनकालदेखिको विधि छ । सङ्कल्पपछि नै देशभरका शिवालयमा महाशिवरात्रिको चहलपहल...

लोकसंवाद संवाददाता,   फागुन २६, २०७७
म्याग्दी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । डा खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले डा खड्काको निधनको खबरले आफूलाई...

लोकसंवाद संवाददाता,   फागुन २५, २०७७
काठमाडौँ ।पछिल्लो राजनीतिक गतिरोधका बिचमा संसद्को दोस्रो ठुलो दलनेपाली काँग्रेस सरकार बनाउने गरी नयाँसमीकरण निर्माणको प्रक्रियामाअघि बढेकोछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वयंको अग्रसरता काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको संयुक्त सरकार बनाउने आन्तरिक गृहकार्य सुरु गरेको बुढानीलकण्ठश्रोतले...

लोकसंवाद संवाददाता,   फागुन २६, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारीक्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले...

लोकसंवाद संवाददाता,   फागुन २६, २०७७
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी पन्तविरुद्ध इज्जतमा धक्का पुर्याएको जनाउँदै गाली बेइज्जती मुद्दा दायर गर्नुभएको छ । अदालत पुगेर राष्ट्रियसभा सदस्य वलीले आज गाली बेइज्जतीविरुद्धको मुद्दा दिनुभएको हो । वलीले...

लोकसंवाद संवाददाता,   फागुन २६, २०७७
कर्णाली । कर्णाली उत्सव, कुडा कर्णालीका भन्ने नाराका साथ यही फागुन २६ देखि २९ गतेसम्म सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सवको दोस्रो संस्करण सञ्चालन हुने भएको छ । ऋति फाउण्डेशनको संयोजनमा कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीयजस्ता बहुआयामिक विषयमा वृहत् बहस गर्ने...

लोकसंवाद संवाददाता,   फागुन २५, २०७७
काठमाडौं । यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १०० वटा धार्मिक सङ्घसंस्थाको सहभागिता रहेको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले गर्नुभएको थियो...

लोकसंवाद संवाददाता,   फागुन २५, २०७७
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साइनबोर्ड फेरेर आज बिहान ११ बजे एमालेको बोर्ड राखिएको...

लोकसंवाद संवाददाता,   फागुन २५, २०७७
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले अशिष्ट राजनीतिक प्रदर्शन अन्त्य गर्न निर्वाचन घोषणा गर्न आवश्यकता भएको बताउनुभएको छ । राप्रपा थाहा नगर समिति पालुङद्वारा नौखण्डेमा आज आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोग र...

लोकसंवाद संवाददाता,   फागुन २५, २०७७
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि धूम्रबाराहीस्थित एमाले पार्टी कार्यालयमा साइनबोर्ड फेरिएको छ । अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०...

लोकसंवाद संवाददाता,   फागुन २५, २०७७
भक्तपुर । सूर्यविनायक नगरपालिका२ साविक बालकोट गाउँ विकास समिति१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारवाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि जिल्ला प्रशासन...

लोकसंवाद संवाददाता,   फागुन २५, २०७७
मोरङ । नयाँ पुस्तालाई पत्रकारिता क्षेत्रमा दक्षता प्रदान गर्ने उद्देश्यले तालिम शुरु भएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति र सङ्घ मोरङ शाखाको संयुक्त आयोजनामा यहाँ एकहप्ते आधाभूत तालिम सञ्चालन गरिएको छ । तालिममा मोरङ, झापा, उदयपुर, सुनसरी, ओखलढुङ्गा,...

लोकसंवाद संवाददाता,   फागुन २५, २०७७
राजनीतिमा आउने निकै ठुला 'मोड'हरूमध्ये एउटा गम्भीर 'मोड'मा यति बेला नेपालको राजनीति आइपुगेको छ । साना र शक्तिहीन अवस्थामा रहेका राजनीतिक दलहरूमाथि ठुला र जनमत भएका भनिएका दलबाट हुने हेपाहा, बलमिचाइपूर्ण र अराजनीतिक हर्कतको परिणामकस्ता कस्तासम्म हुनसक्छ भन्ने एउटा उदाहरण...